Genesis 32

Genesis 32 General Notes

Special concepts in this chapter
Jacob does not trust Yahweh

Jacob does not trust in Yahweh. Instead, he fears that his brother Esau could kill him and his family. He should have known that Yahweh would continue to bless him and protect his family. He should have trusted in Yahweh's covenant faithfulness. (See: /WA-Catalog/en_tw?section=kt#bless, /WA-Catalog/en_tw?section=kt#trust and /WA-Catalog/en_tw?section=kt#covenantfaith)

Name change

In Scripture, a change in name always occurs at a highly significant point in a person's life. The return of Jacob to Canaan was a significant event in the history of the Hebrew people.

Other possible translation difficulties in this chapter
"A man wrestled with him"

Scholars are divided over the identity of the person Jacob wrestled with. It was probably an angel, but some believe he wrestled with Jesus before he came to earth. The translator will probably have difficulty trying to keep ambiguity in identifying this individual because the word "man" usually indicates a normal, living person. (See: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

<< | >>

Genesis 32:1

महनोम

अनुवादकहरूले यो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छ " महनोम नामको अर्थ हो 'दुई वटा छाउनी ।"

translationWords

Genesis 32:3

सेइर

यो एदोमको इलाकामा भएको पहाडी क्षेत्र हो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)

"तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नेछौः तपाईंका दास याकूब यसो भन्छन्, 'म ... तपाईंको दृष्टिमा '

यसमा एउटा उद्धरणभित्र अर्को उद्धरण छ । प्रत्यक्ष वाक्यलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले मेरा मालिक एसावलाई यसो भनेको म चाहन्छु। उहाँलाई भन कि म ... तपाईंको दृष्टिमा ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

मेरा मालिक एसाव

याकूबले नम्र बोली प्रयोग गर्दैछन् र आफ्‍नो दाईलाई "मेरा मालिक" भन्दैछन् ।"

तपाईंका दास याकूब

याकूबले नम्र भाषा प्रयोग गर्दैछन् र आफैलाई "तपाईंका दास" भन्दैछन् ।"

तपाईंको दृष्टिमा मैले निगाह पाउन सकूँ

यहाँ "दृष्टि" भनेको व्यक्तिका विचारहरू वा धारणा हुन् । अर्को अनुवादः "कि तपाईंले मलाई स्वीकार गर्न सक्नुभएको होस्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom/WA-Catalog/en_tm?section=translate#figs-metonymy and /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords

Genesis 32:6

चार सय जना मानिस

"४०० मानिस" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)

भयभीत

आफै वा अरूहरूलाई हानि गर्ने धम्की आउँदा व्यक्तिलाई हुने अप्रिय भावना यसले जनाउँछ ।

आत्तिए

"दुःखित भए" अथवा "समस्यामा परे"

एउटा दललाई आक्रमण गरे भने बाँकी रहेको दल भाग्‍नेछ

यहाँ "दल"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "एउटा दलमा भएका मानिसहरूलाई आक्रमण गरे भने अर्को दलमा भएका मानिसहरू भाग्‍नेछन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

translationWords

Genesis 32:9

मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर यहोवे

यसले छुट्टा छुटै देवताहरूलाई जनाउँदैन तर तिनीहरू सबैले पुज्‍ने एउटै मात्र परमेश्‍वरलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभु, जो मेरा हजुरबुवा अब्राहाम र मेरा पिता इसहाकका परमेश्‍वर हुनुहुन्छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

यहोवेले मलाई भन्‍नुभयो, तेरो देश र तेरो कुटुम्बकहाँ फर्केर जा, म तेरो उन्‍नति गराउनेछु

यो एउटा उद्धरणभित्रको अर्को उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभु, जसले भन्‍नुभयो कि म मेरो देश र मेरो कुटुम्बकहाँ फर्केर जानुपर्छ, र तपाईंले मेरो उन्‍नति गराउनुहुनेछ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

र तेरो कुटुम्बकहाँ

"र तेरो परिवारकहाँ"

म तेरो उन्‍नति गराउनेछु

"म तेरो लागि असल गरिदिनेछु" अथवा "म तँलाई राम्रो व्यवहार गर्नेछु"

तपाईंका दासको निम्ति तपाईंले गर्नुभएका करारको विश्वासयोग्यता र भरोसाका सबै कार्यको निम्ति म योग्यको छैनँ

"विश्‍वासयोग्यता" र "विश्‍वासनीतया" भाववाचक नामपदलाई "विश्‍वासयोग्य" र "इमानदार" भनी लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईं आफ्नो करारमा विश्‍वासयोग्य हुनलाई वा म तपाईंका दाससँग इमानदार हुनलाई म योग्यको छैन" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

