When Jacob left Paddam Aram, he left very wealthy. Despite his punishment of exile from Canaan, God still blessed Jacob and his family. (See: /WA-Catalog/en_tw?section=kt#bless)
Although a few scholars believe the possession of the household gods was a sign of inheritance, this seems unlikely. It is probable that Rachel believed these idols would bring them "good luck" and would bring them great blessing. This was sinful because they were to trust in Yahweh, who already promised to bless them. (See: /WA-Catalog/en_tw?section=kt#falsegod, /WA-Catalog/en_tw?section=kt#inherit and /WA-Catalog/en_tw?section=kt#sin)
Laban's sons complained that Jacob cheated them out of their father's possessions. It was their father who tried to cheat Jacob out of what he promised to give Jacob. Jacob treated his brother Esau in the same way. Jacob cheated Esau out of their father's blessing.
This word is used here to mark a break in the main story line. Here the author starts to tell a new part of the story.
अर्को अनुवादः "याकूबले लाबानका छोराहरूले यो भनिरहेका सुने"
लाबानका छोराहरू बढाई चढाई भन्न लागे किनकि तिनीहरू रिसाएका थिए । अर्को अनुवाद: "याकूबले लिएका सबैथोक हाम्रा पिताका हुन् ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-hyperbole)
यी दुई भनाइको अर्थ सामान्यतया एउटै हो । दोस्रो वाक्यले याकूबले लाबानको अनुहारमा देखेको बदलाव वर्णन गर्छ ।अर्को अनुवाद: "लाबान उनीसँग अप्रसन्न भइसकेको याकूबले विचार गरे ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-parallelism)
"तेरा पिता इसहाक र तेरा हजुबुवा अब्राहाम"
"याकूबले राहेल र लेआलाई बगालसँगै खेतमा तिनलाई भेट्न भनेर बताउन पठाए ।
यसलाई दुई छोटो वाक्यहरूमा लेख्न सकिन्छ । अर्को अनुवाद: "आफ्नो बगालको खेत ... पठाए । उनले तिनीहरूलाई भने ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-sentences)
"तिमीहरूका पिता मसँग अप्रसन्न भइसकेको मैँले याद गरेको छु ।"
यहाँ "तिमीहरू" शब्दले राहेल र लेआ दुवैलाई जनाउँछ । यसले जोड दिन मद्दत गर्छ ।अर्को अनुवाद: "तिमीहरूलाई थाहै छ मेरो सारा शक्ति लगाएर मैले तिमीहरूका पिताको सेवा गरेको थिए ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-you)
"मलाई झुट बोलेका छन्" वा "मलाई निष्पक्ष व्यवहार गरेका छैनन्"
"उहाँले मलाई जे दिन्छु भन्नुभएको थियो"
सम्भवित अर्थहरू : १) शारीरिक क्षति वा २) जसरी पनि योसेफलाई दुःख भोगाउने ।
"थोप्ला भएका जनावरहरू"
"बगालले ... जन्म दिए ।"
"पेटारा भएका जनावरहरू"
"परमेश्वरले यसरी तिमीहरूका पिताका जनावरहरू मलाई दिनुभएको छ"
याकूबले तिनको कथा तिनका पत्नीहरू राहेल र लेआलाई निरन्तर बताउँछन्।
"प्रजननको समयमा"
यहाँ "बगाल"ले बाख्रीहरूलाई जनाउँछ । अर्को अनुवाद: "बगालका बाख्रीहरू सँगसँगै मिसिने ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
"पेटारा, सानो थोप्ला र ठूलो थोप्ला भएका"
सम्भावित अर्थहरू : १) परमेश्वर स्वयम् मानिसको रूपमा देखा पर्नुभयो वा २) परमेश्वरका एकजना समाचारवाहक देखा परे । जसै वाक्यांश राम्ररी बुझिँदैन्, यसलाई "दूत"को निम्ति प्रयोग गर्ने सामान्य शब्द "परमेश्वरको दूत" भनेर सरल रूपमा अनुवाद गर्दा असल हुन्छ ।
"मैले उत्तर दिए"
""हजुर, मैले सुनिरहेको छु" वा "हजुर, त्यो के हो?" उत्पत्ति-२२:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।
