Yahweh allowed Israel to go to Egypt. He was to trust in Yahweh and his covenant faithfulness. God continued to bless them in Egypt. (See: /WA-Catalog/en_tw?section=kt#trust, /WA-Catalog/en_tw?section=kt#covenantfaith and /WA-Catalog/en_tw?section=kt#bless)
Because of the regular flooding of the Nile River, Egypt's economy revolved around farming more than raising animals. Therefore, the Egyptians despised the nomadic lifestyle of shepherds. Joseph's instructions permitted the Hebrew people to live separately from the Egyptians.
"बेर्शेबा आए"
भन्नुहोस्, म सुन्दैछु ।
जब कनानबाट मिश्रमा यात्राको बारेमा भनिन्छ "जान" वाक्यांश प्रयोग गर्नु सामान्य कुरा हो ।
यहाँ "तँ" एकवचन हो र यसले याकूबलाई जनाउँछ । यहाँ "तँ" शब्दले एउटा ठूलो जाति हुने इस्राएलका सन्तानहरूलाई जनाउँछ । अर्को अनुवाद : "म तँलाई धेरै सन्तानहरू दिनेछु र तिनीहरू एउटा ठूलो जाति हुनेछन् ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-you र /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
"मिश्रतिर"
यो प्रतिज्ञा याकूबसँग गरिएको थियो, तर प्रतिज्ञा सबै इस्राएलका सन्तानहरूमा पूरा हुनेछ । अर्को अनुवाद : "म तेरा सन्तानहरूलाई निश्चय नै मिश्रबाट फेरि निर्काइ ल्याउनेछु ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-you र /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
It was common to use the word "up" when speaking about traveling from Egypt to Canaan.
"योसेफकै हातले तेरा आँखा छोपिदिनेछ" वाक्यांशले इस्राएल मर्दा योसेफ उपस्थिति हुनेछन् र याकूबको मृत्युमा उनको आँखा छोपिदिने योसेफ नै हुनेछन् भन्ने कुरा जनाउँछ । अर्को अनुवाद : "अनि तेरो मृत्युमा योसेफ पनि तँसगै उपस्थिति हुनेछन् ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-idiom)
जब कुनै व्यक्ति त्यसको आँखा खुलेर मर्छ त्यसको आँखा बन्द गरिदिने यो एउटा चलन थियो । यस वाक्यको पूरा अर्थ स्पष्ट पार्न सकिन्छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)
"निस्के"
"गाड़ाहरू" भनेको दुई वा चारवटा पाङ्गाहरू हुने मालगाडी हुन् । गाईवस्तुहरूले गाड़ाहरू तानछन् । उत्पत्ति ४५:१९ मा तपाईंले "गाड़ाहरू" कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।
"तिनीहरूले प्राप्त गरेका" (EN-UDB) वा "तिनीहरूले पाएका"
"याकूबले आफूसँगै लगे"
"छोराहरूका छोरा"
"तिनका नातिनीहरू"
यसले लेखकले सूची बनाउन लागेका मानिसहरूका नामहरूलाई जनाउँछ ।
"इस्राएलका परिवारका सदस्यहरू"
यी सबै मानिसहरूका नाउँ हुन् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
यिनीहरू यहूदाका पत्नी शूआबाटका छोराहरू हुन् । उत्पत्ति- ३८:३ मा तपाईंले यी नामहरू कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।
यिनीहरू यहूदाका बुहारी तामारबाटका तिनका सन्तानहरू हुन् । उत्पत्ति-३८:२९-३० मा तपाईंले यी नामहरू कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।
यी सबै मानिसहरूका नाउँ हुन् । ( हेर्नुहोस् /WA-Catalog/en_tm?section=translate#translate-names)
यो लेआकी छोरीको नाम हो । उत्पत्ति-३०:२१ मा तपाईंले यो नाम कसरी अनुवाद गरिएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
तीन**-यहाँ "छोराछोरीहरू" ले लेआबाटका याकूबका छोराहरू, छोरीहरू र तिनका नातिनातिनाहरूलाई जनाउँछन् । अर्को अनुवाद : "उनका जम्मा ३३ छोराछोरीहरू र नातिनातिनाहरू थिए ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)
यी मानिसहरूका नामहरू हुन् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
यो एउटी स्त्रीको नाम हो । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
यो लेआकी कमारीको नाम हो । उत्पत्ति-२९:२४ मा तपाईंले यो नाम कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
यसले जिल्पाबाटका १६ छोराछोरीहरू, नातिहरू र पनातिहरू जनाउँछन् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)
"आसनत" स्त्रीको नाम हो जसलाई पत्नीको रूपमा फारोले योसेफका निम्ति दिएका थिए । उत्पत्ति- ४१:४५ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
"पोतीपेरा" आसनतका पिता हुन् । उत्पत्ति-४१:४५ मा तपाईंले यसलाई कसरी अनुवाद गरिएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
ओन एउटा सहर हो, जसलाई हेलीपोलिस पनि भनिन्छ । जुन "सूर्यको सहर" र सूर्य देवलाई पूज्ने केन्द्र थियो । उत्पत्ति-४१:५० मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
यसले राहेलबाटका १४ छोराहरू र नातिहरू जनाउँछन् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)
यी मानिसहरू नाम हुन् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
यो राहेलकी कमारीको नाम हो । उत्पत्ति-२९:२९ मा तपाईंले यस नामलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
यसले बिल्हाबाटका ७ छोराछोरी र नातीनातिनालाई जनाउँछ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)
छ** - "६६" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)
"७०" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)
"तिनीहरूलाई गोशेनको बाटो देखाऊन्"
अर्को अनुवाद : "योसेफका सेवकहरूले तिनको रथ तयार गरे र योसेफ गए ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
अर्को अनुवाद : "इस्राएललाई भेट गर्न गए ।"
"तिनका पितालाई अङ्कमाल गरेर धेरै बेरसम्म रोए ।"
"अब म मर्न लागेको छु ।" वा "अब म खुसीसाथ मर्नेछु ।"
यहाँ "मुख" ले सिङ्गो व्यक्तिलाई जनाउँछ । योसेफलाई देखेर याकूबले खुसी प्रकट गरिरहेका थिए । अर्को अनुवाद : "किनकि मैले फेरि तँलाई जीवितै देखेको छु ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
अर्को अनुवाद : तिनको बुबाको घरानाहरू" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
अर्को अनुवाद: "म गएर फारोलाई ... भन्नेछु"
यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्यक्ष भनाईमा पनि लेख्न सकिन्छ । अर्को अनुवाद : "फारोलाई भन्छु कि मेरा दाजुभाइहरू ... उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/en_tm?section=translate#figs-quotations)
This phrase is used here to mark an important event that is about to happen in the story. If your language has a way for doing this, you could consider using it here.
यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्यक्ष वाक्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवाद : "तिमीहरू कस्ता किसिमका काम गर्छै भनी सोध्छन् भने तिमीहरूलाई भन्नुपर्छ" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/en_tm?section=translate#figs-quotations)
यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्यक्ष वाक्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवाद : "तपाईंहरूले यसो भन्नपर्छ ... तपाईं र तपाईंहरूका पिता-पूर्खाहरू दुवै" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/en_tm?section=translate#figs-quotations)
तिनीहरूले फारोसँग बोल्दा योसेफका परिवारले आफूहरूलाई, "हजुरका दासहरू" भनेर जनाउनुपर्छ । ठूलो अधिकार भएकासँग बोल्ने यो औपचारिकता तरिका हो । यसलाई प्रथम पुरूषमा लेख्न सकिन्छ । अर्को अनुवाद : "हामी तपाईंका दासहरू" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-123person)
भाववाचक नाम "घृणा" लाई "घृणित" विशेषणमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "गोठालाहरू घृणित हुन् भनी मिश्रीहरू सोच्छन् ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)