Genesis 26

Genesis 26 General Notes

Special concepts in this chapter
Trust

When things in the land were bad, Isaac did not trust in Yahweh. Instead, he ran to the safety of Egypt. Even when Abraham's descendants did not trust in Yahweh's faithfulness to fulfill his covenant, Yahweh remained faithful to his covenant and blessed Isaac. (See: /WA-Catalog/en_tw?section=kt#trust, /WA-Catalog/en_tw?section=kt#faithful, /WA-Catalog/en_tw?section=kt#fulfill and /WA-Catalog/en_tw?section=kt#covenant)

Wells

In the ancient Near East, wells were very important strategically. Therefore, they were a sign of power and a sign of God's blessing being upon Isaac.

Other possible translation difficulties in this chapter
"She is my sister"

Isaac was afraid the Egyptians would see him as a foreigner and upon seeing his beautiful wife, they would try to kill him. This would free Rebekah to marry someone else. Apparently, it would have been easy for them to kill a foreigner without punishment. If she was Isaac's sister, they would have shown favor to him. This is the same thing his father, Abraham, did. (See: /WA-Catalog/en_tm?section=translate#figs-explicit and /WA-Catalog/en_tw?section=kt#favor).

<< | >>

Genesis 26:1

Now

This word is used here to mark a new part of the story.

अनिकाल...पर्‍यो

"त्यहाँ अनिकाल पर्‍यो" वा "त्यहाँ अर्को अनिकाल पर्‍यो"

देशमा

यो दशले कुनलाई जनाएको हो सो स्पष्‍टसाथ लेख्‍न सक्नुहुन्छ । अर्को अनुवादः "इसहाक र उनको परिवार बसेको देश" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

अब्राहामको समयमा

"त्यो अब्राहामको जीवनमा भएको थियो" वा "अब्राहाम जीवितै भएको बेला त्यो भएको थियो"

translationWords

Genesis 26:2

सामान्य जानकारी

परमप्रभु इसहाकसित बोल्‍न सुरु गर्नुहुन्छ ।

तिनीकहाँ देखा परेर

"इसहाककहाँ देखा पर्नुभयो"

तल मिश्रमा नजा

प्रतिज्ञा गरिएको भूमि छोड्नुलाई अर्को ठाउँमा "तल जानु" को रूपमा भन्‍नु सामान्य थियो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

म यी देशहरू तँ र तेरा सन्तानलाई दिनेछु

"तँ र तेरा सन्तानहरूलाई म यी देशहरू दिनेछु"

तेरो बुबा अब्राहामसँग मैले शपथ खाएर दिएको प्रतिज्ञा म पुरा गर्नेछु

"मैले जे गर्नेछु भनी तेरो बुबा अब्राहामसँग शपथ खाएँ, त्यो म गर्नेछु"

translationWords

Genesis 26:4

सामान्य जानकारी

परमप्रभु इसहाकसित बोल्‍न सुरु गर्नुहुन्छ ।

तेरा सन्‍तानलाई...बढाउनेछु

"म तँलाई धेरै सन्तानहरू भएको तुल्याउनेछु"

आकाशका ताराहरूझैँ

इसहाकका सन्तानहरू ताराहरूका सङ्ख्या भएजस्तै यसले ती सन्तानहरूका सङ्ख्याका बारेमा बताउँछ । तपाईंले उत्पति २२:१७ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-simile)

आकाश

यसले घाम, जुन र ताराहरू लगायत हामीले यस पृथ्वीमाथि देख्‍ने सबैथोकलाई जनाउँछ ।

संसारका सबै जातिहरूले...आशिष्‌ पाउनेछन्

यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ। अर्को अनुवादः "म यस पृथ्वीका सबै जातिहरूलाई आशिष दिनेछु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

अब्राहामले मेरो वचन पालन गरेको र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको पालन गरे