परमप्रभुका दूतले याकूबसँग निरन्तर बताउँछन् । (हेर्नुहोस्: Genesis 31:10)
यो "माथि हेर र" भन्ने तरिका हो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)
यहाँ "बगाल"ले बाख्रीहरूलाई मात्र जनाउँछ । अर्को अनुवाद: "बगालका बाख्रीहरूमाथि चढिरहेको" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
"पेटारा र थोप्ला भएका"
परमेश्वरलाई अर्पण गर्न याकूबले खामोमा तेल खन्याए । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-symaction)
"तँ जन्मेको देशमा"
यसको अर्थ तिनीहरू एकै पल्ट बोले भन्ने होइन । यसले तिनीहरू एकअर्कासँग सहमत भएको कुरामा जोड दिन्छ ।
राहेल र लेआले त्यहाँ तिनीहरूका पितासँग दिनलाई केही बाँकी छैन भन्ने कुरामा जोड दिन यो प्रश्न गरेका हुन् । अर्को अनुवाद: "हाम्रा पिताबाट हामीले पाउने सम्पत्ति अब केही बाँकी छैन !" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)
"हाम्रा र हाम्रा छोराछोरीहरूका हुन्"
यहाँ "अब" ले "यस समयमा" जनाउँदैन तर पछि आउने महत्तवपूर्ण विषयमा ध्यान केन्द्रित गर्नलाई प्रयोग गरिन्छ ।
"परमेश्वरले तपाईंलाई भन्नुभएको सबैकुरा गर्नुहोस्"
याकूबले तिनका सबै सन्तानहरूलाई लगे । यहाँ छोराहरू मात्र उल्लेख गरिएको छ किनकि तिनको उतराधिकारीको रूपमा तिनीहरू विशेष थिए । अर्को अनुवाद: "तिनका सन्तानहरू" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)
"तिनले ... आफ्ना सबै बथान ... पठाए ।" यहाँ "गाईबस्तु"ले तिनका सबै पाल्तु पशुहरू जनाउँछ ।
"अनि तिनले पद्दन-आराममा हुँदा तिनले स्वामित्व गरेका अरू बथानका गाईबस्तुहरू"
"तिनी कनान देशमा गए जहाँ तिनका पिता इसहाक बसोबास गर्थे"
"लाबान आफ्ना भेडाहरूको ऊन काट्न जाँदा"
यसले यूफ्रेटिस नदीलाई जनाउँछ ।
"तर्फ यात्रा गरे"
"गिलादको पहाड" वा "गिलाद पहाड"
बिदा भएको पहिलो दिन भनेर गन्ने यहूदीहरूको चलन थियो । अर्को अनुवाद: "तिनीहरूले छोडेको दुई दिनपछि ।"
यसलाई कर्तृवाचयमा लेख्न सकिन्छ ।
याकूब परिवारको मुखिया भएकाले तिनको बारेमा मात्र उल्लेख गरियो । तिनको परिवार तिनीसँग गए भनेर अझ स्पष्ट पार्न सकिन्छ । अर्को अनुवाद: "याकूब तिनका पत्नीहरू र बालबच्चाहरूसँग भागेका थिए ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)
"त्यसैले लाबानले ... लिई"
"याकूबको पिछा गरे"
"लाबानले याकूबलाई भेट्न सात दिनसम्म हिँडे
"लाबानले ... तिनलाई उछिने"
अर्को अनुवाद: "राती सपनामा परमेश्वर लाबानकहाँ देखा पर्नुभयो ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#writing-background)
"कुनै पनि कुरा"लाई बुझाउन यहाँ "असल वा खराब" शब्दलाई एकसाथ प्रयोग गरिएको छ । अर्को अनुवादः "याकूबलाई जानदेखि रोक्न कोशिश गर्न केहि पनि नभन्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-merism)
अर्को अनुवाद: जब लाबानले याकूबलाई भेट्टाए, याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए ।त्यसपछि गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#writing-background)
याकूबले तिनको परिवारलाई आफूसँगै कनान देशमा फिर्ता लान खोजेको कुरालाई याकूबले तिनीहरूलाई लडाइँ पछिका कैदीहरूलाई जबर्जस्ती आफूसँग जान लगाएकोझैँ भनी लाबानले बताएको छ। लाबानले बडाई चढाई कुरा गरिरहेका छ् किनकि तिनी रिसाएका छन् र याकूबले जे गरेका थिए त्यसमा उनलाई दोषी महसुस गराउन खोजिरहेका छन् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-simile and /WA-Catalog/en_tm?section=translate#figs-hyperbole)
"चुपचाप भागेर"
