Genesis 40

Genesis 40 General Notes

Special concepts in this chapter
God's power

The account of Joseph focuses on the power of God. God is able to protect his people despite the evil actions of some. He also is able to continue to bless them despite their circumstances. (See: /WA-Catalog/en_tw?section=kt#peopleofgod and /WA-Catalog/en_tw?section=kt#bless)

Interpretation of dreams

The interpretation of dreams was important in the ancient Near East. It was seen as possible only through divine power. Yahweh gave Joseph the power to interpret dreams in order to bring himself glory and to protect Joseph and the Hebrew people. (See: /WA-Catalog/en_tw?section=kt#glory)

<< | >>

Genesis 40:1

It came about that

This phrase is used here to mark a new event in the story. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)

पियाउने

यो राजालाई मद्य टक्र्याउने व्यक्ति हो ।

पकाउने

यो राजाको लागि भोजन तयार पार्ने व्यक्ति हो ।

आफ्ना मालिकको विरुद्ध काम गरे

"आफ्ना मालिकलाई रिस उठाए"

मुख्‍य पियाउने र पकाउने

"प्रमुख पियाउने र पकाउने"

उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्‍तानको घरमा कैदमा राखे

"उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्‍तानको निरीक्षणमा रहेको घरमा भएको झ्यालखानामा राखे"

उनले तिनीहरूलाई ... राखे

राजा आफैले तिनीहरूलाई झ्यालखानामा राखेनन् तर तिनले तिनीहरूलाई झ्यालखानामा राखिनको निम्ति आदेश दिए । अर्को अनुवाद‍ः "उनले तिनहरूलाई ... राख्‍न लगाए" अथवा "उनले आफ्ना अङ्गरक्षकलाई तिनीहरूलाई ... राख्‍न आदेश दिए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

जहाँ योसेफलाई पनि राखिएको थियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "यो त्यही झ्यालखाना थियो जहाँ योसेफ थिए" अथवा "यो त्यही झ्यालखाना थियो जहाँ पोतीफरले योसेफलाई राखे" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 40:4

तिनीहरू त्यस झ्यालखानामा केही समयसम्म रहे

"तिनीहरू झ्यालखानामा लामो समयसम्म रहे"

translationWords

Genesis 40:6

योसेफ ... तिनीहरूकहाँ आए

"योसेफ ... पियाउने र पकाउनेकहाँ आए"

तिनीहरूलाई उदास देखे

अर्को अनुवादः "तिनीहरू उदास भएको देखेर तिनी छक्क परे" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

उनीसँगै भएका फारोका अधिकारीहरू

यसले पियाउने र पकाउनेलाई जनाउँछ ।

योसेफ ... तिनीहरूकहाँ आए

"योसेफ ... पियाउने र पकाउनेकहाँ आए"

के सबै अर्थहरू परमेश्‍वरका नै होइनन् र ?

योसेफले जोड दिन प्रश्‍नको प्रयोग गर्छ । यसलाई भनाईको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "अर्थहरू परमेश्‍वरका हुन्! " अथवा "सपनाको अर्थ खोल्नसक्ने परमेश्‍वर हु्नुहुन्छ!" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

कृपया, मलाई ... बताउनुहोस्

योसेफ तिनीहरूलाई तिनीहरूका सपना बताउन आग्रह गर्छन् । अर्को अनुवाद: "कृपया, मलाई सपना बताउनुहोस्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)

translationWords

Genesis 40:9

मुख्य पियाउने

राजालाई मद्य टक्र्याउने सबैभन्दा महत्वपूर्ण व्यक्ति । उत्पत्ति ४०:२ मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मेरो सपनामा मेरो अगि एउटा दाखको बोट थियो

"मेरो सपनामा , मैले मेरोअगि एउटा दाखको बोट देखेँ!"

दाखका झुप्‍पाहरू पाके

"त्यसका दाखका झुप्‍पाहरू पाके"

ती ... निचरेँ

यसको अर्थ तिनले त्यसबाट रस निचारे । अर्को अनुवाद‍ः "तीबाट ... रस निचरेँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 40:12

यसको अर्थ यस्तो छ

"सपनाको अर्थ यस्तो छ"

तिनवटा हाँगा भनेको तिन दिन हो

"तिनवटा हाँगाले तिन दिनलाई प्रतिनिधित्व गर्छ ।"

तिन दिनभित्र

"अबको तिन दिनमा"

तपाईंको शिर उच्‍च पार्नुहुनेछ

फारोले पियाउनेलाई झ्यालखानाबाट मुक्त गराउने कुरालाई फारोले तिनलाई तिनको शिर उच्‍च पार्ने तुल्याउनुहुने झै योसेफ यहाँ बताउछ । अर्को अनुवाद‍ः "तपाईलाई झ्यालखानाबाट मुक्त गरिदिनुहुनेछ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

तपाईंलाई तपाईंको काममा पुनर्स्थापित गर्नुहुनेछ

"तपाईंलाई तपाईको काम फिर्ता दिनुहुनेछ"