"मेरो वचन पालन गरे" र "मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको पालन गरे" भन्‍ने वाक्यांशहरूले सामान्यतया एउटै कुराको अर्थ दिन्छ । अर्को अनुवादः "अब्राहामले मेरो वचन पालन गर्‍यो र मैले गर्नु भनेको सबैथोक गर्‍यो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-parallelism)

मेरो वचन पालन गरे

यहाँ, "वचन" ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "मेरो पालन गर्‍यो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

translationWords

Genesis 26:6

यसैकारण इसहाक गरारमा नै बसे

इसहाक परिवारको अगुवा भएका हुनाले उनको नाम मात्र उल्‍लेख गरिएको छ, तर उनको पुरै परिवार उनीसँग नै थियो । अर्को अनुवादः "त्यसैले इसहाक र उनको परिवार गरारमा बसे" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

He feared to say

Here "fear" refers to the unpleasant feeling a person has when there is a threat of harm to himself or others. "He was afraid to say"

रिबेकालाई प्राप्‍त गर्न

"रिबेकालाई पाउनको लागि"

He saw, behold, Isaac

The word "behold" shows that what Abimelech saw surprised him. AT: "And he was surprised to see that Isaac"

रिबेकासँग प्रेम-क्रीडा गरिरहेका थिए

सम्भावित अर्थहरू १) एउटा पतिले आफ्नी पत्‍नीलाई छोएजस्तै उनलाई छोइरहेका थिइ वा २) एउटा पतिले आफ्नी पत्‍नीसँग हाँसजस्तै वा बोलेजस्‍तै उनीसँग बोल्दैथिए ।

translationWords

Genesis 26:9

अबीमेलेकले इसहाकलाई आफूकहाँ बोलाए

अबीमेलेकले इसहाकलाई भट्‍न चाहेका छन् भनेर उनले पक्‍कै पनि कसैलाई भन्‍न पठाए । अर्को अनुवादः "अबीमेलेकले इसहाकलाई उनीकहाँ ल्याउन कसैलाई पठाए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

किन तिमीले 'तिनी मेरी बहिनी हुन्‌' भन्‍यौ?

यो उद्धरणभित्रको उद्धरण हो । यो अप्रत्यक्ष उद्धरणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीले उनी तिम्रो बहिनी हो भनी किन भन्‍यौ?" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes and /WA-Catalog/en_tm?section=translate#figs-quotations)

तिनलाई प्राप्‍त गर्न

"ताकी उसले तिनलाई पाउन सकोस्"

तिमीले हामीसँग यो के गरेको?

अबीमेलेकले इसहाकलाई गाली गर्न यो प्रश्‍को प्रयोग गरे । अर्को अनुवादः "तिमीले हामीसित यस्तो गर्न हुन्‍नथियो!" (EN-UDB) (हेर्नुहोस् /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

तिमीले हामीमाथि दोष ल्‍याउने थियौ

दोष कुनै एक वस्तुको रूपमा कसैमाथि राखेर उसलाई दोषी ठहराउनेबारेमा यसले भन्‍छ । अर्को अनुवादः "मानिसकी पत्‍नी लिएकोमा तिमीले हामीलाई दोषी बनाउनेथियौ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

हामीमाथि

यहाँ, "हामी" ले अबीमेलेक र उनका मानिसहरूलाई बुझाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-exclusive)

मानिस अथवा यिनकी पत्‍नीलाई छुने जुनसुकै

यहाँ, "छुन्‍छ" को अर्थ हानी गर्ने तबरले छुनु भन्‍ने हुन्छ । अर्को अनुवादः "यो मानिसलाई जोसुकैले हानी गर्छ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-idiom)

निश्‍चय नै मृत्‍युदण्‍ड हुनेछ

इसहाक र रिबेकालाई हानी गर्ने जोसुकैलाई पनि मार्न भनी कसैलाई भन्‍ने अबीमेलेकको धारणा हुन सक्छ । यो कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म त्यसलाई मृत्युदण्ड दिनेछु" वा "त्यसलाई मार्न म मेरा मानिसहरूलाई आदेश दिनेछु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 26:12

सामान्य जानकारीः

यसले कथामा एउटा नयाँ भागको सरूवात गर्छ । यसले इसहाकले रिबेकालाई आफ्नी बहिनी भनेर बोलाएका कुरादेखि परिवर्तन भएर इसहाक कसरी धेरै धनी भए र पलिश्तीहरूले तिनको डाह गर्थे भन्‍ने कुरा बताउन थाल्दछ ।

त्यस देशमा

"गरारमा"

सय गुणा

यसको अर्थ "उसले रोपेको जत्तिकै सयौं गुणा" भन्‍ने हुन्छ । यसलाई "एकदम धेरै मात्राको बाली" भनेर अझै सामान्य रूपमा अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)

तिनी धनी भए

"इसहाक धनी भए" वा "उनी धनी भए"

अत्‍यन्‍तै धनाढ्य नहुञ्‍जेलसम्म झनझन बढेर गए

"उनी एकदम धनी नभएसम्‍मे उनले धेरै धेरै कमाए"

भेडाबाख्रा

यसमा बाख्राहरू पनि संलग्‍न हुन सक्छन्। (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

ठुलो परिवार

यहाँ, "परिवार" ले कामदारहरू वा सेवकहरू भन्‍ने बुझाउँछ । अर्को अनुवादः "धेरै सेवकहरू" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

पलिश्‍तीहरूले तिनको डाह गरे

"पलिश्‍तीहरूले उनको इर्ष्या गरे"

translationWords

Genesis 26:15

Now

Here this word does not mean "at this moment." It is indicating where the action in the story begins. It can be translated with the connecting word "So" to show that this is a result of what happened in Genesis 26:12-13. (See: /WA-Catalog/en_tm?section=translate#writing-connectingwords)

अब्राहामको पालोमा

"पालोमा" भन्‍ने वाक्यांशले मानिसको जीवनकाललाई जनाउँछ । अर्को अनुवादः "उनको बुबा अब्राहाम बाँचिरहेका बेला" वा "उनको बुबा अब्राहामको जीवनकालको बेला"

अबीमेलेकले...भने

सम्भावित अर्थहरू १) इसहाक र उनको परिवारलाई निकाल्ने यो अर्को काम हो । अर्को अनुवादः "अनि अबीमेलेकले भने" वा "अन्तमा अबीमेलेकले भने" वा २) अबीमेलेकले यो निर्णय गरे किनभने उनका मानिसहरूले इसहाकको इर्ष्या गरेका र उनीप्रति शत्रुतापूर्ण व्यवहार गरेको उनले देखे । अर्को अनुवादः "त्यसकारण अबीमेलेकले भने" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#writing-connectingwords)

हामीभन्दा ज्‍यादै शक्तिशाली

"हामीभन्दा निकै बलियो"

त्यसैले इसहाक...निस्‍केर गए

इसहाक परिवारको अगुवा भएका हुनाले उनको नाम मात्र उल्‍लेख गरिएको छ, तर उनको पुरै परिवार उनीसँग नै थियो । अर्को अनुवादः "त्यसैले इसहाक र उनका परिवार निस्के" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 26:18

तिनले...खने

यहाँ, "इसहाक" ले इसहाक र उनका सेवकहरूलाई बुझाउँछ । अर्को अनुवादः "इसहाक र उनका सेवकहरूले खने" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

तिनीहरूले खनेका

"जुन अब्राहामका सेवकहरूले खनेका थिए"

तिनले आफ्‍ना पिताका पालोमा

"तिनका बुबा अब्राहामका जीवनकालमा" वा "तिनका बुबा अब्राहाम बाँचिरहेका बेला"

