Judah is willing to sacrifice himself in order to save Benjamin, the favored son of Jacob. Judah's descendants will become the leaders of the Israelites and the godliest of the twelve tribes of Israel. (See: /WA-Catalog/en_tw?section=kt#favor and /WA-Catalog/en_tw?section=kt#godly)
Joseph tests his brothers to see if they are good. They treat their brother Benjamin better than they treated Joseph and tried to protect him. (See: /WA-Catalog/en_tw?section=kt#test)
यसले कथामा नयाँ घटनाको सुरुआत गर्छ । सम्भवतः यो भोजपछिको अर्को बिहानी हो ।
"भण्डारे" योसेफको घरेलू कामकाजको व्यवस्थापन गर्न जिम्मेवार थियो ।
"हरेकको बोरामा"
"हरेकको बोरामा"
"मेरो चाँदिको कचौरा हालिदेऊ"
यहाँ "भाइ" शब्द बुझिन्छ । अर्को अनुवादः "कान्छो भाइको बोरामा" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)
"बिहानको किरण देखा परेपछि"
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवाद:"तिनीहरूले ती मानिसहरूलाई आ-आफ्ना गधाहरूसँगै पठाए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
ती दाजुभाइहरूलाई गाली गर्न यो प्रश्नको प्रयोग गरिएको छ । अर्को अनुवादः "हामीले तिमीहरूसित असल गरेपछि पनि तिमीहरूले हामीलाई नराम्रोसँग व्यवहार गरेका छौ! (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)
दाजुभाइहरूलाई गाली गर्न यो प्रश्नको प्रयोग गरिएको छ । अर्को अनुवादः "तिमीहरूलाई पहिले नै थाहा छ कि यो कचौरा मेरा मालिकले पिउनको लागि र भाग्य हेर्नको लागि प्रयोग गर्नुहुन्छ!" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)
अर्को अनुवादः "तपाईले गर्नु भएको काम धेरै खराब छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-parallelism)
यहाँ "वचनहरू"ले बताएका कुराहरूलाई जनाउँछ । अर्को अनुवादः "योसेफले त्यसलाई बताउन लगाएका कुराहरू भन्यो"
यहाँ "कुराहरू"ले जे बताएको थियो त्यसलाई जनाउँछ । ती दाजुभाइहरूले "मेरा मालिक" भनेर भण्डारेलाई सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । यसलाई द्वितीय पुरुषको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "तपाईं किन यस्तो भन्दै हुनुहुन्छ, मेरा मालिक ?" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy र /WA-Catalog/en_tm?section=translate#figs-123person)
ती दाजुभाइहरूले आफैलाई "तपाईका दासहरू" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवादः "हामीले यस्तो कुरा कहिल्यै गर्न सक्दैनौँ!" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
Something that a person would never do is spoken of as if it were an object that person wants to put very far from himself. (See: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
This adds emphasis to what the brothers say next.
