The account of Joseph focuses on the power of God. God is able to protect his people despite the evil actions of some. He also is able to continue to bless them despite their circumstances. (See: /WA-Catalog/en_tw?section=kt#peopleofgod and /WA-Catalog/en_tw?section=kt#bless)
The interpretation of dreams was important in the ancient Near East. It was seen as possible only through divine power. Yahweh gave Joseph the power to interpret dreams in order to bring himself glory and to protect Joseph and the Hebrew people. (See: /WA-Catalog/en_tw?section=kt#glory)
Genesis just recorded a period of time where Joseph's ancestors and brothers struggled with sin. Joseph's character in this chapter is upright. It gained him great favor in the eyes of Pharaoh and helped to save his people. (See: /WA-Catalog/en_tw?section=kt#sinl, /WA-Catalog/en_tw?section=kt#upright and /WA-Catalog/en_tw?section=kt#save)
This phrase is used here to mark the beginning of a new part of the story. If your language has a way for doing this, you could consider using it here. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)
योसेफसँग झ्यालखानामा भएका फारोको पियाउने र खुवाउनेको सपनाको अर्थ योसेफले सही तरिकाले बताएको दुई वर्ष बित्यो ।
The word "behold" here marks the beginning of another event in the larger story. Your language may have a way of doing this.
"फारो उभिरहेका थिए"
"Suddenly." The word "behold" here shows that Pharaoh was surprised by what he saw.
"स्वास्थ्य र मोटा"
"नदीको किनारनेर घाँस खाइरहेका थिए"
भिजेको ठाउँहरूमा उम्रने अग्लो, मसिनो घाँस
The word "behold" here shows that Pharaoh was again surprised by what he saw.
"बिरामी र दुब्ला"
"नदीको छेउ" वा "नदी तट"। यो नदीको छेउको अग्लो स्थान हो ।
"कमजोर र दुब्ला ।" उत्पत्ति ४१:३मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"स्वास्थ्य र पोसाएको ।" उत्पत्ति ४१:२मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"जागे"
"अर्को" शब्द क्रमसङ्ख्या हो । अर्को अनुवादः "फेरि" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-ordinal)
The word "behold" here shows that Pharaoh was surprised by what he saw.
बाला अनाजको बोटको भाग हो जसमा दानाहरू लाग्छन् ।
"एउटै डाँठमा उम्रयो" । डाँठ बोटको मोटो वा अग्लो भाग हो ।
"ती स्वास्थ्य र सुन्दर ... थिए र एउटै डाँठमा"
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "जुन सेप्रा र पूर्वबाटको तातो बतासको कारण ओइलाएका" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
पूर्वबाटको बताास मरुभूमितिरबाट चल्यो । पूर्वीय बतासको ताप प्रायजसो ज्यादै विनाशकारी हुन्थ्यो ।
"बढे" वा "सप्रे"
"अनाजका" शब्द यहाँ बुझिन्छ । अर्को अनुवादः "अनाजका सेप्रा बालाहरू" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)
"खाए ।" फारोले सपना देखिरहेका छन् कि अस्वस्थ्य अनाजले स्वस्थ्य अनाजलाई एक व्यक्तिले खाने कुरा खाए जसरी खान सक्छन् ।
"स्वास्थ्य र असल बाला ।" उत्पत्ति ४१:५मा भएको यस्तै वाक्यांशमा तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"जागे"
The word "behold" here shows that Pharaoh was surprised by what he had seen.