पलिश्‍तीहरूले ती रोकिदिएका थिए

इसहाकले ती खन्‍नुको कारण यो थियो । यसलाई अनुवाद गर्ने सम्भावित तरिकाहरूः १) यो पहिले घटेको हुनाले EN-UDB मा भएजस्तै यो वाक्य इसहाकले खनेको बारेको वाक्यको अगाडी आउन सक्छ । वा २) "पलिश्तीहरूले ती रोकिदिएका हुनाले इसहाकले यसो गरे" भनी यो वाक्यको सुरूवात गर्न सकिन्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-events)

रोकिदिएका थिए

"माटोले पुरीदिएका थिए"

translationWords

Genesis 26:19

बगिरहेको पानी

यो वाक्यांशले तिनीहरूले नयाँ कुवा खनिरहेको बेला प्राकृतिक मुहान् भेट्टाए । यसले पिउनको लागि लगातार स्‍वच्छ पानीको पुर्ति गराउँथ्यो । अर्को अनुवादः "स्वच्छ पानी" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

गोठालाहरू

गाईवस्तु चराउने मानिसहरू

"यो पानी हाम्रो हो"

यहाँ, "हामी" ले गरारको गोठालाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-exclusive)

एसेक

अनुवादकहरूले "ऐसेक नामको अर्थ 'झगडा' वा 'वादविवाद' हो" भन्‍ने पादटिप्पणी पनि लेख्‍न सक्छन् ।(हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)

translationWords

Genesis 26:21

तब तिनीहरूले...खने

"तब इसहाकका सेवकहरूले खने"

तिनीहरूले झगडा गरे

"गरारका गोठालाहरूले इसहाकका सेवकहरूसँग झगडा गरे"

यसकारण तिनले...राखे

"त्यसकारण इसहाकले...राखे"

सित्‍ना

अनुवादकहरूले "सित्‍ना नामको अर्थ 'विरोध गर्नु' वा 'दोष्‍याउनु' हो" भन्‍ने पादटिप्पणी पनि लेख्‍न सक्छन् ।(हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)

रहोबोत

अनुवादकहरूले "रहोबोत नामको अर्थ 'ठाउँ बनाउनु' वा 'खाली ठाउँ' हो" भन्‍ने पादटिप्पणी पनि लेख्‍न सक्छन् ।(हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)

हाम्रो...हामी

इसहाकले आफ्‍नो बारेमा र आफ्‍ना परिवारको बारेमा बताइरहेका थिए ।

translationWords

Genesis 26:23

Isaac went up from there to Beersheba

Here "went up" is probably a reference to going north. Say that he departed in the most natural way for your language. AT: "Isaac left there and went to Beersheba"

तेरा सन्‍तानको वृद्धि गराउनेछु

"तेरा सन्तानहरू निकै वृद्धि हुने तुल्याउनेछु" वा "तेरा सन्तानहरू अति धेरै हुने तुल्याउनेछु"

मेरो दास अब्राहामको खातिर

"मेरो दास अब्राहामको लागि" वा तपाईंले यसको पुरा अर्थलाई स्‍पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "म यो गर्नेछु भनेर मैले मेरो दास अब्राहामलाई प्रतिज्ञा गरेँ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

इसहाकले त्‍यहाँ एउटा वेदी बनाए

अब्राहामले किन वेदी बनाए भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "परमप्रभुको लागि बलिदान चढाउन अब्राहामले त्यहाँ वेदी बनाए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

परमप्रभुका नाउँको पुकारा गरे

"पुकारा" भन्‍नाले प्रार्थना गर्नु वा आराधना गर्नु हो । यहाँ, "नाउँ" ले परमप्रभुलाई बुझाउँछ । अर्को अनुवादः "परमप्रभुलाई प्रार्थना गरे" वा "परमप्रभुको आराधना गरे"(हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

translationWords

Genesis 26:26

तिनीकहाँ आए

"इसहाककहाँ आए"