"आनन्द साथ"
यी बाजाले सङ्गीतलाई बुझाउँछ । अर्को अनुवाद: "र सङ्गीतसँगै" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
हान्ने ढोलजस्तै भएको सङ्गीतिक बाजा जसलाई हल्लाउद त्यसमा वरिपरि भएका धातुका टुक्राले ध्वनि दिन्छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-unknown)
यहाँ "नातिहरू"मा सबै नातिनातिनी केटा वा केटी समावेश हुन्छ । अर्को अनुवाद: "मेरा नातिनातिनीलाई ... चुम्बन गर्न । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-gendernotations)
"तिमीले मूर्खतापूर्वक व्यवहार गर्यौ"
This does not mean "at this moment," but is used to draw attention to the important point that follows.
"तिमी" शब्द बहुवचन हो र यसले याकूबसित भएका सबैलाई जनाउँछ । अर्को अनुवादः "तिमीहरू सबैलाई हानी गर्न सक्ने पर्याप्त मानिसहरू मसित छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-you)
"कुनै पनि कुरा"लाई बुझाउन यहाँ "असल वा खराब" शब्दलाई एकसाथ प्रयोग गरिएको छ । उत्पत्ति ३१ः२४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ATः "याकूबलाई जानदेखि रोक्न कोशिश गर्न केहि पनि नभन्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-merism)
"तिमी"ले याकूबलाईजनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-you)
यहाँ "घर"ले परिवारलाई जनाउँछ । अर्को अनुवादः "आफ्ना पिता र बाँकि परिवारसित घरमा हुन" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
"मेरा मूर्तिहरू"
"म सुटुक्क भागेँ किनकि तपाईंले आफ्ना छोरीहरू मबाट जबरजस्ती खोसेर लैजानुहुने थियो भनी म डराएको थिएँ"
यो करण वाक्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "तपाईंका घर-देवताहरू चोरेका जोसुकैलाई हामी मार्नेछौँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-litotes)
"हाम्रा" शब्दले याकूबका आफन्तहरूलाई र लाबानका आफन्तहरू समेतलाई जनाउँछ । सबै कुरा निष्पक्ष र सत्य छ भनेर निश्च्य गर्न सारा आफन्तहरूले हेर्नेछन् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-inclusive)
"हामीसित तपाईंको कुनै थोक छ भने हेरेर लैजानुहोस्"
यसले कथाबाट याकूबसँग सम्बन्धि पृष्ठभूमिको कुरातिर बदल्छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#writing-background)
यसले जिल्पा र बिल्हालाईजनाउँछ ।
"तिनले आफ्ना मूर्तिहरू पाएनन्"
The word "now" is used here to mark a change from the story to background information about Rachel. (See: /WA-Catalog/en_tm?section=translate#writing-background)
व्यक्तिले सवार गर्न सकून् भनेर कुनै पशुको पिठिउँमा लगाइने एक प्रकारको आसन ।
कसैलाई "हजुर" भनेर बोलाउनु भनेको तिनीहरूलाई आदर गर्ने एक तरिका हो ।
"म तपाईंको उपस्थितिमा खडा हुन असमर्थ छु"
यसले महिनाको त्यो समयलाई जनाउँछ जब स्त्रीको गर्वबाट रगत बग्छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-euphemism)
"याकूबले लाबानलाई भने"
वाक्यांश "मेरो दोष के हो" र "मेरो पाप के हो"ले मूलतः एउटै कुरालाई जनाउँछ । आफूले के गल्ती गरे भनेर बताउन याकूब लाबानलाई सोध्दैछन् । अर्को अनुवादः "मैले के गल्ती गरेको छु जसको कारण तपाईं मलाई यसरी पिछा गर्नुहुन्छ?" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-parallelism)
यहाँ "यसरी" शब्दले लाबानले याकूबलाई पक्रने इरादाले तिनलाई तुरुन्तै पिछा गरेको कुरालाई बुझाउछ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)
"तपाईंले आफ्नो कुन कुरा फेला पार्नुभयो?"
यहाँ "हाम्रा" शब्दले याकूबका आफन्तहरूलाई र लाबानका आफन्तहरू समेतलाई जनाउँछ । अर्को अनुवादः "तपाईंले फेला पार्नुभएको कुनै पनि थोक हाम्रा आफन्तहरूको सामु राख्नुहोस्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-inclusive)
यहाँ "हामी दुई"ले याकूब र लाबानलाई जनाउँछ । "बिचमा न्याय गरून्" वाक्यांश ले कलहमा कुन व्यक्ति ठिक छन् भनेर निर्णय गर्ने कुरालाई बुझाउँछ । अर्को अनुवादः "तिनीहरूले हामी दुई बिचमा न्याय गरून्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-inclusive)
याकूब लाबानसँग निरन्तर बोल्छन् ।
"२० वर्ष" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-numbers)
female sheep
यसको अर्थ तिनीहरूको गर्वस्थको अन्त छिटै र आकस्मिक पाठाहरू मरेकै अवस्थामा जन्मेको कुरा भएको थिएन ।
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "जङ्गली जनावरहरूले तपाईंका पशुहरूमध्ये एउटालाई मार्दा मैले त्यो तपाईंकहाँ ल्याउन्नथेँ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
अर्को अनुवादः "बरु, त्यसलाई तपाईंको बगालबाट नोक्सानी भनेर गन्नुको साटो, मैले त्यो मेरो बगालबाट नोक्सानी भनेर गने" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
अर्को अनुवादः "म तपाईंको बगालसित दिनको सबैभन्दा गर्मी समयमा र रातको सबै भन्दा चिसो समयमा समेतसँगै नै बसे ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
याकूब लाबानसित निरन्तर बोल्छ ।
"यी बितेका २० वर्ष" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-numbers)
"१४ वर्ष" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-numbers)
"तपाईंले मलाई तिर्नुहुने भनेर भन्नुभएको कुरा दस पटक बद्लनुभएको छ ।" उत्पत्ति ३१:८ तपाईंले "मेरो ज्याला"लाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।
याकूबले तीन बेग्लाबेग्लै ईश्वरलाई होइन तर एउटै परमेश्वरलाई उल्लेख गरिरहेका छन् । अर्को अनुवादः "यदि अब्राहाम र मेरा पिता इसहाकका परमेश्वर मसित नहुनुभएको भए"
यहाँ "पिता" शब्दले तिनको अभिभावक, इसहाकलाईजनाउँछ ।
यहाँ "भय" शब्दले "परमप्रभुको भय"लाईजनाउँछ, जसको अर्थ उहाँलाई हृदयदेखि नै आदर गर्नु र उहाँको आज्ञा पाल्न गरेर त्यो आदरलाई व्यक्त गर्नु हो ।
यसले केहि कुरा नभएको बुझाउछ । अर्को अनुवादः "कुनै पनि कुरा बिना" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
भाववाचक नाम "थिचोमिचो"लाई "थिचोमिचो गर्नु"को रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "परमेश्वरले मैले गरेको कडा परिश्रम र तपाईंले ममाथि गर्नुभएको थिचोमिचोलाई देख्नुभएको छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)
आफूले गर्न सक्ने केहि कुरा नभएको भनेर जोड दिन लाबानले प्रश्नको प्रयोग गर्छ । यस आलङ्कारिक प्रश्नलाई भनाइको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "तर मेरा छोरीहरू र नातिनातिनाहरूलाई मसितै फिर्ता लैजान म केहि गर्न सक्दिन ।"(हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)