"तिनले सपना देखिरेका थिए"
This phrase is used here to mark the beginning of a new part of the story. If your language has a way for doing this, you could consider using it here. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)
यहाँ "आत्मा" शब्दले तिनको भित्री मनुष्यत्व वा तिनको मनोभावनालाई जनाउँछ । अर्को अनुवादः "तिनी आफ्नो भित्री मनुष्यत्वमा बेचैन भए" अथवा "तिनी बेचैन भए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
यसले बुझाउँछ कि तिनले सेवकहरूलाई पठाए । अर्को अनुवादः "तिनले ... बोलाउन आफ्ना सेवकहरू पठाए" अथवा "तिनले ... डाक्न आफ्ना सेवकहरूलाई पठाए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)
प्राचीन राजाहरू र शासकहरूले सल्लाहकारको रूपमा जादुगर र बुद्धिमान् मानिसहरूलाई चलाउथे ।
राजालाई मद्य टक्र्याउने सबैभन्दा महत्वपूर्ण व्यक्ति । उत्पत्ति ४०:२मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"आज" शब्द जोड दिनको लागि प्रयोग गरिएको छ । तिनको "दोष" यो हो कि तिनले फारोलाई केहि कुरा धेरै अगाडि भन्नुपर्ने थियो तर तिनले भनेनन् । अर्को अनुवादः "मैले भर्खर मात्र महसुस गरे कि मैले तपाईलाई केहि कुरा भन्न भुले"
पियाउनेले फारोलाई तृतीय पुरुषको रूपमा उल्लेख गर्दैछन् । यो कम अधिकार भएको व्यक्तिले धेरै अधिकार भएको व्यक्तिसित बोल्ने एउटा सामान्य तरिका हो । अर्को अनुवादः "तपाईं, फारो ... रिसाउनु भई" ((हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
यहाँ "आफ्ना"ले फारोलाई जनाउँछ । यहाँ "नोकरहरू"ले मुख्य पियाउने र खुवाउनेलाई जनाउँछ । अर्को अनुवादः "आफ्ना नोकरहरू, हामीसित" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
"मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकहरूका कप्तानको निरीक्षणमा रहेको झ्यालखानामा राख्नुभयो ।" यहाँ "कैदखाना"ले झ्यालखानालाई जनाउँछ ।
राजकिय अङ्गरक्षकमाथि जिम्मा दिइएको सैनिक । उत्पत्ति ४०:२-३मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
राजाको लागि भोजन तयार गर्ने सबै भन्दा मुख्य व्यक्ति । उत्पत्ति४०ः२-३मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"एक रात हामी दुवैले सपना देख्यौँ"
यहाँ "हामीले" मुख्य पियाउने र खुवाउनेलाई जनाउँछ । ((हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-exclusive)
"हाम्रो सपनाको बेग्लाबेग्लै अर्थ थियो"
मुख्य पियाउने राजासित बोल्न जारी राख्छ ।
"झ्यालखानामा म र मुख्य पकाउनेसित"
राजकिय अङ्गरक्षकमाथि जिम्मा दिइएको सैनिक । उत्पत्ति ४०:२-३मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"हामीले हाम्रा सपनाहरू तिनलाई बताइदियौँ र तिनले हामीलाई त्यसको अर्थ बताइदिए ।"
यहाँ "आ-आफ्ना"ले पियाउने र खुवाउनेलाई व्यक्तिगत रूपमा जनाउँछ, सपनाको अर्थ खोलिदिनेलाई होइन । अर्को अनुवादः "त्यसले हामी दुवैलाई के हुन लागेको थियो भनेर वर्णन गरिदिए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
This phrase is used here to mark an important event in the story. If your language has a way for doing this, you could consider using it here.
"तिनले सपनाको बारे जे बताए त्यही नै पछि हुन आयो"
यहाँ पियाउने फारोलाई आदरको रूपमा उनीसँग बोल्ँदा फारोको पदवी प्रयोग गर्छन् । अर्को अनुवादः "तपाईंले मलाई मेरो काममा फिर्ता आउन अनुमति दिनुभयो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
"मुख्य पकाउने"
यहाँ "झुण्ड्याइयो"ले फारोले झुण्ड्याएको बुझाउँछ । अनि, यसले मुख्य पकाउनेलाई झुण्ड्याउन फारोले आदेश दिएका सैनिकहरूलाई जनाउँछ । अर्को अनुवादः "तपाईले तपाईंका सैनिकहरूलाई झुण्ड्याउनको लागि आदेश दिनुभयो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person र /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
यो बुझिन्छ कि फारोले सेवकहरू पठाए । अर्को अनुवादः "फारोले योसेफलाई लिन आफ्ना सेवकहरू पठाए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)
"कैदखानाबाट बाहिर निकालेर" वा "झ्यालखानाबाट बाहिर निकालेर"
फारोको अघि जान तयार हुँदा दारी र टाउको कपाल दुवै खौरने एउटा प्रचलन थियो ।
यहाँ "आए"लाई "गए"लेख्न सकिन्छ । अर्को अनुवादः "फारोको अघि गए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-go)
"कसैले यसको अर्थ बताउन सक्दैन"
"तिमीले ... यसको अर्थ बताउन सक्छौ"
"अर्थ बताउन सक्ने म होइन"
"परमेश्वरले फारोलाई अनुग्रहसाथ उत्तर दिनुहुनेछ"
Pharaoh uses the word "behold" to make Joseph pay attention to surprising information.
यो नील नदीको छेउको अग्लो स्थान हो । उत्पत्ति ४१:३मा भएको यस्तै वाक्यांशलाई तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "नील नदीको छेउ"
Pharaoh uses the word "Behold" to make Joseph pay attention to surprising information.
"पोसाएका र स्वास्थ्य ।" उत्पत्ति ४१:२मा तपाईले यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"नदीको किनारनेर घाँस खाइरहेका थिए ।" उत्पत्ति ४१:२मा भएको यस्तै वाक्यांशलाई तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
Pharaoh uses the word "Behold" to make Joseph pay attention to surprising information.
"कमजोर, र दुब्ला ।" उत्पत्ति ४१:३ मा तपाईले यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"नसप्रेका" भाव वाचक नामलाई विशेषणको साथमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तीजस्ता कुरुप गाई" वा "तीजस्ता व्यर्थका देखिने गाई"(हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)
"पोसाएका गाई ।" उत्पत्ति ४१:२ मा तपाईले यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "ती दुब्ला गाईले मोटा गाईलाई खाएका थिए भनेर कसैले बताउन सक्ने थिएन" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
फारोले योसेफलाई आफ्नो सपना बताउन जारी राख्छ ।
यसले फारो ब्युँझेर फेरि सुतेपछि तिनले देखेको अर्को सपनाको सरुवआत गर्छ । अर्को अनुवादः "त्यसपछि मैले ... फेरि सपना ... देखेँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)
Pharaoh uses the word "Behold" to make Joseph pay attention to surprising information.
"अनाजका" शब्द यहाँ बुझिन्छ । अर्को अनुवादः "सातवटा ... अनाजका बाला" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)
"एउटै डाँठमा उम्रयो" । डाँठ बोटको मोटो वा अग्लो भाग हो । उत्पत्ति ४१:५मा भएको यस्तै वाक्यांशलाई तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
Pharaoh uses the word "Behold" to make Joseph pay attention to surprising information.
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "जुन सुकेका, सेप्रा र पूर्वबाटको तातो बतासको कारण ओइलाएका" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
"मुर्झाएका" वा "मरेका"
पूर्वबाटको बताास मरुभूमितिरबाट चल्यो । पूर्वीय बतासको ताप प्रायजसो अनाजका लागि ज्यादै विनाशकारी हुन्थ्यो ।
"बढे" वा "सप्रे"
"अनाजका" शब्द यहाँ बुझिन्छ । उत्पत्ति ४१ः७मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "अनाजका सेप्रा बालाहरू" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)
"खाए" फारोले सपना देखिरहेका छन् कि अस्वस्थ्य अनाजले स्वस्थ्य अनाजलाई एक व्यक्तिले खाने कुरा खाए जसरी खान सक्छन् । उत्पत्ति ४१:७मा भएको यस्तै वाक्यांशलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"त्यहाँ कोही व्यक्ति पनि थिएन" वा "तिनीहरू कसैले पनि"
यसले अर्थहरू एउटै हुन् भनेर बुझाएको छ । अर्को अनुवादः "दुवै सपनाहरूको अर्थ एउटै हो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)
योसेफ फारोसँग तृतीय पुरुषको रूपमा कुरा गर्छन् । यो आदर देखाउने एउटा तरिका हो । यसलाई द्वितीय पुरुषको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "परमेश्वरले छिटै गर्नुहुने कुरा तपाईलाई देखाउदै हुनुहुन्छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
"अनाजका" शब्द यहाँ बुझिन्छ । अर्को अनुवादः "सातवटा असल अनाजका बाला" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)
योसेफले फारोको सपनाको अर्थ बताउन जारी राख्छ ।
"दुब्ला र कमजोर गाई ।" उत्पत्ति ४१ः३मा भएको यस्तै वाक्यांशलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।\
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "पूर्वबाटको तातो बतासको कारण ओइलाएका सातवटा अनाजका बाला" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
