This chapter focuses on Jacob's son Judah.
Onan was to provide for his brother's widow and give her an heir. This phrase indicates that he used Tamar to fulfill his own sexual desires rather than help her. This was sinful. (See: /WA-Catalog/en_tm?section=translate#figs-euphemism and /WA-Catalog/en_tw?section=kt#sin)
The Canaanite woman, Tamar, deceived her father-in-law, Judah, into having sexual relations with her. If it had not been for this act, Judah would not have any descendants to carry on his family line. Although her actions were wrong, God used them to protect his people. (See: /WA-Catalog/en_tw?section=kt#peopleofgod)
This introduces a new part of the story that focuses on Judah. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)
हीरा एउटा मानिसको नाउँ हो जो अदुल्लाममा बस्थे । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
शूआ एउटा कनानी स्त्रीको नाम हो जसले यहूदासँग विवाह गरी । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
"यहूदाको पत्नी गर्भवती भइन् ।"
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवादः "त्यसको पिताले त्यसको नाउँ एर् राखे ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
यी यहूदाका छोराहरूका नाउँहरू हुन् ।( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
"त्यसको नाउँ ... राखिन्"
This is the name of a place. (See: /WA-Catalog/en_tm?section=translate#translate-names)
यो यहूदाका छोराहरूमध्ये एकजनाको नाउँ हो । उत्पत्ति ३८:३ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
"दृष्टिमा" शब्दले परमप्रभुले एर् को दुष्टता देख्नुभएको जनाउँछ । अर्को अनुवादः "दुष्ट थिए र परमप्रभुले त्यो देख्नुभयो ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)
परमप्रभुले त्यसको प्राण लिनुभयो किनभने त्यो दुष्ट थियो । यसलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "त्यसैले परमप्रभुले त्यसको प्राण लिनुभयो ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
यो यहूदाका छोराहरूमध्ये एकजनाको नाउँ हो । उत्पत्ति ३८:४ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
यसले एउटा संस्कारलाई जनाउँछ जहाँ जेठा दाजुको उसको र उसको पत्नीको कुनै छोरा हुनुभन्दा पहिले मृत्यु हुन्छ भने अर्को जेठा भाइले उनीसँग विवाह गर्नुपर्थ्यो र विधवासँग सहवास गर्नुपर्थ्यो । जब विधवाले पहिलो छोरो जन्माउँथ्यो, त्यो छोरो जेठा दाजुको कहलाइन्थ्यो र त्यसले जेठा दाजुको अधिकार पाउँथ्यो ।
"दृष्टिमा" शब्दले परमप्रभुले ओनानको दुष्टता देख्नुभएको जनाउँछ । अर्को अनुवादः " दुष्ट थिए र परमप्रभुले त्यो देख्नुभयो ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)
परमप्रभुले त्यसको प्राण लिनुभयो किनभने त्यसले गरेको कार्य दुष्ट थियो । यसलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "त्यसैले परमप्रभुले त्यसको पनि प्राण लिनुभयो ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
"उनको जेठा छोराको पत्नी"
यसको अर्थ उनी उनको पिताको घरमा बस्नु हो । अर्को अनुवादः "र तिम्रा बुबाकै घरमा बस ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
शेलह ठूलो भएपछि यहूदाले त्यससँग तामारको विवाह गरिदिने भन्छन् । अर्को अनुवादः "र मेरो छोरो शेलह ठूलो भएपछि त्यसले तिमीलाई विवाह गर्नसक्छ ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
यो यहूदाका छोराहरूमध्ये एकजनाको नाउँ हो । उत्पत्ति ३८:५ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
यदि शेलहले तामारलाई विवाह गर्यो भने त्यो पनि त्यसका दाजुहरूजस्तै मर्नेछन् भनी यहूदा डराए । अर्को अनुवादः यदि शेलहले तामारलाई विवाह गर्छ भने त्यो पनि त्यसका दाजुहरूजस्तै मर्न सक्छ भनी यहूदा डराए । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
यो एउटा मानिसको नाउँ हो । उत्पत्ति ३८:२ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
"जब यहूदा शोकित थिएनन्"
"तिम्ना जहाँ उनका मानिसहरू भेडाका ऊन कत्रँदै थिए ।"
यी ठाउँहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
"अदुल्लामबाटका उनका साथी हीरा, उनीसँग गए ।(EN-UDB)
"हीरा" मानिसको नाउँ हो र "अदुल्लाम" गाउँको नाउँ हो जहाँ उनी बस्दथे । उत्पत्ति ३८:१ मा तपाईंले यो नाउँ कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवादः कसैले तामारलाई भने" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
"सुन" यहाँ तामारको ध्यानआकर्षण गर्न "हेर" शब्द प्रयोग गरिएको छ ।
"तिम्रो पतिको पिता
"विधवाले लगाउने लुगा"
एकदम पातलो वस्त्र जुन स्त्रीको टाउको र अनुहार छोप्न प्रयोग गरिन्छ ।
यसको अर्थ उनले आफैँलाई कपडाले छोपिन् ताकि मानिसहरूले उनलाई नचिनून् । परम्परागत रुपमा, स्त्रीहरूको लुगामा ठूलो कपडाको टुक्रा पनि पर्दथ्यो जसले उनीहरू आफैँलाई ढाक्थे । अर्को अनुवाद: "उनले आफैँलाई कपडाले ढाकिन् ताकि मानिसहरूले उनलाई नचिनून् ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
"बाटोनेर"
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवादः "यहूदाले तिनलाई शेलहका पत्नी हुन दिएका थिएनन् ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
तिनले आफ्नो अनुहार ढाकेकी हुनाले मात्र यहूदाले तिनलाई वेश्या भन्ठानेका थिएनन् तर तिनी द्वारमा पनि बस्दै थिइन् । अर्को अनुवादः "तिनले आफ्नो अनुहार ढाकेकी हुनाले र वेश्याहरू प्रायः बस्ने ठाउँमा बसेकी हुनाले" (EN-UDB)( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
तामार सडकको किनारमा बसिरहेकी थिइन् । अर्को अनुवादः "तिनी बसिरहेको सडकको किनारमा उनी गए ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
"मसँग आऊ" वा "अब आऊ"
"जब यहूदाले तामारलाई देखे"
"आफ्नो छोरोकी पत्नी"
"मेरो बाख्राहरूको बगालबाट"
"छाप" बुट्टा कुँदिएको सिक्का सरह हो जुन पगालिएको मैन अंकित गर्न प्रयोग गरिन्छ । "डोरी" छापमा राखिन्थ्यो ताकि त्यसका मालिकले त्यसलाई आफ्नो घाँटीमा बाँध्न सकून् । लौरो लामो काठको लठ्ठी थियो जसले रुखो भूमिमा हिंड्न मद्दत गर्थ्यो ।
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवादः "उनले तिनीलाई गर्भवती बनाए ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
एकदम पातलो वस्त्र जुन स्त्रीको टाउको र अनुहार छोप्न प्रयोग गरिन्थ्यो ।उत्पत्ति ३८:१४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"विधवाले लगाउने लुगा लगाइन्" उत्पत्ति३८:१४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
अदुल्लाम गाउँमा बस्ने एक व्यक्ति ।"अदुल्लाम" एउटा गाउँको नाउँ हो जहाँ हीरा बस्थे ।उत्पत्ति ३८:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
यसलाई कर्मवाच्यमा पनि लेख्न सकिन्छ । उदाहरणको लागिः "बन्धकमा रहेका सामान प्राप्त गर्न ... पठाइयो " ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
यहाँ हातले ती तिनको अधिकारमा रहेको देखाउँछ । स्त्रीको हातले स्त्रीलाई जनाउँछ ।अर्को अनुवादः "स्त्रीबाट" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
अदुल्लाम गाउँमा बस्ने एक व्यक्ति ।"अदुल्लाम" एउटा गाउँको नाउँ हो जहाँ हीरा बस्थे ।उत्पत्ति ३८:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
"त्यहाँ बस्ने केही मानिसहरू"
"मन्दिरमा सेवा गर्ने वेश्या"
यो एउटा ठाउँको नाउँ हो । तपाईंले उत्पत्ति ३८: १४ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
मानिसहरूले के भएको थियो भनी थाहा पाउँदा तिनीहरूले यहूदाको गिल्ला गर्नेछन् र हाँस्नेछन् । यसलाई अझ स्पष्ट पार्न सकिन्छ र कर्मवाच्यमा पनि लेख्न सकिन्छ ।उदाहरणको लागि: " नत्रता मानिसहरूले के भएको भनी थाहा पाउँदा तिनीहरू हामीमाथि हाँस्नेछन् ।" वा "र हामी शर्ममा परिनेछैनौँ ।"( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit and /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
This phrase is used here to mark the beginning of a new part of the story. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवाद: "कसैले यहूदालाई भने"( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
"तपाईंको जेठा छोराकी पत्नी, तामार"
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "यसले त्यसलाई गर्भवती बनाएको छ" वा "त्यो गर्भवती छे" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
"त्यसलाई बाहिर ल्याओ "
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवाद: "हामी त्यसलाई जलाएर मार्नेछौँ ।" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवादः जब उनीहरूले तिनलाई बाहिर ल्याए" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
" तिनका पतिका पिता"
"छाप" बुट्टा कुँदिएको सिक्का सरह हो जुन पगालिएको मैन अंकित गर्न प्रयोग गरिन्छ । "डोरी" छापमा राखिन्थ्यो ताकि त्यसका मालिकले त्यसलाई आफ्नो घाँटीमा बाँध्न सकून् । लौरो लामो काठको लठ्ठी थियो जसले रुखो भूमिमा हिंड्न मद्दत गर्थ्यो ।उत्पत्ति ३८:१८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
यो यहूदाका छोराहरूमध्ये एकजनाको नाउँ हो । उत्पत्ति ३८:५ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
This phrase is used here to mark the beginning of a new part of the story. (See: /WA-Catalog/en_tm?section=translate#writing-newevent)
The word "behold" alerts us to the surprise that Tamar was carrying twins, which was previously unknown.
This phrase "It came about" marks an important event in the story. If your language has a way for doing this, you could consider using it here.
"बच्चाहरूमध्ये एउटाले आफ्नो हात बाहिर निकाल्यो"
कुनै स्त्री बच्चा जन्माउँदै गर्दा त्यसलाई सहायता गर्ने व्यक्ति ।उत्पत्ति ३५:१७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"चम्किलो रातो धागो"
"नाडीमा"
The word "behold" here alerts us to pay attention to the surprising information that follows.
यसले दोस्रो बच्चा पहिला निस्केको देखेर सुँडेनी आश्चर्यचकित भएको देखाउँछ । अर्को अनुवादः "त्यसो भए यो यसरी पहिला बाहिर निस्कियो!" वा "यो पहिला आएको छ!" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवादः "उनले त्यसको नाउँ ... राखिन् " ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
यो एउटा केटोको नाउँ हो ।अनुवादकले "फारेसको अर्थ 'बाहिर निस्कनु' हो" भनी पादटिप्पणीमा लेख्न सक्छन् ।( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
यो एउटा केटोको नाउँ हो ।अनुवादकले "जेरहको अर्थ 'गाढा वा चम्किलो रातो' हो" भनी पादटिप्पणीमा लेख्न सक्छन् ।( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)