Genesis 39

Genesis 39 General Notes

Special concepts in this chapter
God's power

The account of Joseph focuses on the power of God. God is able to protect his people despite the evil actions of some. He also is able to continue to bless them despite their circumstances. This is a sign of Yahweh's covenant faithfulness. (See: /WA-Catalog/en_tw?section=kt#peopleofgod, /WA-Catalog/en_tw?section=kt#bless, /WA-Catalog/en_tw?section=kt#sign and /WA-Catalog/en_tw?section=kt#covenantfaith)

Joseph's character

Genesis just recorded a period of time where Joseph's ancestors and brothers struggled with sin. Joseph's character in this chapter is upright. He chose to do what was right, even when it could cause him harm. (See: /WA-Catalog/en_tw?section=kt#sin)

<< | >>

Genesis 39:1

योसेफलाई मिश्रमा लगियो

प्रतिज्ञाको मुलुकमा "माथि" जानुको तुलनामा मिश्रमा यात्रा गर्नु सधैँ "तल" झर्नु बुझिन्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "इश्माएलीहरूले योसेफलाई मिश्रमा लगेका थिए" (हेर्नुहोस्: figs_idiom and Active or Pas(हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom/WA-Catalog/en_tm?section=translate#figs-activepassive)

परमप्रभु योसेफसँग हुनुहुन्थ्यो

यसको अर्थ परमप्रभुले योसेफलाई सहायता गर्नुभयो र उहाँ तिनीसँग सधै हुनुहुन्थ्यो । अर्को अनुवाद‍ः "परमप्रभुले योसेफलाई डोर्‍याउनुभयो र तिनलाई सहायता गर्नुभयो " (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)

उनी ... घरमा बस्थे

मालिकको घरमा काम गरेको कुरालाई मालिकको घरमा बसेझै यहाँ लेखक बताउछ । सबैभन्दा विश्‍‍वासयोग्य सेवकलाई मात्रै तिनीहरूको मालिकको घरमा काम गर्न अनुमति दिइन्थ्यो । अर्को अनुवाद‍ः "उनी ... घरमा काम गर्थे" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

आफ्ना मिश्री मालिक

योसेफ अब पोतीफरको दास थियो ।

translationWords

Genesis 39:3

परमप्रभु उनीसँग हुनुहुन्छ ... भन्‍ने कुरा उनको मालिकले देखे

यसको अर्थ परमप्रभुले योसेफलाई कसरी सहायता गर्दैहुनुहुन्थ्यो भन्‍ने कुरा त्यस मालिकले देखे । अर्को अनुवाद‍ः "परमप्रभुले उनलाई सहायता गर्दैहुनुहुन्थ्यो ... भन्‍ने कुरा उनको मालिकले देखे" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)

उनले गर्ने सबै काममा उनलाई समृद्धि मिल्छ

"परमप्रभुले योसेफले गरेका सबै कुरालाई समृद्धि गरिदिनुभयो"

योसेफले तिनको कृपादृष्‍टि पाए

"कृपा पाउनु" को अर्थ कसैद्वारा स्वीकार गरिएको हो। "तिनको दृष्‍टिमा" वाक् पद्धतिले व्यक्तिको विचारलाई जनाउँछ । सम्भावित अर्थहरू हुन्ः १) अर्को अनुवाद‍ः "पोतीफर योसेफसँग प्रसन्‍न थिए" वा २) अर्को अनुवाद‍ः "परमप्रभु योसेफसँग प्रसन्‍न हुनुहन्थ्यो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)

उनले पोतीफरको सेवा गरे

यसको अर्थ उनी पोतीफरको निजी सेवक थिए ।

पोतीफरले योसेफलाई आफ्नो घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि अधिकार दिए

"पोतीफरले आफ्नो घराना र आफ्ना सबै कुराहरूको जिम्मा योसेफलाई दिए"