योसेफ फारोसँग तृतीय पुरुषको रूपमा कुरा गर्छन् । यो आदर देखाउने एउटा तरिका हो । यसलाई द्वितीय पुरुषको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "मैले तपाईलाई बताएझैँ यी घटनाहरू हुनेछ ... फारो, तपाईलाई प्रकट गराउनुभएको" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-123person)
"उहाँले ... थाहा गराउनुभएको छ"
योसेफले भन्ने अर्को कुरालाई जोड दिन यसको प्रयोग गरिएको छ । अर्को अनुवादः "मैले भन्दै गरेको कुरामा ध्यान दिनुहोस्"
समय यात्रा गरी कुनै ठाउँमा उपस्तिथ हुने कुराझैँ यसले सहकालको सात वर्षको बारे बताउछ । अर्को अनुवादः "मिश्र देशभरि प्रशस्त खाने कुराको सात वर्ष हुनेछ" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
योसेफले फारोको सपनाको अर्थ बताउन जारी राख्छ ।
यात्रा गरी कुनै ठाउँमा आउने कुराझैँ यसले अनिकालको सात वर्षको बारे बताउछ । अर्को अनुवादः "त्यसपछि ज्यादै थोरै खाने कुराहरू भएको सात वर्ष हुनेछ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
यसको महत्त्वलाई जोड दिन योसेफले विचारलाई दुई तरिकामा व्यक्त गर्छन् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-parallelism)
यहाँ "मिश्र"ले मानिसहरूलाई जनाउँछ । यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "मिश्रीहरूले प्रशस्त खाने कुरा भएको वर्ष बारे बिर्सनेछन्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy र /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
यहाँ "देश"ले माटो, मानिसहरू, र सम्पूर्ण देशलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
यात्रा गरी अन्य कुनै कुराको पछि आउने कुराझैँ यसले अनिकालको बारे बताउछ । अर्को अनुवादः "पछि हुने अनिकालको समयको कारणले" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "उहाँले निश्चय नै यी कुरहरू हुने तुल्याउनुहुनेछ भनेर तपाईलाई देखाउन परमेश्वरले तपाईलाई दुई सपनाहरू दिनुभयो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
योसेफ फारोलाई सम्बोधन गर्न जारी राख्छन् ।
यसले "अहिलेको समयमा" जनाउदैन," तर पछि आउने महत्वपूर्ण विषयप्रति ध्यान केन्द्रित गराउन प्रयोग गरिएको छ ।
योसेफ फारोसँग तृतीय पुरुषको रूपमा कुरा गर्छन् । यो आदर देखाउने एउटा तरिका हो । यसलाई द्वितीय पुरुषको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "तपाईं फारोले ... खोजी गर्नुपर्छ र" (हेर्नुहोस् /WA-Catalog/en_tm?section=translate#figs-123person)
"तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस्" वाक्यांशको अर्थ कसैलाई अधिकार दिनु हो । अर्को अनुवादः "तिनलाई मिश्रको राज्यमाथि अधिकार दिनुहोस्" अथवा "तिनलाई मिश्रको राज्यको जिम्मा दिनुहोस्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)
यहाँ "देश"ले सबै मानिसहरू र मिश्रका सबै कुरालाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
"पाँचौँ" शब्द अंश हो । अर्को अनुवादः "तिनीहरूले ... मिश्रका अनाजलाई पाँच बराबर भागमा बाडी त्यसबाट एक भाग लिऊन्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-fraction)
"प्रशस्त खाने कुरा भएको सात वर्षको समयमा"
योसेफ फारोलाई सल्लाह दिन जारी राख्छ ।
"निरीक्षकलाई ... जम्मा गर्न दिनुहोस्"
यात्रा गरी कुनै ठाउँमा आउने कुराझैँ यसले वर्षहरूको बारे बताउछ । अर्को अनुवादः "छिटै हुने असल वर्षहरूको समयमा" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
The phrase "under the authority of Pharaoh" means Pharaoh gives them authority. AT: "use the authority of Pharaoh to store the grain" (See: /WA-Catalog/en_tm?section=translate#figs-idiom)
थोरै खाने कुरा भएको समयको लागि अनाज भण्डार गर्नुपर्छ । अर्को अनुवादः "निरीक्षकहरूले अनाजको रक्षा गर्न त्यहाँ सैनिकहरू राख्नुपर्छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
यहाँ "मिश्र"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "मानिसहरूको लागि ... यी अनाज हुनेछ" (हेर्नुहोस् /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
यहाँ "देश"ले मानिसहरूलाई जनाउँछ । यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "यसरी अनिकालको समयमा मानिसहरू भोकाउनेछैनन्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy र /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
यहाँ "दृष्टि"ले व्यक्तिको सोच र विचारलाई जनाउँछ । अर्को अनुवादः "फारो र तिनका सेवकहरूले यो एउटा राम्रो योजना थियो भनेर विचार गरे" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
यिनीहरू फारोका अधिकारीहरू हुन् ।
"योसेफले वर्णन गरेको मानिस जस्तै"
"परमेश्वरको आत्मा रहनुभएको"
"निर्णय गर्नमा यति सक्षम अरू कोही पनि छैन ।" उत्पत्ति ४१ः३३मा "कुशल"लाई तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
यहाँ "घर"ले फारोको दरबार र दरबारमा भएका मानिसहरूलाई जनाउँछ । वाक्यांश "अधिकारी हुनेछौ"को अर्थ योसेफले अधिकार पाउनेछन् । अर्को अनुवादः "मेरो दरबारमा भएका सबै जनामाथि तिमीलाई जिम्म दिइनेछ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy र /WA-Catalog/en_tm?section=translate#figs-idiom)
यहाँ "वचन"ले आदेश वा भनेको कुरालाई जनाउँछ । यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "तिमीले मेरा मानिसहरूमाथि राज्य गर्नेछौ र तिमीले जे आदेश दिन्छौ तिनीहरूले त्यही गर्नेछन्" ((हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
यहाँ "सिंहासन"ले राजाको रूपमा फारोको शासनलाई जनाउँछ । अर्को अनुवादः "मेरो राजाको भूमिकामा मात्रै"
यहाँ "हेर" शब्दले राजाले भन्न लगेको अर्को कुरालाई जोड दिन्छ ।
"अधिकारी तुल्याएको छु" वाक्यांशको अर्थ अधिकार दिने हो । यहाँ "देश"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "मैले तिमीलाई मिश्रका सबै जनामाथि जिम्मावाल तुल्याएको छु" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom र /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
यी सबै कार्यहरूले देखाउछ कि योसेफले योजना गरेका सबै कुराहरू गर्न फारोले उनलाई अधिकार दिदैछन् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-symaction)
यस औँठीमा फारोको छाप खोपिएको थियो। यसले योसेफलाई उनको योजना पुरा गर्न चाहिएको अधिकार र पैसा दियो ।
"मलमल" एउटा निलो फूल फूल्ने सनपाटको बोटबाट बनेको जिल्लो, बलियो कपडा हो ।
यस कार्यले केवल योसेफ मात्र फारोभन्दा दोश्रो दर्जाको हो भनेर मानिसहरूलाई स्पष्ट पार्छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-symaction)
"दण्डवत् गरी योसेफलाई सम्मान गर ।" घुँडा टेकेर दण्डवत् गर्नु सम्मान र आदरको चिन्ह थियो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-symaction)
"अधिकारी तुल्याए" वाक्यांशको अर्थ अधिकार दिने हो । यहाँ "मिश्र"ले मानिसहरूलाई जनाउँछ । उत्पत्ति ४१ः४१मा तपाईले यस्तै वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद: "मैले तिमीलाई मिश्रका सबै जनामाथि जिम्मावाल तुल्याए" Egypt”(हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom र /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
फारोले आफ्नो अधिकारलाई जोड दिदैछन् । अर्को अनुवादः "फारोको रूपमा, म आदेश दिन्छु कि तिमीबाहेक"
अर्को अनुवाद:"तिम्रो अनुमति बिना मिश्रमा कोही व्यक्तिले पनि केहि गर्नेछैन" वा "मिश्रका हरेक व्यक्तिले केहि पनि गर्न अघि तिनीहरूले तिम्रो अनुमति लिनपर्छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
यहाँ "कसैले"ले सामान्य रूपमा कुनै व्यक्ति, पुरुष वा स्त्रीलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-gendernotations)
अनुवादकले यस्तो पादटिप्पणी थप्न सक्छन्ः सापनत-पानेह नाउँको अर्थ "रहस्यहरू खोल्ने व्यक्ति" । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
मिश्रमा पुजारीहरू सबै भन्दा उच्च र विशेषाधिकृत जाति थिए । यस विवाहले योसेफको सम्मान र विशेषाधिकारको स्थानलाई देखाउछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-symaction)
"आसनत" फारोले योसेफलाई उनको पत्नीको रूपमा दिएको स्त्रीको नाउँ हो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
"पोतीपेरा" आसनतका पिता हुन् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
On is a city, also called Heliopolis, which was "the City of the Sun" and the center of worship of the sun god Ra. (See: /WA-Catalog/en_tm?section=translate#translate-names)
आउनलागेको अनिकालको तयारीको निरीक्षण गर्न योसेफले देशभरि यात्रा गरे ।
"३० वर्ष" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-numbers)
यहाँ "सामु उभिँदा"ले योसेफले फारोको लागि सेवा गर्न सुरु गरेको कुरालाई जनाउँछ । अर्को अनुवादः "मिश्रका राष्ट्रप्रमुख फारोको सेवा गर्न सुरु गर्दा" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
आफ्ना योजनाहरू पुरा गर्न तयारी गर्दा योसेफ देशको निरीक्षण गर्दैछन् ।
"सात असल वर्षको समयमा"
"जमिनले धेरै फसल उब्जायो"
यहाँ "तिनले"ले योसेफका सेवकहरूलाई जनाउँछ । अर्को अनुवादः "योसेफले आफ्ना सेवकहरूलाई ... सङ्कलन गर्न आदेश दिई ... तिनीहरूले ... राखे" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
अन्नको ठूलो मात्रालाई प्रस्तुत गर्न यसले अन्नलाई समुद्रको बालुवासित तुलना गर्छ । अर्को अनुवादः "योसेफले भण्डारण गरेका अन्न समुद्र किनारका बालुवासरह प्रशस्त थियो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
यहाँ "योसेफ" र "तिनले" ले योसेफका सेवकहरूलाई जनाउँछन् । अर्को अनुवादः "योसेफले आफ्ना सेवकहरूलाई अन्नको भण्डारण ... गर्न लगाए ... तिनीहरूले ... छाडिदिए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
वर्षहरू यात्रा गरी कुनै ठाउँमा आउने कुराझैँ यसले त्यसको बारे बताउछ । अर्को अनुवादः "अनिकालको सात वर्ष सुरु हुनभन्दा अगि" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
"आसनत" फारोले योसेफलाई उनको पत्नीको रूपमा दिएको स्त्रीको नाउँ हो । उत्पत्ति ४१ः४५मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
"पोतीपेरा" आसनतको पिता हो । उत्पत्ति ४१ः४५मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
ओन एउटा सहर हो जसलाई हेलीओपोलिस पनि भनिन्छ, जुन "सूर्यको सहर" र सूर्य देवलाई पुज्ने केन्द्र थियो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
अनुवादकले यस्तो पादटिप्पणी थप्न सक्छन्ः "'मनश्शे' नाउँको अर्थ 'बिर्सन लगाउनु' हो" ।
यसले योसेफका पिता याकूब र उनका परिवारलाई जनाउँछ ।
अनुवादकले यस्तो पादटिप्पणी थप्न सक्छन्ः "'एफ्राइम' नाउँको अर्थ 'फलिफाप हुनु' वा 'छोराछोरीहरू पाउनु' हो" ।
यहाँ "फलिफाप"ले उन्नति हुनु वा छोराछोरीहरू पाउनुलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)
"कष्ट" भाव वाचक नामलाई "मैले दुःख भोगेको" को रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "मैले दुःख भोगेको यस देशमा" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)
कनान देश सहित मिश्रबाहिर भएका वरिपरिका राष्ट्रहरूमा ।
यसले देखाउछ कि योसेफले आफ्ना मानिसहरूलाई सात असल वर्षको समयमा अनाज भण्डार गर्न दिएको आदेशको कारण त्यहाँ अनाज थियो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)
यहाँ "मिश्र"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "सबै मिश्रीहरू भोकले तडपिँदा" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
अर्को अनुवादः "अनिकाल देशभर फैलिएको थियो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)
यहाँ "योसेफ"ले योसेफका सेवकहरूलाई जनाउँछ । अर्को अनुवादः " योसेफले आफ्ना सेवकहरूलाई सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेच्न लगाए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
यहाँ "देश"ले सबै मुलुकबाटका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "वरिपरिका सबै मुलुकबाट मानिसहरू ... मिश्रमा आउँदै थिए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
"संसारभरि" । अनिकालद्वारा असर परेका मिश्री व्यापार क्षेत्रका हिस्सा भएका सबै व्यापार साझेदार र राष्ट्रहरू अन्नको लागि मिश्रमा आएका हुनसक्छन् ।