"तपाईलाई थाहा नै छ हामीले हाम्रा बोरहरूमा फेला पारेका रुपियाँ-पैसा"
"हामीले कनानबाट तपाईंकहाँ फर्काएर ल्यायौँ"
तिनीहरूले मिश्रका मालिककहाँबाट चोर्ने छैनन् भनेर जोड दिन दाजुभाइहरूले यहाँ प्रश्नको प्रयोग गर्छन् । अर्को अनुवादः "त्यसैले तपाईंका मालिकको घरबाट हामी कहिल्यै कुनै कुरा लिने छैनौँ!" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)
तिनीहरूले मूल्यको केहि कुरा पनि चोर्ने छैनन् भनेर बताउन यी शब्दहरूसँगै प्रयोग गरिएका छन् ।
ती दाजुभाइहरूले आफैलाई "तपाईको ... दास" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । यसलाई प्रथम पुरुषको रूपमा लेख्न सकिन्छ । साथै, "त्यो कचौरा फेला पारियो भने" वाक्यांशलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "यदि तपाईंले हामीमध्ये कोहि एकले त्यो कचौरा चोरेको भेट्टाउनु भयो भने" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person and /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
अर्को अनुवाद:"हामीलाई आफ्ना दासको रूपमा तपाईं लिन सक्नुहुन्छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
यहाँ "अब"ले "अहिलेको समयमा" भनेर जनाउदैन, तर पछि आउने महत्वपूर्ण विषयप्रति ध्यान केन्द्रित गराउन प्रयोग गरिएको छ । साथै, "वचन"ले बतााएको कुरालाई जनाउँछ । अर्को अनुवादः "त्यसो भए ठिक छ । तपाईंहरूले भन्नुभएको नै म गर्नेछु ।"
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "यदि तपाईंका बोराहरूमध्ये कुनै एउटामा मद्वारा कचौरा फेला पारियो भने त्यो व्यक्ति मेरो दास हुनेछ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
"आ-आफ्नो बोरो भुइँमा राखी"
यहाँ "दाजु वा भाइ" शब्द बुझिन्छ । अर्को अनुवादः "जेठो दाजुबाट ... कान्छो भाइमा" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)
यसलाई एउटा नयाँ वाक्य र कर्तृवाच्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "कान्छोमा टुङ्ग्यायो । भण्डारेले बेन्यामीनको बोरामा कचौरा फेला पारे ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
"तिनीहरू" शब्दले ती दाजुभाइहरूलाई जनाउँछन् । लुगा च्यात्नु भनेको एउटा ठूलो दुःख र शोकको चिन्ह थियो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-symaction)
"र तिनीहरू फर्के"
"योसेफ अझै पनि त्यहीँ नै थिए"
"तिनीहरू तिनको अगि झुके ।" यो आफूहरूप्रति मालिक कृपालु हुनुभएको दाजुभाइहरूको चाहनाको एउटा चिन्ह हो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-symaction)
योसेफले आफ्ना दाजुभाइहरूलाई गाली गर्न प्रश्नको प्रयोग गर्छन् । अर्को अनुवादः "मजस्तो मानिस जादुगरीद्वारा कुराहरू सिक्न सक्छु भनी तिमीहरूलाई निश्चय नै थाहा होला!" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)
तिनवटै प्रश्नहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छ । तिनीहरूले के घटयो भनेर बताउन सक्ने कुरा त्यहाँ केहि नभएको भनी जोड दिन तिनीहरूले यी प्रश्नहरूको प्रयोग गर्छन् । अर्को अनुवादः "हामीसँग भन्नलाई केहि छैन, मेरा मालिक । हामी कुनै महत्त्वपूर्ण कुरा बोल्न सक्दैनौँ । हामीले आफूलाई सफाइ दिन सक्दैनौँ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-parallelism and /WA-Catalog/en_tm?section=translate#figs-rquestion)
यहाँ "मेरा मालिक"ले योसेफलाई जनाउँछ । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । यसलाई द्वितीय पुरुषमा लेख्न सकिन्छ । अर्को अनुवादः "तपाईंलाई हामी के भनौँ ... तपाईंका दास" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
यहाँ "पत्ता लगाउनुभएको छ" वाक्यांशले दाजुहरूले गरेका कुरा परमेश्वरले भर्खर पत्ता लगाउनुभयो भन्ने होइन । यसले भन्न खोजेको कुरा यो हो कि तिनीहरूले गरेका कुराको निम्ति परमेश्वरले तिनीहरूलाई अहिले दण्ड दिँदैहुनुहुन्छ । अर्को अनुवादः "परमेश्वरले हामीलाई हाम्रा विगतका पापको कारण दण्ड दिँदैहुनुहुन्छ ।
ती दाजुभाइहरूले आफैलाई "तपाईंका दास" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । यसलाई प्रथम पुरुषमा लेख्न सकिन्छ । अर्को अनुवादः "हाम्रा अपराध" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
यहाँ "हात"ले पुरा व्यक्तिलाई जनाउँछ । साथै, "फेला पर्यो"लाई कर्मवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "र त्यो व्यक्ति जससँग तपाईंको कचौरा थियो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche र /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
Something that a person would never do is spoken of as if it were an object the person wants put far away from him. AT: "It is not like me to do something like that" (See: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
यहाँ "हात"ले पुरा व्यक्तिलाई जनाउँछ । साथै, "फेला पारियो"लाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "मेरो कचौरा लिएको व्यक्ति" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche र /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
"approached"
यहूदाले आफैलाई "हजुरको दास" भनेर सम्बोधन गर्छ । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । यसलाई प्रथम पुरुषमा लेख्न सकिन्छ । अर्को अनुवादः "हजुरको दास, मलाई ... दिनुहोस्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
यहाँ "वचन" एउटा लाक्षण हो जसले बताएको कुरालाई जनाउँछ । अर्को अनुवादः "मेरा मालिक, तपाईंसँग बोल्न" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
Here "my master" refers to Joseph. This is a formal way of speaking to someone with more authority. This can be stated in second person. AT: "to you" (See: /WA-Catalog/en_tm?section=translate#figs-123person)
Being angry is spoke of as if it were a burning fire. AT: "please do not be angry with me, your servant" (See: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
मालिकसँग भएको महान शक्तिलाई जोड दिन यहूदाले मालिकलाई फारोसित तुलना गर्छ । मालिक रिसाउनु भई आफूलाई प्राण दण्ड दिएको तिनी चाहन्छन् भन्ने कुरा पनि तिनले यहाँ सङ्केत गर्दैछन् । अर्को अनुवादः "किनकी तपाईं फारो जतिकै शक्तिशाली हुनुहुन्छ र तपाईंका सैनिकहरूद्वारा मलाई मार्न सक्नुहुन्छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)
यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "मेरा मालिकले हामीलाई हाम्रा पिता अथवा भाइ छन् कि भनेर सोध्नुभयो ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/en_tm?section=translate#figs-quotations)
यहूदाले योसेफलाई "मेरा मालिक" र "आफ्ना" भनी समोधन गर्छन् । तिनले आफूलाई र आफ्ना दाजुभाइहरूलाई "आफ्ना दासहरू" भनेर सम्बोधन गर्छन् । अर्को अनुवादः "मेरा मालिक, तपाईंले हामीहरू तपाईका दासहरूलाई सोध्नुभयो" वा "तपाईंले हामीलाई सोध्नुभयो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
यहूदा योसेफको सामु बोल्न जारी राख्छ ।
यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "अनि हामीले हजुरलाई हाम्रा वृद्ध पिता हुनुहुन्छ भनेर भन्यौँ ... तिनका पिताले तिनलाई माया गर्नुहुन्छ ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/en_tm?section=translate#figs-quotations)
यहूदाले योसेफलाई "हजुर" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवादः "हजुर, हामीले तपाईंलाई भन्यौँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
यसले मित्र अथवा परिवारको सदस्यलाई गरिने प्रेमलाई जनाउँछ ।
यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "अनि तपाईले हाम्रा कान्छो भाइलाई देख्न सक्नु भएकोहोस् भनेर आफ्ना दासहरूलाई तिनलाई तपाईंकहाँ ल्याउन भन्नुभयो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/en_tm?section=translate#figs-quotations)
यहूदाले आफूलाई र आफ्ना दाजुभाइहरूलाई "आफ्ना दासहरू" भनेर सम्बोधन गर्छन् । अर्को अनुवादः "त्यसपछि तपाईले आफ्ना दासहरू, हामीलाई भन्नुभयो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
अर्को अनुवाद:"तिनलाई मकहाँ लिएर आओ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)
यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "प्रतिउत्तारमा, ठिटोले ... सक्दैनन् भनेर हामीले हजुरलाई भन्यौँ ... पिता मर्नेछन्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/en_tm?section=translate#figs-quotations)
तिनीहरूका पिता शोकले मर्नेछन् भनेर यसले बताएको छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)
यहूदाले योसेफलाई आफ्नो कथा जारी राख्छ ।
यसमा उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "तब तपाईंले आफ्ना दासहरूलाई भन्नुभयो कि हाम्रा कान्छ भाइ हामीहरूसित नआएसम्म हामीले तपाईंलाई फेरी देख्नेछैनौँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/en_tm?section=translate#figs-quotations)
यहूदाले आफूलाई र आफ्ना दाजुभाइहरूलाई "आफ्ना दासहरू" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवादः "तब तपाईंले आफ्ना दासहरू, हामीलाई भन्नुभयो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
It was common to use the word "down" when speaking of traveling from Canaan to Egypt.
यहाँ "अनुहार"ले पुरा व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिमीहरूले मलाई फेरि देख्नेछैनौ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
यहाँ यो शब्द कथाको नयाँ भागको सुरुआतलाई चिन्ह लगाउन प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यस्तै गर्ने अरू कुनै तरिका छ भने तपाईंले त्यो यहाँ प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#writing-newevent)
It was common to use the phrase "went up" when speaking of traveling from Egypt to Canaan.
यहूदाले योसेफलाई "तपाईं" भनेर सम्बोधन गर्छन् । साथै, "वचन"ले बताएको कुरालाई जनाउँछ । अर्को अनुवादः "हाम्रा मालिक,तपाईंले बताउनुभएका कुराहरू हामीले उहाँलाई सुनायौँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "हाम्रा पिताले हाम्रो र हाम्रा परिवारको लागि अनाज किन्न मिश्रमा फेरि जान हामीलाई भन्नुभयो ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/en_tm?section=translate#figs-quotations)
यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "त्यसपछि हामीले उहाँलाई भन्यौँ कि हामी तल मिश्रमा जान सक्दैनौँ । हामीले उहाँलाई भन्यौँ कि हाम्रो कान्छो भाइ हामीसित ... हामीसित नगएसम्म ... सक्दैनौँ ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/en_tm?section=translate#figs-quotations)
यहाँ "अनुहार"ले पुरा व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "ती मानिसलाई हेर्न" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
यहूदाले योसेफलाई आफ्नो कथा जारी राख्छ ।
यसमा दुई र तिनवाट उद्धरणहरू छन् । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "हामीलाई भन्नुभयो कि उहाँकी पत्नी राहेलले उहाँको लागि दुई जना छोरा मात्र जन्माएकी कुरा त हामीहरूलाई थाहै छ, अनि तिनीहरू मध्ये एउटाले छाडेर गयो र कुनै पशुले त्यसलाई धुजाधुजा पार्यो, र त्यस बेलादेखि उहाँले त्यसलाई देख्नुभएको छैनँ । त्यसपछि उहाँले भन्नुभयो कि यदि हामीले उहाँको अर्को छोरालाई लिएर गयौँ र त्यसलाई कुनै हानि आइपर्यो भने हामीले उहाँलाई शोकले मर्ने तुल्याउनेछौँ ।' (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/en_tm?section=translate#figs-quotations)
यहाँ "हामी"ले योसेफलाई समावेश गर्दैन । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-exclusive)
यहाँ "तिमीहरू"ले ती दाजुभाइहरूलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-you)
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "एउटा जङ्गली पशुले त्यसलाई धुजाधुजा परेको छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
एउटा व्यक्तिलाई केहि नराम्रो कुरा हुनुलाई यहाँ "हानि" एउटा मानिसकहाँ यात्रा गरेर आउने कुराझै बताएको छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
"तिमीहरूले ... पातालमा पुर्याउनेछौ" भनाईको अर्थ यो हो कि तिनीहरूले तिनलाई मरेर पातालमा जाने तुल्याउने छन् । अर्को अनुवादः "त्यसपछि तिमीहरूले यस वृद्ध मानिस अर्थात मलाई शोकको मृत्यु मर्ने तुल्याउनेछौ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)
यसले याकूबलाई जनाउँछ र तिनको वृद्ध उमेरलाई जोड दिन्छ । अर्को अनुवादः "म, एक वृद्ध मानिसलाई" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
This does not mean "at this moment," but is used to draw attention to the important point that follows.