हुनुहुँदाजस्तै

नलेखिएका शब्दहरू थप्‍न सकिन्छ । अर्को अनुवाद‍ः "पहिले हुनुहुँदाजस्तै"

Genesis 40:14

कृपया ममाथि दया देखाउनुहोस्

"कृपया मप्रति कृपालु हुनुहोस्"

मेरो विषयमा फारोलाई बताएर मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस्

आफ्नो बारे फारोलाई बताइदिन योसेफले पियाउनेलाई आग्रह गर्छ ताकि फारोले तिनलाई झ्यालखानाबाट निकालिदिनुहुनेछ । अर्को अनुवाद‍ः "फारोलाई मेरो बारेमा बताइदिनुभएर मलाई यस झ्यालखानाबाट निस्कन सहयता गर्नुहोस्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

किनकि मलाई वास्तवमा ... अपहरण गरी ल्याइएको थियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "किनकि मलाई वास्तवमा ... मानिसहरूले लगे" वा "किनकि मलाई वास्तवमा ... इश्माएलीहरूले लगे" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

हिब्रूहरूका देश

"हिब्रु मानिसहरू बस्‍ने देश"

यहाँ पनि यस झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन

"र यहाँ मिश्रमा भइन्जेल पनि मलाई झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन" (EN-UDB)

translationWords

Genesis 40:16

मुख्य पकाउने

यसले राजाको लागि भोजन तयार पार्ने व्यक्तिलाई जनाउँछ । उत्पत्ति ४०:२मा यो कसरी अनुवाद गरिएको थियो हेर्नुहोस् ।

मैले पनि एउटा सपना देखेको थिएँ

"मैले पनि एउटा सपना देखेको थिएँ, र मेरो सपनामा"

रोटीका तिनवटा टोकरी मेरो टाउकोमाथि थिए

"त्यहाँ रोटीका तिनवटा टोकरी मेरो टाउकोमाथि थिए!"

फारोका निम्ति सबै किसिमका पकाइएका खाने कुरा

"फारोका निम्ति पकाइएका खानेकुराहरू"

translationWords

Genesis 40:18

यसको अर्थ यस्तो छ

"सपनाको अर्थ यस्तो छ"

तिनवटा टोकरी भनेको तिन दिन हो

"तिनवटा टोकरीले तिन दिनलाई प्रतिनिधित्व गर्छ"

तपाईंको शिर उठाएर

योसेफले उनी उत्पत्ति ४०:१३मा पियाउनेसँग बोल्ँदा पनि "तपाईंको शिर उच्‍च पार्नुहुनेछ" वाक्यांश प्रयोग गरे । यहाँ यसको बेग्लै अर्थ छ । सम्भावित अर्थहरू हुन्: १) "तपाईको घाँटीमा फन्दा लगाउन तपाईंको शिर उठाउनुहुनेछ" वा २) "तपाईको शिर काट्न त्यसलाई उठाउनुहुनेछ"

मासु

यहाँ "मासु"ले शाब्दिक रूपमा व्यक्तिको शरिरमा भएको पातलो नरम कुरालाई जनाउँछ ।

translationWords

Genesis 40:20

त्यसपछिको तेस्रो दिन

"त्यसपछि, तेस्रो दिनमा" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#writing-newevent)

तिनले ... भोजको आयोजना गरे

"तिनले ... भोज दिए"

मुख्य पियाउने

यिनी मद्य तयार गरेर राजालई टक्र्याउने मुख्य व्यक्ति थिए । उत्पत्ति ४०:२मा यी कुराहरू कसरी अनुवाद गरिएका थिए हेर्नुहोस् ।

मुख्य पकाउने

यसले राजाको लागि भोजन तयार गर्ने मुख्य व्यक्तिलाई जनाउँछ । उत्पत्ति ४०:२मा यी कुराहरू कसरी अनुवाद गरिएका थिए हेर्नुहोस् ।

तिनले मुख्य पियाउनेलाई उनको जिम्मेवारीमा पुनर्स्थापित गरिदिए

मुख्य पियाउनेको "जिम्मेवारी"ले उनको मुख्य पियाउनेको कामलाई जनाउँछ । अर्को अनुवाद‍ः "तिनले मुख्य पियाउनेलाई उनको काम फिर्ता दिए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

तर ... फारोले मुख्य पकाउनेलाई झुण्ड्याइदिए

फारो आफैले पकाउनेलाई झुण्ड्याएनन् तर तिनले उनलाई झुण्ड्याउनको लागि आदेश दिए । अर्को अनुवाद‍ः "तर ... फारोले मुख्य पकाउनेलाई झुण्ड्याउनको लागि आदेश दिए" वा "तर ... फारोले आफ्ना अङ्गरक्षकहरूलाई मुख्य पकाउनेलाई झुण्ड्याउन आदेश दिए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

योसेफले तिनीहरूलाई अर्थ बताएझैँ

यसले योसेफले तिनीहरूको सपनाको अर्थ बताउँदाको समयलाई जनाउँछ । अर्को अनुवाद‍ः "योसेफले दुई जना मानिसको सपनाको अर्थ बताउँदा उनले हुनेथियो भनेर बताएझैँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords