Genesis 25

Genesis 25 General Notes

Structure and formatting

Some translations indent each line of poetry to make it easier to read. The ULB does this with the poetry in 25:23.

Special concepts in this chapter
Polygamy

Abraham married another wife. This was sinful of him. Many other Hebrew leaders came to marry multiple wives. This is known as "polygamy." It has never been an acceptable practice. (See: /WA-Catalog/en_tw?section=kt#sin)

Inheritance

In the ancient Near East, inheritance was passed on through the eldest son. Even though Esau and Jacob were twins, it is very important that Esau was born first. It was his birthright to receive his inheritance, but he foolishly gave it up. (See: /WA-Catalog/en_tw?section=kt#inherit, /WA-Catalog/en_tw?section=kt#birthright and /WA-Catalog/en_tw?section=kt#foolish)

Other possible translation difficulties in this chapter
God fulfill's his promise

God begins to fulfill the promise he gave to Abraham about making his descendants numerous. Many of these children through his concubines would become large people groups. This may not be easy to understand without the remainder of the Old Testament and the history it records. (See: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

<< | >>

Genesis 25:1

सामान्य जानकारी

हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names.

यी सबै

यसले पद २-४ मा नामाकरण गरिएका मानिसहरूका नामलाई जनाउँछ ।

translationWords

Genesis 25:5

अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई दिए

"इसहाकले अब्राहामका सबैथोक प्राप्त गरे ।" बुबाले आफू बृद्ध भएपछि आफ्नो सम्पत्ति भागबण्ड गर्नु र आफू मरेपछि त्यो अरूहरूको लागि नछोड्नु सामान्य कुरा थियो ।

translationWords

Genesis 25:7

अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे

अब्राहाम १७५ वर्ष बाँचे । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)

पुरा जीवन जिएर बुढ़ेसकालमा

यी दुबै वाक्यांशहरूले सामान्यतया एउटै कुराहरूको अर्थ दिन्छ र अब्राहाम धेरै लामो समयसम्म बाँचे भन्‍ने कुराको जोड दिन्छ । अर्को अनुवादः "उनी धेरै लामो समयसम्म बाँचेका र धेरै बुढा हुँदा" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-doublet)

breathed his last

This is a polite way of saying a person died. (See: /WA-Catalog/en_tm?section=translate#figs-euphemism)

at a good old age, an old man with a full life

These two phrases mean basically the same thing and emphasize that Abraham lived a very long time. AT: "when he had lived a very long time and was very old" (See: /WA-Catalog/en_tm?section=translate#figs-doublet)

an old man with a full life

Living a long life is spoken of as if life were a container that becomes full. (See: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

आफ्‍ना...पिता-पुर्खाहरूसँग मिल्‍न गए

यसको अर्थ अब्राहाम मरेपछी उनीभन्दा अगाडी मरेका उनका आफन्तहरू गएका एउटै ठाउँमा उनको आत्मा गयो । यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "उनी आफ्ना मरिसकेका परिवारका सदस्यहरूसँगै सामेल भए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom/WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 25:9

एप्रोनको खेतमा भएको...मक्‍पेलाको ओडार

एप्रोनले मक्पेलामा भएको खेत र त्यस खेतमा भएको ओडार उनले लिए । अब्राहामले एप्रोनबाट खेत किने ।

मक्‍पेला

मक्पेला एउटा क्षेत्र वा इलाकाको नाम थियो । तपाईंले उत्पति २३:९ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

सोहोर...एप्रोन

यो मानिसहरूको नामहरू हुन् । तपाईंले उत्पति २३:८ मा यी मानिहरूका नामहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

मम्रेनजिकको

मक्पेला मेम्रे नजिकै थियो ।

मेम्रे

यो हेब्रोन सहरको अर्को नाम हो । यो अब्राहाको साथी मेम्रेको नामबाट नामाकरण गरिएको हुन सक्छ, जो पहिले यहाँ बस्थे । तपाईंले उत्पति २३:१७ मा यो ठाउँको नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