तपाईंका दास

यो "म" भन्‍नलाई नम्र तरिका हो ।

अहिले मेरा दुईवटा दल छन्

अर्को अनुवादः "अहिले मसँग दुई वटा दल बनाउन पर्याप्त मानिसहरू, बगालहरू र सम्पत्तिहरू छन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

translationWords

Genesis 32:11

मलाई ... छुटकारा दिनुहोस्

"मलाई ... बचाउनुहोस्"

मेरा दाजु एसावको हातबाट

यहाँ "हात"ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः मेरा दाजु एसावको शक्तिबाट" अथवा " मेरा दाजु एसावबाट" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy/WA-Catalog/en_tm?section=translate#figs-parallelism)

गर्छन् कि भनेर म तिमी देखि डराएको छु

"गर्छन् कि भनेर म डराएको छु"

तर तपाईंले भन्नुभयो, 'निश्चय नै, म तेरो उन्नति गराउनेछु । म तेरा सन्तानहरूलाई ... तुल्याउनेछु'

यो उद्धरणभित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः तर तपाईंले भन्नुभयो कि निश्चय नै तपाईंले मेरो उन्नति गराउनुहुनेछ । तपाईंले मेरा सन्तानहरूलाई ... तुल्याउहुनेछ' (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

तेरो उन्‍नति गराउनेछु

"तेरो लागि असल गरिदिनेछु" अथवा "तँसँग राम्रो व्यवहार गर्नेछु"

म तेरा सन्तानहरूलाई ... समुद्रको बालुवासरह तुल्याउनेछु'

यसले याकूबका सन्तानहरूका धेरै ठूलो संख्याको बारेमा भन्दछ मानौँ तिनीहरूको संख्या समुद्री किनारको बालुवा जस्तो हुनेछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-simile)

गन्‍नै नसकिने गरी

यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूको संख्याको कारण कसैले पनि गन्‍न सक्‍दैन" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 32:13

दुई सय

"२००" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)

बिस ... तिस ... चालिस ... दस

"२० ... ३० ... ४० ... १० ..." (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)

तिनीहरूका बच्चा

"र तिनीहरूका बछेडो"

तिनले बथान-बथान गरी यी सबै आफ्ना कमाराहरूको जिम्मा लगाइदिए

अर्को अनुवादः "तिनले तिनीहरूलाई सानो बथानमा भाग लगाए र प्रत्येक आफ्ना कमाराहरूलाई एउटा बगाल हेर्ने जिम्मा दिए" (EN-UDB) (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

हरेक बथानको बिचमा खाली ठाउँ राख

"प्रत्येक बथानलाई अरू बथानहरूबाट टाढा यात्रा गर्न देऊ"

translationWords

Genesis 32:17

तिनले ... निर्देशन दिए

"तिनले .. आज्ञा दिए"

'तँ कसको होस्? ... पशुहरू कसका हुन्?' भनेर सोधे भने

यो एउटा उद्धरणभित्रको अर्को उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तेरा मालिक को हुन्, तँ कहाँ जाँदै छस् र तेरा अगिअगि आएका यी पशुहरू कसका हुन् भनेर तँलाई सोध्छन् भने" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

तँ कसको होस्

"तेरा मालिक को हुन्?"

तेरो अगिअगि आएका यी पशुहरू कसका हुन्?

"यी पशुहरू कसका हुन् जो तेरो अगिअगि छन्?"

तैँले यसो भन्, 'यी तपाईंका दास याकूबका हुन् । यी मेरा मालिक याकूबलाई उपहारस्वरूप पठाइएका हुन् । हेर्नुहोस्, उहाँ पनि हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।"

यो एउटा उद्धरणभित्रको अर्को उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले यसको भनेको म चाहन्छु कि यी सबै थोकहरू तपाईंका दास याकूबका हुन्, र उहाँले ती आफ्ना मालिक एसावलाई दिँदै हुनुहुन्छ । अनि याकूब उहाँलाई भेट्न आउँदै हुनुहुन्छ भनी उहाँलाई भन्‍नु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

तपाईंका दास याकूब

याकूबले नम्र तरिकामा आफैलाई एसावका दास भन्दैछन् ।

मेरा मालिक एसावलाई

याकूबले नम्र बोलीमा एसावलाई मेरा मालिक भनेर जनाउँदै छन् ।

हाम्रो पछिपछि आउँदै हुनुहुन्छ

यहाँ "हाम्रो" ले बोलिरहेको कमारा र एसावकहाँ बगाल ल्याइरहेको अरू कमाराहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-exclusive)

translationWords

Genesis 32:19

दोस्रो दल ... निर्देशन दिए

"दोस्रो दल ... आदेश दिए"