उनको जिम्मामा लगाए

जब केहि कुरा "कसैको जिम्मामा लगाइन्छ", यसको मतलब त्यो व्यक्ति ती कुराको हेरविचार गर्न र त्यसलाई सुरक्षित राख्‍न जिम्मेवार हुन्छ । अर्को अनुवाद‍ः "तिनले हेरविचार गर्न योसेफलाई लगाए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords

Genesis 39:5

तिनको घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि योसेफलाई अधिकार दिएपछि योसेफको कारण परमप्रभुले त्यस मिश्रीको घरलाई आशिषित गर्नुभयो । पोतीफरको घर र खेतमा भएका सबै कुरामाथि परमप्रभुको आशिष् रह‍्यो

"योसेफ" र "मिश्री"लाई जनाउने सर्वनामको प्रयोग गर्नु अघि तपाईंले "योसेफ" र "मिश्री" शब्दहरूको प्रयोग गर्न आवश्यक छ । "त्यस मिश्रीले योसेफलाई तिनको घर र तिनको सबै सम्पत्तिमाथि व्यस्थापक बनाए र त्यस समयदेखि योसेफको कारण परमेश्‍वरले मिश्रीको घरलाई आशिष् दिनुभयो ।"

It came about

This phrase is used here to tell the reader that these two verses are background information for the next event. (See: /WA-Catalog/en_tm?section=translate#writing-background)

तिनको घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि योसेफलाई अधिकार दिए

"पोतीफरले आफ्नो घराना र आफ्ना सबै कुराहरूको जिम्मा योसेफलाई दिए"

आशिषित

यहाँ "आशिषित"ले आशिषित व्यक्ति वा थोकलाई असल र हितकारी कुराहरू हुने कुरा बुझाउँछ ।

परमप्रभुको आशिष् रह्‍यो

परमप्रभुले दिनुभएको आशिष्‌लाई यहाँ लेखकले केहि कुरामाथि राखेको एउटा भौतिक छोप्‍ने कुराझै बताउछ । अर्को अनुवाद‍ः "परमप्रभुले आशिष् दिनुभयो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

पोतीफरको घर र खेतमा भएका सबै कुरामाथि

यसले तिनको घराना अनि तिनको फसल र गाईबस्तुलाई जनाउँछ । यस भनाइको पुरा अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद‍ः "पोतीफरको घराना अनि तिनका सबै फसल र गाईबस्तुलाई" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

पोतीफरले आफ्ना सबै कुरा योसेफको जिम्मामा दिए

जब केहि कुरा "कसैको जिम्मामा लगाइन्छ", यसको मतलब त्यो व्यक्ति ती कुराको हेरविचार गर्न र त्यसलाई सुरक्षित राख्‍न जिम्मेवार हुन्छ । अर्को अनुवाद‍ः "त्यसैले पोतीफरले आफूसँग भएका सबै कुराको जिम्मा योसेफलाई दिए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

तिनले आफूले खाने भोजनबाहेक अरू कुनै कुराको विषयमा पनि चिन्ता लिनु पर्दैनथ्यो

तिनले आफ्नो घरानामा भएको कुनै पनि कुराको चिन्ता लिन पर्दैन थियो; तिनले आफूलाई खान मन लागेको कुराको बारे मात्र निर्णय गर्नुपर्‍थ्यो । यसलाई करमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "पोतीफरले आफूलाई खान मन लागेको कुराको बारे मात्र सोच्‍न पर्‍थ्यो । तिनले आफ्नो घरको अरू कुनै पनि कुराको बारे चिन्ता लिन पर्दैन थियो" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit/WA-Catalog/en_tm?section=translate#figs-doublenegatives)

Now

The word "now" marks a break in the story line as the author gives background information about Joseph. (See: /WA-Catalog/en_tm?section=translate#writing-background)

सुन्दर र आकर्षक

दुवै शब्दको एउटै अर्थ छ । यसले योसेफको मोहक रूपलाई जनाउँछ । उनी ज्यादै सुन्दर र बलियो थियो । अर्को अनुवाद: "सुन्दर र बलियो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-doublet)

translationWords

Genesis 39:7

It came about after this that

"And so." This phrase is used here to mark a new event. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)

हेर्नुहोस्

"सुन्‍नुहोस् ।" योसेफले यो शब्द पोतीफरकी पत्‍नीको ध्यान तान्‍न प्रयोग गर्छ ।

मेरा मालिकले यस घरमा म के गर्छु भन्‍ने कुराप्रति कुनै चिन्ता गर्नुहुन्‍न

"मेरो जिम्मामा राखेको उहाँको घराना बारे मेरा मालिकलाई कुनै चिन्ता छैन ।" यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "मेरा मालिक उहाँको घराना सम्बन्धि ममाथि विश्‍वास गर्नुहुन्छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-doublenegatives)

उहाँका सबै कुरा उहाँले मेरै जिम्मामा दिनुभएको छ

जब केहि कुरा "कसैको जिम्मामा लगाइन्छ", यसको मतलब त्यो व्यक्ति ती कुराको हेरविचार गर्न र त्यसलाई सुरक्षित राख्‍न जिम्मेवार हुन्छ । अर्को अनुवाद‍ः "उहाँले आफ्ना सबै कुराहरूको जिम्मा मलाई दिनुभएको छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

मभन्दा ठुलो यस घरमा कोही छैन

यहाँ लेखकले अधिकारलाई महानता झै बताउछ । अर्को अनुवाद: "यस घरमा अरू कसैको भन्दा मेरो बढी अधिकार छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

मभन्दा ठुलो यस घरमा कोही छैन

यहाँ लेखकले अधिकारलाई महानता झै बताउछ । अर्को अनुवाद: "यस घरमा अरू कसैको भन्दा मेरो बढी अधिकार छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-litotes)

यसैकारण मैले कसरी यस्तो दुष्‍ट काम गरी परमेश्‍वरको विरुद्ध पाप गर्न सक्छु ?

योसेफले जोड दिनको लागि प्रश्‍नको प्रयोग गर्छ । यसलाई भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "मैले निश्‍चय नै यस्तो दुष्‍ट काम गरी परमेश्‍वरको विरुद्ध पाप गर्न सक्दिन ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

translationWords

Genesis 39:10

तिनले योसेफसँग दिनहुँ कुरा गरिन्

यसको अर्थ तिनले उनलाई आफूसँग सुत्‍न भनि नै राखिन् । यस भनाइको पूरा अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद‍ः "तिनले योसेफलाई आफूसँग सुत्‍न भनी नै राखिन्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिनको नजिक जान

"तिनीसित हुन"

It came about

"And so." This phrase is used here to mark a new event in the story. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)

कोही पनि मानिस

"घरमा काम गर्ने अरू कोही पनि मानिस"

बाहिर भागे

"र छिट्टो बाहिर भागे" अथवा "र छिट्टो घरबाट बाहिर भागे"

translationWords

Genesis 39:13

It came about ... that she called

"Then ... she called." The phrase "it came about" is used here to mark the next event in the story. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)

बाहिर भागेका

"र छिट्टो घरबाट बाहिर भागेका"

आफ्ना घरका मानिसहरू

"तिनको घरमा काम गर्ने मानिसहरू"

हेर

"सुन ।" पोतीफरकी पत्‍नीले यो शब्द सेवकहरूको ध्यान तान्‍न प्रयोग गर्छे ।

त्यो मकहाँ सुत्‍न भनेर आयो

यहाँ पोतीफरकी पत्‍नीले आफूलाई पक्री आफूसँग सुत्‍न प्रयास गरेको भन्दै योसेफलाई दोष लगाउदैछिन् ।

It came about when he heard me scream, that he

"When he heard me scream, he." The phrase "it came about" is used here to mark the next event in the story. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)

translationWords

Genesis 39:16

तिनको मालिक

"योसेफको मालिक ।" यसले पोतीफरलाई जनाउँछ ।

तिनले उनलाई यसरी वर्णन गरिन्

"तिनले यसरी वर्णन गरिन्"

