Genesis 45

Genesis 45 General Notes

Structure and formatting

Joseph finally reveals himself to his brothers in this chapter. This chapter forms the conclusion of the story which began in chapter 43.

Special concepts in this chapter
God's power

The account of Joseph focuses on the power of God. God is able to protect his people despite the evil actions of some. He also is able to continue to bless them despite their circumstances. (See: /WA-Catalog/en_tw?section=kt#peopleofgod and /WA-Catalog/en_tw?section=kt#bless)

Joseph's character

Genesis just recorded a period of time where Joseph's ancestors and brothers struggled with sin. Joseph's character in this chapter is upright. It gained him great favor in the eyes of Pharaoh and helped to save his people. (See: /WA-Catalog/en_tw?section=kt#sin /WA-Catalog/en_tw?section=kt#save)

<< | >>

Genesis 45:1

आफूलाई नियन्‍त्रण गर्न सकेनन्

यसको अर्थ तिनले आफ्‍ना भावनाहरू रोक्‍न सकेनन् । यसलाई करणमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "रूनै लागेका थिए ।"

आफूनेर

"तिनको नजिक"

फारोको परिवार

यहाँ "परिवार"ले फारोको दरवारमा भएका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद : "फारोको दरवारमा भएका सबैजना" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

तिनको उपस्थितिमा स्तब्ध भएका थिए

"तिनीदेखि डराए"

translationWords

Genesis 45:4

जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ

यसको अर्थ अझ स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद : "जसलाई तिमीहरूले कमारोको रूपमा व्‍यापारीको हातमा बेच्‍यौ तिनीहरूले मलाई मिश्रमा ल्‍याए ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)

अपसोस नमान

"उदास नहोओ" वा "व्‍याकुल नहोओ"

तिमीहरूले मलाई बेचेकोमा

यसको अर्थ अझ स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद : "तिमीहरूले मलाई कमारोको रूपमा बेच्‍यौ र यहाँ मिश्रमा पठायौ ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)

जीवन बचाउन

यहाँ "जीवन"ले अनिकालको समयमा योसेफले मर्नबाट बचाएका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद : "ताकि मैले धेरैको जीवन बचाउन सकूँ ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

अझै पाँच वर्ष न हलो जोतिनेछ न कटनी गरिनेछ

"अझै पाँच वर्षसम्‍म कहीँ पनि केही रोपिनेछैन वा कटनी गरिनेछैन । " यहाँ " न हलो जोतिनेछ न कटनी गरिनेछ।" भन्‍नाले अनिकालको कारण फसल अझै फल्‍नेछैन । अर्को अनुवाद : "अनि अनिकाल अझै पाँच वर्ष हुनेछ ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

translationWords

Genesis 45:7

पृथ्वीमा एउटा बाँकी भागको रूपमा राखी ... तिमीहरूको जीवन बचाउन

"ताकि तिमीहरू र तिमीहरूका परिवार पृथ्वीबाट पूर्ण रूपमा नष्‍ट नहोऊन् ।" वा "तिमीहरूका सन्‍तानहरू जीवित रहून भनी निश्‍चत गर्न" (EN-UDB)

ठुलो छुटकाराद्वारा तिमीहरूको जीवन बचाउन

भाववाचक नाम "छुटकारा" लाई "बचाउनु लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "अद्भूत रीतिले बचाएर तिमीहरूलाई जीवित राख्‍न " ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

उहाँले मलाई फारोका पिता ... तुल्‍याउनुभएको छ

योसेफले फारोलाई दिएको सर-सल्लाह र मद्दतको बारेमा यसरी लेखिएको छ कि मानौँ फारोका पिता योसेफ थिए ।अर्को अनुवाद : "उहाँले मलाई फारोको निम्‍ति मार्ग निर्देशक बनाउनुभएको छ ।" वा "उहाँले मलाई फारोको निम्‍ति मुख्‍य सल्‍लाहकार बनाउनुभएको छ ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

तिनका सबै घरानाका

यहाँ "घराना" ले तिनको दरवारमा बस्‍ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद : "तिनका घरानाको सबै" वा "तिनका दरवारका सबै"( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

सारा मिश्र देशका शासक

यहाँ "देश" ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद : "मिश्रका सारा मानिसहरूमाथिका शासक" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

शासक

यहाँ योसेफले आफू मिश्रका राजा फारो पछिको दोस्रो शासक हुन् भन्‍न खोजेका छन् । यो बुझिने जानकारीलाई अझ स्‍पष्‍ट पार्न सकिन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 45:9

मेरा पिताकहाँ गएर

मिश्रबाट कनान जाने कुरा गर्दा "गएर" वाक्‍यांश प्रयोग गर्नु सामान्‍य कुरा थियो । अर्को अनुवाद : "मेरा पिताकहाँ फर्की गएर ।"

उहाँलाई यसो भन, तपाईंका छोरा योसेफ यसो भन्छन्, 'परमेश्‍वरले ... तपाईंसित भएका सबै

यो तीन तह भएको एउटा कथन हो । यसलाई दुई तहमा सरल बनाउन सकिन्‍छ । अर्को अनुवाद : "मैले यो भने भनी तिनलाई भन : 'परमेश्‍वरले ... तपाईंसित भएका सबै ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

मकहाँ आउन

कनानबाट मिश्र जाने कुरा गर्दा "आउन" वाक्‍यांश प्रयोग गर्नु सामान्‍य कुरा थियो । अर्को अनुवाद : "यहाँ मकहाँ आउन ।"

दरिद्रतामा जानेछन्

यसले "दरिद्रता" को बारेमा बताउँछ कि मानौँ यो नै गन्‍तव्य थियो । अर्को अनुवाद : "कमजोर हुनु" वा "भोक्भोकै मर्नु" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords

Genesis 45:12

तिमीहरूका आँखाले देखेका छौ र मेरा भाइ बेन्यामीनले पनि देखेका छन्

"आँखा" शब्‍दले सम्‍पूर्ण व्‍यक्‍ति मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद : "तिमीहरू सबै र बेन्‍यामीनले देख्‍न सक्‍छौ ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

that it is my mouth that speaks to you

The word "mouth" stands for the entire person. AT: "that I, Joseph, am speaking to you" (See: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

मैले मिश्रमा हासिल गरेको इज्जत

"मिश्रमा मानिसहरूले मलाई कसरी उच्‍च सम्‍मान गर्छन् ।"

मेरा पितालाई ल्याओ

"कनानबाट मिश्र जानेबारे कुरा गर्दा "ल्‍याओ" शब्‍द प्रयोग गर्नु सामान्‍य कुरा थियो । अर्को अनुवाद: "मेरा पितालाई यहाँ मकहाँ"

translationWords

Genesis 45:14

तिनी आफ्ना भाइ बेन्यामीनसित अँगालो हालेर रोए, अनि बेन्यामीन पनि अँगालो हालेर रोए

"योसेफले आफ्ना भाइ बेन्यामीनलाई अँगालो हाले र तिनीहरू दुवैजना रोए ।"

तिनले आफ्‍ना सबै दाजुहरूलाई चुम्बन गरे

प्राचीन पूर्व नजिकमा, आफन्‍तलाई चुम्बनले अभिवादन गर्नु सामान्‍य कुरो हो । यदि तपाईंको भाषामा आफन्‍तको निम्‍ति कुनै प्रेमिलो अभिवादन छ भने, प्रयोग गर्नुहोस् । यदि होइन भने जे उपयुक्त छ त्‍यही प्रयोग गर्नुहोस् ।

तिनीहरूसँगै रोए

यसको अर्थ योसेफले तिनीहरूलाई चुम्बन गर्दा तिनी रोइरहेका थिए ।

त्‍यसपछि तिनका दाजुहरूले तिनीसित कुराकानी गरे

अघि तिनीहरू तिनीसँग बोल्‍न निकै डराउथेँ । अब तिनीहरूले खुलेर कुरा गर्न सक्‍छन् भन्‍ने तिनीहरूले महसुस गरे । यस वाक्‍यको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद : "त्‍यसपछि तिनका दाजुहरू तिनीसँग खुलेर बोल्‍न थाले ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 45:16

"योसेफका दाजुहरू आएका छन्‌" भन्‍ने खबर फारोको घरमा पुग्‍यो

यो भनाइ भित्रको भनाइ हो । यसलाई अप्रत्‍यक्ष वाक्‍यामा लेख्‍न सकिन्‍छ । यसलाई कर्मवाच्यमा पनि लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "फारोको दरवारमा भएका सबैले योसेफका दाजुभाइहरू आएका छन् भन्‍ने सुने ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations/WA-Catalog/en_tm?section=translate#figs-activepassive)

फारोको घर

यसले फारोको दरवार जनाउँछ ।

तिम्रा दाजुहरूलाई यसो गर्न भन, 'आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ । तिमीहरूका पिता र घरानाहरूलाई लिएर मकहाँ आओ । म तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु, र तिमीहरूले यस देशका स्वादिष्ट मासु खानेछौ

यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्‍यक्ष भनाइमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "तिम्रा दाजुभाइहरूलाई तिनीहरूका गाईवस्‍तुहरू लदाएर तिनीहरू र तिनीहरूका पिता र परिवारकहाँ कनानमा फर्केर जान भन । तिनीहरूलाई यहाँ मकहाँ आउन भन्‍नु र म तिनीहरूलाई मिश्रमा असल भूमि र हामीसँग भएका असल भोजन तिनीहरूलाई दिनेछु ।" ( हेर्नुहोस् /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

म तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु

"म तिमीहरूलाई मिश्रमा उत्तम ठाउँ दिनेछु ।"

तिमीहरूले यस देशका स्वादिष्ट मासु खानेछौ

भूमिले दिने असल खानेकुराको बारेमा यसरी बताइएको छ मानौ त्‍यो देशको स्‍वादिष्‍ट मासु हो । अर्को अनुवाद : "जमिनको असल खानेकुरा तिमीहरूले खानेछौ ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords

Genesis 45:19

सामान्‍य जानकारी

योसेफले आफ्‍ना दाजुभाइहरूलाई के भन्‍नुपर्छ भनी फारोले तिनलाई भन्‍न निरन्‍तर बताउँछन् ।

अब

यसको अर्थ यहि समयमा भन्‍ने हुदैँन, तर यो अब हुन लागेका कुराहरूमा ध्यान आकर्षण गर्न प्रयोग गरिन्‍छ ।

)तिमीहरूलाई यसो भन्‍ने आज्ञा पनि दिइएको छ, 'तिमीहरूका छोराछोरी र तिमीहरूका पत्नीहरूका लागि मिश्र देशका गाडाहरू लिएर जाओ तिमीहरूका पितालाई लिएर आओ । तिमीहरूका धन-सम्पत्तिको बारेमा चिन्ता नमान किनकि मिश्र देशका सबै असल-असल थोकहरू तिमीहरूकै हुन्' ।"

यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्‍यक्ष वाक्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "तिनीहरूका छोराछोरीहरू र पत्‍नीहरूका निम्‍ति मिश्रदेशबाट गाड़ाहरू पनि लैजा भन र तिनीहरूका पितालाई यहाँ लिएर आओ। तिनीहरू तिनीहरूका धन-सम्पत्तिहरू ल्‍याउने बारेमा तिनीहरूले फिक्री गर्नुपर्दैन, किनकि मिश्रमा हामीसँग भएका सबै असल-असल कुराहरू म तिनीहरूलाई दिनेछु।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

तिमीहरूलाई ... आज्ञा दिइएको छ

यसलाई कर्मवाच्यमा मा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "तिनीहरूलाई यो पनि भन्‍न भनी म तिमीलाई आज्ञा गर्छु । "वा "तिनीहरूलाई यो पनि भन्‍न" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

गाड़ाहरू लिएर जाओ

"गाड़ाहरू" भनेको दुई वा चारवटा पाङ्‍गाहरू हुने मालगाडी हुन् । गाईवस्‍तुहरूले गाड़ाहरू तानछन् ।

translationWords

Genesis 45:21

यात्राका लागि मालसामानहरू दिए

"तिनीहरूको यात्राको निम्‍ति आवश्‍यक थोकहरू तिनीहरूलाई थियो तिनीहरूलाई दिए ।"

तिनले तिनीहरू सबैलाई नयाँ लुगाहरू पनि दिए

पाँच जोर लुगा पाएका बेन्‍यामीनले बाहेक प्रत्‍येक मानिसले एक जोर लुगा पाए । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिन सय ... टुक्रा

"३०० टुक्रा" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)

दसवटा गधा ... र ... दसवटा गधैनी

गधाहरू उपहारको भागको रूपमा समावेश गरिएका थिए । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 45:24

झगड़ा नगर

सम्‍भाविक अर्थहरूमा १) "वादविवाद नगर" र २) "नडराओ"

मिश्रबाट ... आए

मिश्रबाट कनान तर्फ यात्रा गर्दा "आए" शब्‍द प्रयोग गर्नु सामान्‍य कुरा हो ।

तिनी सारा मिश्र देशभरिको शासक भएका छन्

यहाँ "मिश्र देश" ले मिश्रका मानिसहरू जनाउँछ । अर्को अनुवाद : "तिनीले मिश्रका सबै मानिसहरूमाथि शासन गर्छन् ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

तिनी बेहोस भए

अर्को अनुवाद : "र उनी आश्चर्यचकित भए" वा "उनी निकै अच्‍चमित भए" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

तिनीहरूले भनेका कुरा विश्वास गर्न नसकेर

"तिनीहरूले भनेका कुरा सत्‍य थियो भनी तिनले स्‍वीकार्न सकेनन् ।"

translationWords

Genesis 45:27

तिनले याकूबलाई बताइदिए

"तिनीहरूले याकूबलाई बताए"

योसेफले तिनीहरूलाई भनेका सबै कुरा तिनले

"योसेफले तिनीहरूलाई भनेका सबैकुरा"

तिनीहरूका पिता याकूबको होस फर्क्यो

"होस" शब्‍दले सिङ्‍गो व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद : "तिनीहरूका पिता याकूब निको भए ।" वा "तिनीहरूका पिता याकूब निकै उत्साहित भए ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

translationWords