Genesis 36

Genesis 36:1

एसावका सन्तानहरूलाई अर्को कुन नामले बोलाइन्छ ?

एसावका सन्तानहरूलाई एदोम पनि भनिन्छ ।

Genesis 36:2

एसाबले कहाँबाट पत्‍नीहरू लिए ?

एसाबले कनानीहरूबाट पत्‍नीहरू लिए ।

Genesis 36:6

एसाब आफ्नो भाइ याकूबबाट किन टाढा गए ?

एसाब आफ्नो भाइ याकूबबाट टाढा गए किनभने उनीहरूको सम्पत्ति धेरै भएको कारणले भूमिले उनीहरूलाई धान्‍न सकेन ।

Genesis 36:7

Genesis 36:8

एसाव कहाँ बसोबास गरे ?

एसाव सेइरको पछाडी देशमा बसोबास गरे ।

Genesis 36:12

एसाबको जेठो छोरो एलीपजकी उप-पत्‍नी तीम्‍नाले जन्माएको छोरोको नाम के हो ?

तीम्‍नाले जन्माएको छोरोको नाम अमालेक हो ।

Genesis 36:15

एसाबको जेठो छोरो एलीपजकी उप-पत्‍नी तीम्‍नाले जन्माएको छोरोको नाम के हो ?

तीम्‍नाले जन्माएको छोरोको नाम अमालेक हो ।

Genesis 36:16

एसाबको जेठो छोरो एलीपजकी उप-पत्‍नी तीम्‍नाले जन्माएको छोरोको नाम के हो ?

तीम्‍नाले जन्माएको छोरोको नाम अमालेक हो ।

Genesis 36:20

एदोम बस्‍ने देशको बासिन्दाहरूको बुबा को थिए ?

एदोम बस्‍ने देशको बासिन्दाहरूका बुबा सेइरका होरी थिए ।

Genesis 36:31

एदोम बस्‍ने देशको बासिन्दाहरूको बुबा को थिए ?

एदोम बस्‍ने देशको बासिन्दाहरूका बुबा सेइरका होरी थिए ।

Genesis 36:43

एदोमीहरूका बुबा को थिए ?

एदोमीहरूका पिता एसाव थिए ।