हाम्रो निम्ति ल्याउनुभएको

"हाम्रो" शब्दले पोतीफर, उनकी पत्‍नी र बाँकी घरानालाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-inclusive)

मेरो बेइज्‍जत गर्न मकहाँ आयो

"मेरो मजाक बनाउन मकहाँ आयो ।" यहाँ "बेइज्‍जत" शब्द "पक्रन र सँग सुत्‍न"को लागि व्यंजना हो । अर्को अनुवाद‍ः "म भएको ठाउँमा आएर तिनीसँग सुत्‍न मलाई जबरजसती गर्न खोजे" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-euphemism)

It came about that

"Then." Potiphar's wife uses this phrase to mark the next event in the account she is telling him about Joseph trying to sleep with her. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)

बाहिर भाग्यो

"छिट्टो घरबाट बाहिर भाग्‍यो"

translationWords

Genesis 39:19

It came about that

"And so." This phrase is used here to mark a new event in the story. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)

तिनको मालिक

"योसेफको मालिक" यसले पोतिफरलाई जनाउँछ । यस जानकारीलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "योसेफको मालिक, पोतीफर" (हेर्नुहोस्ः: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

आफ्नी पत्‍नीबाट सुनेपछि

"आफ्नी पत्‍नीले बताएको सुनेपछि ।" "आफ्नी" शब्दले पोतीफरलाई जनाउँछ ।

तिनी रिसले चुर भए

"पोतीफर ज्यादै रिसाए"

जहाँ राजाका कैदीहरू राखिन्थे

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "राजाले आफ्ना कैदीहरू राख्‍ने ठाउँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

उनी त्यही ... थिए

"योसेफ त्यहीँ ... बसे"

translationWords

Genesis 39:21

तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो

यसले बुझाउँछ कि परमप्रभुले योसेफको कसरी हेरचाह गर्नुभयो र उनीप्रति कति कृपालु हुनुभयो । अर्को अनुवाद‍ः "तर परमप्रभु योसेफप्रति कृपालु हुनुभयो"(EN-UDB) वा "तर परमप्रभुले योसेफको हेरचाह गर्नुभयो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)

showed covenant faithfulness to him

The abstract noun "faithfulness" can be stated as "faithful" or "faithfully." AT: "was faithful to his covenant with him" or "faithfully loved him" (See: /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

झ्यालखानाका हाकिमको नजरमा उहाँले उनलाई कृपादृष्‍टि दिनुभयो

यसको अर्थ परमप्रभुले झ्यालखानाका हाकिमले योसेफलाई स्वीकार गर्ने र उनलाई राम्रो व्यवहार गर्ने तुल्याउनुभयो । अर्को अनुवाद‍ः "परमप्रभुले झ्यालखानाका हाकिमलाई योसेफसँग प्रसन्‍न हुने तुल्याउनुभयो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)

झ्यालखानाका हाकिम

"झ्यालखानाका व्यस्थापक" वा "झ्यालखानाका जिम्मावाल"

योसेफको जिम्मामा दिए

यहाँ "जिम्मा"ले योसेफको अख्तियार वा विश्‍वासलाई जनाउँछ । अर्को अनुवाद‍ः "योसेफको जिम्मामा राखे" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

तिनीहरूले गर्ने काममाथि योसेफकै निगरानी हुन्थ्यो

"तिनीहरूले त्यहाँ गर्ने सबै काममाथि योसेफको निगरानी थियो"

किनभने परमप्रभु उनीसँग हुनुहुन्थ्यो

यसले यो जनाउँछ कि परमप्रभुले योसेफलाई कसरी सहायता गर्नुभयो र उनलाई डोर्‍याउनुभयो । अर्को अनुवाद‍ः "किनभने परमप्रभुले योसेफलाई डोर्‍याउनुभयो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)

उनले जे गर्थे, परमप्रभुले समृद्धि प्रदान गर्नुहुन्थ्यो

"परमप्रभुले योसेफले गरेका सबै कुरालाई समृद्धि गरिदिनुभयो"

translationWords