त्‍यो खेत अब्राहामले...किनेका

"अब्राहामले त्यो खेत किनेका थिए"

हेतका छोराहरू

"हेतका सन्तानहरू" वा "हित्तीहरू ।" तपाईंले उत्पति २३:५ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

अब्राहाम...गाडिए

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले अब्राहामलाई गाडे" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

तिनका छोरा

"अब्राहामका छोरा"

बेअर-लहै-रोइ

यस नामको अर्थ "एक जीवितको पर्खाल जसले मलाई देख्‍नुहुन्छ ।" उत्पति १६:१४ मा यो ठाउँको नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

translationWords

Genesis 25:12

Now

This word is used in English to introduce a new part of the story and information about Ishmael.

translationWords

Genesis 25:13

General Information:

See /WA-Catalog/en_tm?section=translate#translate-names.

इश्‍माएलका छोराहरू यी नै थिए । तिनीहरूका बस्‍ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै थिए ।

यो दुई वाक्यहरूमा लेख्‍न सकिन्छ । "इश्माएलका बाह्र छोराहरूका नामहरू यी नै थिए । तिनीहरूले आफूबाट नामाकरण गरिएका कुलहरूलाई डोर्‍याए र तिनीहरू प्रत्येकको आफ्नै गाउँ र शिविरहरू थिए"

बाह्र

"१२" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)

कुलनायक

यो शब्द "कुलनायक" को अर्थ ती मानिसहरू कुलका अगुवाहरू वा शासकहरू थिए, यसको अर्थ तिनीहरू राजा का छोराहरू थिए भन्‍ने हुँदैन ।

translationWords

Genesis 25:17

These were the years of the life of Ishmael, 137 years

"These were ... Ishmael, one hundred and thirty-seven years." Ishmael lived 137 years. (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

breathed his last and died

The terms "breathed his last" and "died" mean basically the same thing. AT: "died" (See: /WA-Catalog/en_tm?section=translate#figs-doublet)

आफ्‍ना...पिता-पुर्खाहरूसँग मिल्‍न गए

यसको अर्थ अब्राहाम मरेपछी उनीभन्दा अगाडी मरेका उनका आफन्तहरू गएका एउटै ठाउँमा उनको आत्मा गयो । यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "उनी आफ्ना मरिसकेका परिवारका सदस्यहरूसँगै सामेल भए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom/WA-Catalog/en_tm?section=translate#figs-activepassive)

तिनीहरू...बसे

"तिनको सन्तानहरू बसोबास गरे"

हवीलादेखि शूरसम्‍म

"हवीला र शूरको बीचमा"

हवीला

हवीला अरबी मरूभूमिमा कुनै ठाउँमा अवस्थित थियो । तपाईंले उत्पति २:११ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

as one goes toward

"in the direction of"

तिनीहरू एक-अर्काको शत्रुतामा बसे

सम्भावित अर्थहरू १) "तिनीहरू एकसाथ शान्तिमा बसेनन्," वा २) "तिनीहरू आफ्ना अरू आफन्तहरूसँग टाढा बसे ।"

translationWords

Genesis 25:19

अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो

यो वाक्यले उत्पति २५:१९-३५:२९ मा भएको इसहाकको सन्तानहरूको विवरणको परिचय दिन्छ । अर्को अनुवादः "यो अब्राहामका छोरा इसहाकको सन्तानहरूको विवरण हो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

चालिस वर्ष

"४० बर्ष" /WA-Catalog/en_tm?section=translate#translate-numbers)

रिबेकासँग विवाह गर्दा

"उनले रिबेकालाई विवाह गर्दा"

बतूएल

बतूएल रिबेकाको बुबा थिए । तपाईंले उत्पति २२:२२ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