आफू बेन्यामीन बिना फर्कँदा के हुनेछ भनी तिनले आशा गरेको बारे यहूदाले योसेफलाई वास्तविक तर अनुमानित घटनाको वर्णन गर्दैछन् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-hypo)
यहाँ "पुग्दा"लाई "जाँदा" अथवा "फर्कँदा"भनी अनुवाद गर्न सकिन्छ ।
"ती केटो हामीसित छैनन्"
तिनको छोरा मर्दा तिनी पनि मर्नेछन् भन्ने पिताको भनाइलाई तिनीहरू दुवैको जीवन शारीरिक रूपमा एकसाथ जोडिएको झै बताइएको छ । अर्को अनुवादः "ठिटा फर्केर आएनन् भने उहाँ मर्नुहुनेछ भनी उहाँले भन्नुभएकाले" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
Judah is speaking about a hypothetical case in the future as if it would certainly happen. (See: /WA-Catalog/en_tm?section=translate#figs-hypo)
"अनि हामीले हाम्रा वृद्ध पितालाई शोकको कारण मर्ने तुल्याउनेछौँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)
यहूदाले आफूलाई र आफ्ना दाजुभाइहरूलाई "तपाईंका दास" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवादः "अनि हामी, तपाईंका दास" वा "अनि हामी" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
यहाँ "फुलेको कपाल"ले याकूबलाई जनाउँछ र तिनको वृद्ध उमेरलाई जोड दिन्छ । अर्को अनुवादः "हाम्रा वृद्ध पिता" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
"जमानी" भाववाचक नामलाई "प्रतिज्ञा गर्नु" क्रियापदद्वारा लेख्न सकिन्छ । अर्को अनुवादः "किनकि मैले मेरा पितालाई ती ठिटाको विषयमा प्रतिज्ञा गरेको छु" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)
यहूदाले आफैलाई "तपाईंका दास" भनेर सम्बोधन गर्छ । अर्को अनुवादः "किनकि म, तपाईंको दास" वा "किनकि म" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
अर्को अनुवाद: "मेरा पिताले मलाई दोषी ठहराउनुहुोला" (हेर्नुहोस् /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
This does not mean "at this moment," but is used to draw attention to the important point that follows.
यहूदाले आफैलाई "तपाईंका दास" भनेर सम्बोधन गर्छ । यो एउटा ठूलो अख्तियार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवादः "मलाई, तपाईका दासलाई ... दिनुहोस्" वा "मलाई ... दिनुहोस्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
यहूदाले योसेफलाई "हजुर" भनेर सम्बोधन गर्छन् । अर्को अनुवादः "मेरा मालिकको" अथवा "तपाईंको" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
It was going to use the phrase "go up" when speaking about traveling from Egypt to Canaan.
बेन्यामीन घर फर्केन भने तिनलाई हुने पिडालाई जोड दिन यहूदाले प्रश्नको प्रयोग गर्छन् । अर्को अनुवादः "यदि ठिटा मसित छैन भने म मेरा पिताकहाँ फर्कन सक्दिन" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)
नराम्रोसँग दुःख भोगिरहेको एउटा व्यक्तिलाई यहाँ "खराबी" कुनै व्यक्तिमाथि आउने कुरा झै बताइएको छ । अर्को अनुवादः "मेरा पिताले कति दुःख भोग्नुहुनेछ भनी हेर्न म डराएको छु" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)