यहाँ गवाही शब्दले कुनै व्यक्तिलाई जनाउदैन, तर यो लाक्षणिक रूपमा प्रयोग गरिएको छ अनि यसले याकूब र लाबानले बाँधिरहेको करारलाईजनाउँछ । तिनीहरूले एक-अर्कासँग शान्तिपूर्वक सहमतिगर्दा तिनीहरूकहाँ हुने व्यक्तिझैँ यहाँ करारलाई बताइएको छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-personification)
यसको अर्थ यो हो कि यस महत्त्वपूर्ण घटना घटेको ठाउँलाई चिनो लगाउन एउटा ठूलो ढुङ्गालाई ठाडो पारी गाडियो ।
"एक-अर्कामाथि ती थाक लगाए"
एकसाथ खानपान गर्नु तिनीहरूले एक-अर्कासँग करार बाँध्ने प्रक्रियाको हिस्सा थियो । यसको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)
अनुवादहरूले यस्तो पादटिप्पणी थप्न सक्नुहुन्छः "लाबानको भाषामा यगर-सहदूता नामको अर्थ 'गवाहीको थुप्रो' हो ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
अनुवादकहरूले यस्तो पादटिप्पणी थप्न सक्नुहुन्छः ""याकूको भाषामा गलेद नामको अर्थ 'गवाहीको थुप्रो' हो ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
ढुङ्गाको थुप्रोले कुनै व्यक्तिले झैँ गवाही दिँदैन । अर्को अनुवादः "यो थुप्रो तिम्रो र मेरो बिचमा एउटा स्मारक हुनेछ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-personification)
अनुवादकहरूले यस्तो पादटिप्पणी थप्न सक्नुहुन्छः "याकूको भाषामा गलेद नामको अर्थ 'गवाहीको थुप्रो' हो ।" उत्पत्ति ३१:४७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
अनुवादकहरूले यस्तो पादटिप्पणी थप्न सक्नुहुन्छः "मिस्पा नामको अर्थ 'प्रहरीधरहरा'" हो ।(हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
यहाँ "दृष्टिबाट अलग हुँदा"ले अब उप्रान्त एक-अर्काको साथमा नहुने कुरालाई जनाउछ । अर्को अनुवादः "हामी अब उप्रान्त एक-अर्काको साथमा नहुँदा" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
यहाँ "हामी"ले लाबान र याकूबलाई जनाउछ । अर्को अनुवादः "हामीलाई देख्ने कोहि नभए तापनि"
"remember." This adds emphasis to what is said next.
याकूब र लाबान सम्बन्धिको शान्ति समझौतामा यी ढुङ्गाको थुप्रोले तिनीहरूको लागि एउटा स्मारक र सिमाना रेखाको रूपमा काम गर्दथे । तिनीहरूलाई मानव गवाही झैँ बताइएको छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-personification)
अब्राहाम याकूबका हजुरबुवा हुन् । नाहोर लाबानका हजुरबुवा हुन् । अब्राहाम र नाहोरका पिता तेरह हुन् । तिनीहरू मध्ये सबैले परमप्रभुको सेवा गर्दैनथे ।
यहाँ "भय" शब्दले परमप्रभुलाई जनाउछ, जसलाई इसहाकले हृदयदेखि नै आदर गर्थे र उहाँको आज्ञा पाल्न गरेर त्यो आदर व्यक्त गर्थे ।
एकसाथ खानपान गर्नु एक-अर्कासँग करार बाँध्ने प्रक्रियाको हिस्सा थियो । यसको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)
पद ५५ मूल हिब्रु बाइबलमा अध्याय ३२को पहिलो पद हो, तर प्राय नयाँ बाइबलहरूमा अध्याय ३१को आखिरी पद हो । हामी सल्लाह दिनछौँ कि तपाईंले बाइबलको अङ्कन अनुसार आफ्नो राष्ट्रिय भाषामा लेख्नुहोस् ।
यसको अर्थ कसैलाई सकारात्मक र हितकारी कुराहरू भएको होस् भनेर चाहना व्यक्त गर्नु हो ।