पद्दन-आराम

यो मेसोपोटामियाको अर्को क्षेत्रको नाम हो, जुन आधुनिक इराकजस्तै एउटै स्थानमा थियो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

translationWords

Genesis 25:21

she was childless

"she was unable to become pregnant"

तिनकी पत्‍नी रिबेका गर्भवती भइन्‌

रिबेकाले एकैचोटी दुईवटा बच्चाहरू गर्भधारण गरिन् भन्‍ने कुरालाई स्पष्‍ट पार्न सकिन्छ : "उनकी पत्‍नी रिबेकाले जुम्ल्याहा गर्भधारण गरिन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे

"तिनको गर्भभित्र भएका बच्चाहरू एक-अर्काविरुद्ध ठोकीन लागे" वा "बच्चाहरू एक-अर्काविरुद्ध धक्का मार्न लागे"

तिनको गर्भमा भएका बालकहरू

रिबेकाले जुम्ल्या गर्भधारण गरिन् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिनले यसको बारेमा परमप्रभुसँग सोधिन्

"तिनी गइन्, र यसको बारेमा परमप्रभुलाई सोधिन् ।" तिनी कहाँ गइन् भन्‍ने कुरा स्पष्‍ट छैन । तिनी कतै एकान्तमा प्रार्थना गर्न गएकी हुन सक्छ, वा तिनी बलिदान चढाउन कतै गएकी हुन सक्छ ।

translationWords

Genesis 25:23

तिनलाई भन्‍नुभयो

"रिबेकालाई भन्‍नुभयो"

दुई जाति...कान्‍छाको सेवा गर्नेछ

यो कवितात्मक भाषा हो । यदि तपाईंको भाषामा कविता जनाउने तरिका छ भने, यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#writing-poetry)

तेरो कोखमा दुई जाति छन्

यहाँ, "दुई जाति" ले दुई बच्चहरूलाई बुझाउँछ । हेरक बच्चा जातिको बुबा बन्‍नेछ । अर्को अनुवादः "तिमीभित्रका जुम्ल्याहाबाट दुई जातिहरू आउनेछन् " (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन्

यहाँ, "दुई जाति" ले दुई बच्चाहरूलाई बुझाउँछ । हरेक बच्चा मानिसहरूको बुबा बन्‍नेछ । यो active verb ma अनुवाद ग्रन सकिन्छ । अर्को अनुवादः "तिमीले यी दुई बच्चाहरूलाई जन्माउँदा तिनीहरू शत्रु बन्‍नेछन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy/WA-Catalog/en_tm?section=translate#figs-activepassive)

जेठाले कान्‍छाको सेवा गर्नेछ

सम्भावित अर्थहरू १) "जेठो छोराले कान्छो छोराको सेवा गर्नेछ" वा २) "जेठो छोराको सन्तानहरूले कान्छो छोराको सन्तानहरूको सेवा गर्नेछ ।" हुन सक्छ भने मानिसहरूले यी दुईमा कुनै एक बुझ्‍ने गरी अनुवाद गर्नुहोस् ।

translationWords

Genesis 25:24

behold

The word "behold" here adds emphasis to what follows. "indeed"

रौँको लुगा लगाएजस्‍तै रातो वर्णको

सम्भावित अर्थहरू १) उसको छाला रातो थियो र उसको शरीरभरि धेरै रौं थियो वा २) उसको शरीरभरि रातो रौं थियो । अर्को अनुवादः "पशुको रौंबाट बनेको रातो र रौं भएको थियो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-simile)

एसाव

अनुवादकहरूले "एसाव" नाम "रौं" शब्दजस्तै सुनिन्छ " भन्‍ने पादटिप्पणी लेख्‍न सक्छन् ।

एसावको कुर्कुच्‍चा समातिरहेको थियो

"एसावको खुट्टाको पछिल्लो भाग समातिरहेको थियो"

याकूब

अनुवादकहरूले "याकूब नामको अर्थ 'उसले कुर्कुच्चा समात्छ'" भन्‍ने पादटिप्पणी पनि लेख्‍न सक्छन् ।

साठी वर्ष

"६० बर्ष" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)

translationWords

Genesis 25:27

सिपालु सिकारी...भए

"खानको लागि सिकार गर्न र पशु मार्नमा सिपालु बने"

शान्‍त स्‍वभावका मानिस

"एक शान्तिपूर्ण मानिस" वा "कम सक्रिय मानिस"

पालमा बसिरहने

यो वाक्यले समयलाई एक वस्तुजस्तै मान्दछ जसलाई कसैले खर्च गर्दछ । अर्को अनुवादः "जो धेरैजसो पालभित्र नै बसिरहने" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

Now

This word is used to mark a change in focus, shifting from the story to background information about Isaac and Rebekah. (See: /WA-Catalog/en_tm?section=translate#writing-background)

इसहाकले...माया गर्थे

यहाँ, "माया" शब्दको अर्थ "निगाह पाएको" वा "रूचाएको" हुन्छ ।"

किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे

"किनभने एसावले शिकार गरेर ल्‍याएको पशु उनले खाए" वा "किनभने उनी एसावले पक्रेर ल्‍याएको पशुको मासु खान उमाउँथे"

translationWords

Genesis 25:29

याकूबले...पकाए

यो कुनै एक समयमा केही भएको कथाको बारेमा सुरूवात भएकोले केही अनुवादकहरूले UDB मा भएको जस्तै एउटै तरिकाले "एक दिन, याकूबले पकाए" भन्‍ने वाक्यांशले सुरू गर्न सक्दछ् ।

सुरुवा पकाए

"केही खाना उसिने" वा "केही सिरूवा पकाए ।" यो सिरूवा उमालिएको दालबाट बनेको थियो ।(हेर्नुहोस्ः Genesis 25:34)

उनी भोकले कमजोर भएका थिए

"उनी एकदम भोकाएका हुनाले एकदम कमजोर भएका थिए" वा "उनी एकदम भोकाएका थिए"

म थकित छु

"म भोकले कमजोर छु" वा "म एकदम भोकाएको छु"

एदोम

अनुवादकहरूले "एदोम नामको अर्थ 'रातो' हो" भन्‍ने पादटिप्पणी लेख्‍न सक्दछन् ।

translationWords

Genesis 25:31

ज्‍येष्‍ठ-अधिकार

पहिले जन्‍मेको नाताले बुबाको प्रायः सम्पत्तिमा अधिकार गर्न पाउने अधिकार

म त मर्नै आँटेको छु

एसावले ऊ कति भोकाएको थियो भन्‍ने कुरामा जोड दिनलाई बढाइचढाइ गरिरहेको थियो । अर्को अनुवादः "म यति धेरै भोकाएको छु कि म मर्छु जस्तै लाग्छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-hyperbole)

मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?

ज्येष्‍ठ-अधिकारभन्दा खानु बढी महत्वपुर्ण थियो भन्‍ने कुरालाई जोड दिन एसावले यो प्रश्‍नको प्रयोग गरे । यो एउटा भनाईको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "म भोकले मरेँ भने मेरो उत्तराधिकार केही असलको हुँदैन!" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

पहिले मसँग शपथ खानुहोस्

याकूबले एसावलाई के शपथ खान लगाउन चाहेको थियो त्यो स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "तपाईंले मलाई तपाईंको ज्येष्‍ठ-अधिकार बेच्‍नुहुनेछ भनी पहिला मसँग शपथ खानुहोस्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

दाल

यी सिमिजस्ता हुन्छन्, तर यसको बीउ अति साना, गोला र चेप्‍टा हुन्छन् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-unknown)

एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए

"एसावले आफ्नो ज्‍येष्‍ठ-अधिकारको मुल्य देखाएनन्"

translationWords