तिमीहरूले यसो पनि भन्‍नू, 'तपाईंका दास याकूब

सम्भावित अर्थहरू हुन् १) "तिमीहरूले यसो पनि भन्‍नेछौ, "तपाईंका दास याकूब"

म तिनलाई खुसी पार्नेछु

"म तिनको रिस शान्त पार्नेछु"

तिनले मलाई स्वीकार गर्नेछन्

"तिनले मलाई दया पूर्वक स्वागत गर्नेछन्"

त्यसैले उपहारहरू तिनको अगिअगि पठाइए

यहाँ "उपहारहरू" भनेको कमाराहरूले उपहारहरू लगेको हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

तिनी आफैचाहिँ ... बसे

यहाँ "आफै" ले याकूब कमारहरूसँग नगएको कुरालाई जोड दिन्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rpronouns)

translationWords

Genesis 32:22

तिनीहरूका कमारीहरू

" तिनीहरूका कमारी पत्‍नीहरू" यसले जिल्पा र बिल्हा भनेको हो ।

ford

a shallow place in a river that is easy to cross

यब्बोक

यो एउटा नदीको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

आफ्ना सबै सम्पत्ति

"तिनीसँग भएका सबै"

translationWords

Genesis 32:24

सूर्योदय नभएसम्म

"बिहानी नभएसम्म" (EN-UDB)

कम्मर

"फिलाको गेडी ।" यो माथिल्‍लो खुट्टाको हड्‍डीलाई कम्मरसँग जोड्ने ठाउँ हो ।

याकूब तिनीसित कुस्ती खेल्दा तिनको

याकूब तिनीसित कुस्ती खेल्दा तिनको कम्मरको गेडी फुस्क्यो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "याकूब त्यस मानिससित कुस्ती खेल्‍दा त्यस मानिसले तिनको कम्मरको गेडी फुस्कायो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

किनकि उज्यालो हुँदै छ

"सूर्य चाँढै उदाउनेछ"

आशिष्

यहाँ "आशिष्" भनेको कसैमाथि औपचारिक आशिष् घोषणा गर्नु र त्यस व्यक्तिलाई असल कुराहरू हुने तुल्याउनु हो ।

तपाईंले मलाई आशिष् नदिउञ्जेलसम्म म तपाईंलाई जान दिन्‍नँ

यसलाई करण वाक्यमा लेख्‍न सक्नु हुन्छ । अर्को अनुवादः "हुँदै हुँदैन! तपाईंले पहिला मलाई आशिष् दिनुपर्छ, त्यसपछि म तपाईंलाई जान दिनेछु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-doublenegatives)

translationWords

Genesis 32:27

इस्राएल

अनुवादकहरूले यो भनेर पादटिप्पणी थप्‍न सक्‍नुहुन्छ "इस्राएलको नामको अर्थ हो 'तिनले परमेश्‍वरसँग कुस्ती खेल्‍यो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

मानिसहरूसित

यहाँ "मानिस" ले सामान्यतया "मानिसहरू" भन्‍ने अर्थ दिन्छ ।

translationWords

Genesis 32:29

तिनले भने, "किन तिमी मेरो नाउँ सोध्छौ?"

तिनले भने, 'किन तिमी मेरो नाउँ बारे सोध्छौ?" तर्साउन, हप्काउन र याकूब र तिनले भर्खरै कुस्ती खेलेको अर्को मानिसबीच भर्खरै के भयो भनी याकूबलाई सोच्‍ने तुल्याउनलाई यो आलंकारिक प्रश्‍न थियो । अर्को अनुवादः "मलाई मेरो नाउँ नसोध!" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

पनीएल

अनुवादकहरूले यसो भनेर पादटिप्पणी थप्‍न सक्नुहुन्छः "पनीएल नामको अर्थ हो 'परमेश्‍वरको मुहार ।" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

आमने-सामने

"आमने-सामने" हुनु भनेको दुई जना व्यक्तिले नजिकैबाट एकअर्कालाई हेर्नु हो ।

मेरो ज्यान जोगिएको छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैपनि उहाँले ज्यानलाई छोडिदिनुभयो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 32:31

यसैकारण आजको दिनसम्म

यसले यो कथाबाट इस्राएलका सन्तानहरूको बारे पृष्‍ठभूमिको जानकारीमा परिवर्तन भएको संकेत गर्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#writing-background)

आजको दिनसम्म

आजको दिनसम्म जुन लेखकले यो लेख्‍दै थिए भन्‍ने यसको भनाइ हो ।

कम्मरको नसा

यसले मांसपेशीलाई जनाउँछ जसले जाँघको हड्‍डी र फिलाको गेडीलाई जोड्छ ।

कम्मरको गेडी

"फिलाको गेडी"

फुस्काउँदा

"हिर्काउँदा"