अहुज्‍जत

यो मानिसको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

आफ्‍ना मित्र

सम्भावित अर्थहरू १) "अबीमेकेको साथी" वा २) "अबीमेकेकको सल्‍लाहकर" ।

पीकोल

यो मानिसको नाम हो । तपाईंले उत्पति २१:२२ मा उनको नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।(हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

translationWords

Genesis 26:28

तिनीहरूले भने

यसले अबीमेलेक, अहुज्‍जत र पीकोललाई जनाउँछ । तिनीहरूमध्ये एक बोल्यो र दुइजना उसले भनेको कुरामा सहमत भए । उनीहरू एकै समयमा बोले भन्‍ने यसले अर्थ दिँदैन । अर्को अनुवादः "तिनीहरूमध्ये एकले भने"

हामीले प्रस्टै देख्‍यौँ

"हामीलाई थाहा छ" वा "हामी निश्‍चित छौं"

हाम्रा बिचमा एउटा सम्‍झौता होस्‌

"हामी एउटा सम्झौता गर्न चहान्छौं"

जसरी हामीले...तपाईंसँग राम्रो व्यवहार गर्‍यौँ

यो एउटा नयाँ वाक्यको सुरूवातको रूपमा अनुवाद गर्न सकिन्छ ।"हामी तपाईंहरूलाई केवल असल गरेका छौं"

तपाईं साँच्चै नै परमप्रभुबाट आशिषित हुनुहुन्छ

यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले तपाईंहरूलाई आशिष दिनुभएको छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 26:30

इसहाकले तिनीहरूका निम्‍ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए

सँगै खाना खानु एक अर्कासँग गरेको सम्झौताको भाग थियो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिनीहरूका निम्‍ति

यहाँ, "तिनीहरू" ले अबीमेलेक, अहुज्जत र पीकोललाई जनाउँछ ।

तिनीहरूले खाए

यहाँ, "तिनीहरू" ले अबीमेलेक, अहुज्जत र पीकोललाई जनाउँछ । अर्को अनुवादः "तिनीहरू सबैले खाए"

तिनीहरू बिहान सबेरै उठे

"तिनीहरू सबेरै उठे"

translationWords

Genesis 26:32

तिनले त्‍यस इनारको नाउँ शिबा राखे

"त्यसैले उनले इनारलाई शिबा भनी बोलाए" । अनुवादकहरूले "शिबा" नाम "शपथ" अर्थ दिने शब्दजस्तै सुनिन्छ भनी पादटिप्पणी लेख्‍न सक्छन् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

बेर्शेबा

बेर्शेबाको अर्थ या त "शपथको इनार" वा "सातको इनार" भनेर अनुवादकहरूले पादटिप्पणी लेख्‍न सक्छन् । (हेर्नुहोस्ः उत्पति २१:३२ मा भएको टिप्पणी)

translationWords

Genesis 26:34

सामान्य जानकारीः

उत्पती २६ प्राय इसहाकको बारेमा थियो । यी पदहरू तिनका जेठा छोरा एसावका बारेमा हुन् ।

चालिस

"४०" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)

विवाह गरी ल्‍याए

"उनले विवाह गरे" । उनले दुईवटी स्‍त्री विवाह गरे भनेर तपाईंले स्पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "उनले दुईवटी पत्‍नीहरू विवाह गरे" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

यहूदीत...बासमत

यो एसावकी पत्‍नीहरूको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

बेरी...एलोन

यो मानिसहरूको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

हित्ती

"हेतका सन्तानहरू" वा "हेतका सन्तानहरू" । हित्ती मानिसहरू हेतका सन्तानहरू थिए । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

तिनीहरूले इसहाक र रिबेकाको जीवनमा दुःख ल्याए

यहाँ, "तिनीहरू" ले यहूदीत र बासमतलाई जनाउँछ । "दुःख" लाई कुनै एउटा वस्तु मानिएको छ, जुन एउटा व्यक्तिले अर्को व्यक्तिलाई दुःखित वा दयनीय बनाउनलाई दिन्छ । अर्को अनुवादः "तिनीहरूले इसहाक र रिबेकालाई दुःखित तुल्याए" वा "तिनीहरूका कारण इसहाक र रिबेका दयनीय बने" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords