Genesis 24

Genesis 24 General Notes

Structure and formatting

Some translations indent each line of poetry to make it easier to read. The ULB does this with the poetry in 24:60.

Special concepts in this chapter
Intermarriage

Abraham forbid any marriage between his son and the people of Canaan. This is because it would cause him to worship other gods. Intermarriage and worshiping false gods are things that frequently caused Abraham's descendants to struggle. (See: /WA-Catalog/en_tw?section=kt#falsegod)

Abraham's wealth

There are many instances recorded in this chapter which highlight Abraham's significant wealth. He owned more than 10 camels and had large amounts of gold.

Other possible translation difficulties in this chapter
"Put your hand under my thigh"

Many scholars believe this is a euphemism. Putting one's hand on a man's genitals was a way to make an important oath. It represented power and progeny. (See: /WA-Catalog/en_tm?section=translate#figs-euphemism)

<< | >>

Genesis 24:1

Now

This word is used here to mark a break in the main story line. Here the author starts to tell a new part of the story.

तेरो हात मेरो तिघ्रामुनि राख्‌

अब्राहामले उनको सेवकलाई केही कुराको शपथ खान लगाउन लागेको थियो । उनको हात अब्राहामको तिध्रामुनि राख्‍नाले उसले जे गर्ने शपथ खाएको थियो थियो, त्यो पक्‍कै पनि गर्नेछ भन्‍ने देखाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-symaction)

शपथ खान लाउँछु

यो आदेशको रूपमा प्रश्तुत गर्न सकिन्छ । अर्को अनुवादः "शपथ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-imperative)

परमप्रभु परमेश्‍वरको यो शपथ खान

"शपथ खानु" शब्दको अर्थ कुनै चीज वा कसैको नामलाई आधार वा शक्तिको रूपमा प्रयोग गर्नु हो जसमा वाचा गरिन्छ । परमप्रभु तपाईंको साक्षीको रूपमा मलाई वाचा गर्नुहोस्"

स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वर

"स्‍वर्ग र पृथ्वीका परमेश्‍वर" । परमेश्‍वरले सृष्‍टि गर्नुभएको हरेक कुराहरूलाई बुझाउन स्‍वर्ग र पृथ्वी एकैसाथ प्रयोगमा आएका छन् । अर्को अनुवादः "स्‍वर्ग र पृथ्वीमा भएका सबैका परमेश्‍वर" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-merism)

स्‍वर्ग

यसले परमेश्‍वर बस्‍नुहुने ठाउँलाई जनाउँदछ ।

कनानीका छोरीहरूमध्‍ये

"कनानी स्‍त्रीहरूबाट" वा "कनानीहरूबाट" । यसले कनानी महिलाहरूलाई जनाउँछ ।

म बसेको ठाउँ

"जसको माझमा म बस्छु।" यहाँ, "म" ले अब्राहाम र उनका सबै परिवार र सेवकहरूलाई जनाउँछ । अर्को अनुवादः "जसको माझमा हामी बस्छौं" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

तर तैँले...गएर

यो आदेशको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तँ जानेछस् भनी शपथ खा" वा "तर जा" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-imperative)

मेरै कुटुम्‍ब

"मेरो परिवार"

translationWords

Genesis 24:5

What if

"What should I do if"

मेरो पछि लागेर...इच्‍छा गरिनन् भने

"मलाई पछ्‍याउने छैन" वा "मसँग आउन इन्कार गर्छिन्"

के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्‍यहीँ नै लैजाने

"के मैले तपाईंको छोरालाई तपाईं जुन देशबाट आउनुभएको थियो त्यहीँ देशमा बस्‍नको लागि लैजानु?"

तैँले मेरो छोरालाई त्‍यहाँ फर्काएर नलानू

"मेरो छोरालाई त्यहाँ नलैजानलाई होसियार हू" वा "तैंले निश्‍चय नै मेरो छोरालाई त्यहाँ लैजान हुँदैन"

मलाई मेरा पिताको घर...बाट यहाँ ल्‍याउनुहुने

यहाँ, "घर" ले उनको परिवारको मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "जसले मलाई र मेरो पिताको घरबाट ल्‍यायो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

मसँग...प्रतिज्ञा गर्नुभएको छ

"मसँग शपथ खानुभयो"

तेरा सन्‍तानलाई म यो देश दिनेछु'

यो उद्धरणभित्रको उद्धरण हो । यो अप्रत्यक्ष उद्धरणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरा सन्तानलाई यो देश दिन्छु भनेर" (हेर्नुहोसः /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

उहाँले नै आफ्‍ना दूत तेरो अगिअगि पठाउनुहुनेछ

"उहाँ" र "उहाँको" शब्दले परमप्रभुलाई जनाउँछ ।

translationWords

Genesis 24:8

General Information:

Verse 8 is a continuation of the instructions Abraham gave his servant.

त्‍यो केटी तेरो पछि आउन इच्‍छा गरिन भने

"तर यदि त्यस स्‍त्रीले तँसँग आउन इन्कार गरि भने ।" अब्राहामले उत्पति २४:५ बाटको सेवकहरूको प्रश्‍नको उत्तर दिँदैथिए । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-hypo)

तँ मेरो यो शपथबाट मुक्‍त हुनेछस्

"तैंले मसँग बनाएको शपथबाट तँ मुक्त हुनेछस् ।" शपथ पुरा गर्न नपर्नुलाई एउटा व्यक्ति कुनै वस्तुमा बाँधिएको थियो भने, त्यसबाट मुक्त भएको रूपमा दिईएको छ । अर्को अनुवादः "तैंले जे गर्छु भनी मसँग शपथ खाएको तैंले त्यो गर्नुपर्ने छैन" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

आफ्‍ना मालिक अब्राहामको तिघ्रामुनि हात राखेर

उनको हात अब्राहामको तिध्रामुनि राख्‍नाले उसले जे गर्ने शपथ खाएको थियो थियो, त्यो पक्‍कै पनि गर्नेछ भन्‍ने देखाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-symaction)

शपथ खायो

"उहाँसँग शपथ खायो"

यस विषयमा

"अब्राहामको अनुरोध सम्बन्धि" वा "ताकी अब्राहामले भनेका कुरा गर्न सकुन्"

translationWords

Genesis 24:10

बिदा भयो...पनि लिएर गयो

"पनि लिएर गयो" भन्‍ने वाक्यले सेवकले यात्रामा आफूसँग के लगे भन्‍ने थप जानकारी दिन्छ । ऊ बिदा हुन अगाडी ती भेला गरे ।

आफ्ना मालिकबाट सबै किसिमका सौगात पनि लिएर गयो

यसले उसको मालिकले त्यस स्‍त्रीको परिवारलाई दिन चाहेका धेरै असल सौगातहरू पनि उसले लिएर गयो भन्‍ने अर्थ दिन्छ ।

ऊ बिदा भएर...गयो

"बाहिर निस्केर गए" वा " ऊ निस्क्‍यो र गयो"

नाहोरको सहर

सम्भावित अर्थहरू १) "त्यो सहर जहाँ नाहोर बस्थे" वा २) "नाहोर भनिने सहर" । यदि अर्थ नछानी अनुवाद गर्न सक्नुहुन्छ भने, सो गर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

त्यसले ऊँटहरूलाई...घुँडा टेक्‍न लगायो

ऊँटहरू लामा खुट्टाहरू भएका जनावरहरू हुन् । उनले तिनीहरूलाई तिनीहरूका खुट्टाहारू झुक्‍न लगायो र तिनीहरूका शरीरलाई तल जमिनमा ल्याउन लगायो । "उनले ऊँटहरूलाई पल्टन लगायो"

well of water

"water well" or "well"

पानी भर्न

"पानी लिन"

translationWords

Genesis 24:12

अनि त्यसले प्रार्थना गर्‍यो

"अनि सेवकले भन्‍यो"

आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्‍नो दया देखाउनुहोस्‌

तपाईंले यसलाई संयोजक शब्दसहित लेख्‍न सक्नुहुन्छ । परमेश्‍वरले कसरी दया देखाउनुभएको सेवकले चाहन्छन् भनी यसले पुष्‍टि गर्छ । अर्को अनुवादः "आज मलाई सफल गराएर मेरो मालिक अब्राहामलाई दया देखाउनुहोस्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#writing-connectingwords)

मलाई मेरो काममा सफल गराएर

"मलाई सफलता दिनुहोस्" । सेवकले अब्राहामका छोराको लागि असल पत्‍नी भेट्टाउन चहान्थे । यो अमूर्त नाम "सफलता" लाई क्रियापदको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "सफलता हासिल गर्न मलाई सहायता गर्नुहोस्" वा "म यहाँ जे गर्न आएको छु, त्यो गर्न सक्षत तुल्याउनुहोस्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

मेरा मालिक अब्राहामलाई आफ्‍नो दया देखाउनुहोस्‌

अमूर्त नाम "विश्‍वासयोग्यता" लाई "विश्‍वासयोग्य" को रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो मालिक अब्राहामसँग तपाईंको करारप्रति विश्‍वासयोग्य हुनुहोस्" वा "मेरो मालिकसँग विश्‍वासयोग्य हुनुहोस" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

हेर्नुहोस्

यहाँ "हेर्नुहोस्" शब्दले हुन लागेको कुरालाई जोड दिन्छ ।

इनार

"मुहान" वा "कुवा"

सहरका मानिसहरूका छोरीहरू

"सहरका जवान स्‍त्रीहरू"

यसैले यसो होस्‌

"यसलाई यस्तै तरिकाले हुन देओ" वा "यसलाई हुन देओ"

जुन कन्‍यालाई म 'तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ' भनुँला,

यो उद्धरणभित्रको उद्धरण हो । यो अप्रत्यक्ष उद्धरणसहित प्रस्तुत गर्न सकिन्छ । अर्को अनुवादः "जब म एउटी जवान स्‍त्रीलाई तिनको भाँडोबाट पिउनको लागि पानी माग्छु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

तिम्रो गाग्रो...ढल्‍काइदेऊ

स्‍त्रीहरूले गाग्रो तिनीहरूको काँधमा बोक्थे । मानिसलाई पिउन दिनलाई तिनले त्यो तल ढल्काउन पर्‍थ्यो ।

गाग्रो

तरल पदार्थहरू राख्‍न र खन्याउनको लागि माटोले बनेको ठिक्‍कको आकारको भाँडो

तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ

यो अमूर्त नाम "विश्‍वायोग्यता" लाई "विश्‍वायोग्य भएको" रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कि तपाईं मेरा मालिक अब्राहामसितको तपाईंको करारप्रति विश्‍वासयोग्य हुनभएको छ"वा "तपाईं मेरा मालिक अब्राहामसित विश्‍वासयोग्य हुनुभएको छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

translationWords

Genesis 24:15

It came about that

This phrase is used here to mark where the action starts. If your language has a way for doing this, you could consider using it here.

behold

The word "behold" here alerts us to pay attention to the surprising information that follows.

गाग्रो

तरल पदार्थहरू राख्‍न र खन्याउनको लागि माटोले बनेको ठिक्‍कको आकारको भाँडो । तपाईंले उत्पति २४:१४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनी अब्राहामका भाइ नाहोरकी पत्‍नी मिल्‍काको छोरो बतूएलकी छोरी थिइन्

"रिबेकाको बुबा बतूएल थिए । बतूएलका आमाबुबा मिल्का र नाहोर थिए । नाहोर अब्राहामको भाइ थियो"

बतूएल

बतूएल रिबेकाका बुबा थिए । तपाईंले उत्पति २२:२२ मा यो नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

नाहोर

यो एक मानिसको नाम हो । तपाईंले उत्पति ११:२२ मा यस नामलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

मिल्का

मिल्‍का नाहोरकी पत्‍नी र बतूएलकी आमा थिईन् । तपाईंले उत्पति ११:२९ मा यो नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

इनारमा ओर्लेर तिनले...उक्‍लेर आइन्‌

सेवक उभिएको ठाउँभन्दा उचाईमा होचो कुनै ठाउँमा इनार थियो ।

translationWords

Genesis 24:17

भेट गर्न

"जवान स्‍त्रीलाई भेट गर्न"

अलिकता पानी पिउन

"अलिकति पानी"

गाग्रो

तरल पदार्थहरू राख्‍न र खन्याउनको लागि माटोले बनेको ठिक्‍कको आकारको भाँडो । तपाईंले उत्पति २४:१४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मेरा मालिक

"गुरू" । यहाँ, त्यस स्‍त्री त्यो मानिसको दासी नभए पनि उसलाई जनाउन सम्मानको भाव प्रयोग गर्छिन् ।

तुरुन्‍तै गाग्रो झारिन्

"तिनले तुरून्तै तिनको गाग्रो तल झारिन् ।" तिनले गाग्रो तिनको काँधमा बोकेकी थिइन् । सेवकलाई पानी दिन तिनले त्यो तल झार्नुपर्‍थ्यो ।

translationWords

Genesis 24:19

म पानी उघाएर दिनेछु

"म पानी ल्याउनेछु"

तब तिनले झट्टै आफ्‍नो गाग्रोको पानी...खन्‍याएर

"अनि तिनले झट्टै तिनको गाग्रो रित्याइन्"

डुँड

"पशुहरूको" पानी राख्‍ने गर्त"

translationWords

Genesis 24:21

त्यो मानिस

"त्यो सेवक"

तिनलाई हेरिरह्यो

"रिबेकालाई हेर्‍यो" वा "जवान स्‍त्रीलाई हेर्‍यो"

to see

Learning something is often spoken of as if it were seeing. AT: "to know" or "to determine" (See: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

आफ्‍नो यात्रा सफल गरिदिनुभएको

"उसको यात्राको उद्देश्य पुरा गरिदिनुभएको" वा "उसको यात्रा सफल पार्नुभएको ।" सेवकले के निर्धारण गर्न खोजेको हो, सो कुरा तपाईंले स्पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "उसलाई त्यो स्‍त्री देखाउँदै हुनुहुन्थ्यो, जो इसहाककी पत्‍नी हुनेथिइन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

कि होइन

तपाईंले बुझिएको सुचना स्पष्‍ट रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ । अर्को अनुवादः "वा उसको यात्रा सफल पार्नुभएको होइन" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)

छ ग्राम तौलका सुनको एउटा नत्‍थ

" छ ग्राम तौलका सुनको एउटा नत्‍थ ।" तौलले त्यस नत्थको मुल्यलाई जनाउँछ । अर्को अनुवादः "महंगो सुनको नत्थ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-bweight)

two gold bracelets for her arms weighing ten shekels

"two gold bracelets for her arms that weighed 110 grams." The weight shows their size and value. AT: "two large gold bracelets for her arms" (See: /WA-Catalog/en_tm?section=translate#translate-bweight)

तिमी कसकी छोरी हौ

"तिम्रो बुबा को हो"

के तिम्रा बुबाको घरमा...ठाउँ छ

"तिम्रो बुबाको घरमा ठाउँ छ"

हाम्रो निम्ति

अरू मानिसहरू पनि अब्राहामको सेवकसँगै यो यात्रामा गएका थिए । यहाँ, "हाम्रो" ले सेवक र उनीसँग यात्रा गर्नेहरूलाई जनाउँछ तर जोसँग उनी बोल्दैछन् तिनीहरूलाई होईन । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-exclusive)

रात गुजार्न

"आजको रात बस्‍न" वा "रातको लागि बस्‍नलाई"

translationWords

Genesis 24:24

तिनले...भनिन्

"रिबेकाले भनिन्" वा "जवान स्‍त्रीले भनिन्"

त्यसलाई

"सेवकलाई"

म नाहोरबाट मिल्‍काले जन्‍माएका बतूएलकी छोरी हुँ

"बतूएल मेरा बुबा हुनहुन्छ, र उहाँका आमा-बुबा मिल्का र नाहोर हुनहुन्छ"

हामीसँग दाना र पराल प्रशस्‍त छन्

पराल र दाना ऊँटहरूका लागि हुन् भन्‍ने कुरा बुझिन्छ । तपाईंले यो बुझिएको सुचनालाई स्पष्‍ट पार्न सक्‍नुहुन्छ । अर्को अनुवादः "ऊँटहरूका लागि हामीसँग प्रशस्त पराल र दाना छन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)

रात गुजार्न

"तपाईंको लागि आजको रात गुजार्न" वा "जहाँ तपाईं रात बिताउन सक्‍नुहुन्छ"

तपाईंको लागि

यहाँ, "तपाईं" ले सेवकलाई र उसँग यात्रा गर्नेहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-you)

Genesis 24:26

त्‍यस मानिस

"त्यस सेवक"

शिर निहुराएर

यो परमेश्‍वरको सामु नम्रताको चिन्ह हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-symaction)

मेरा मालिकप्रतिको करारको दया र विश्‍वस्‍तता त्‍याग्‍नुभएको छैन

"मेरा मालिकप्रति उहाँको करार विश्‍वासनियता र भरोसायोग्यता देखाउन छोड्नुभएको छैन" । अमूर्त नामहरू "विश्‍वासनियता" र "भरोसायोग्यता" लाई विश्‍वासयोग्य र भरोसायोग्य हुनु" भनेर लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो मालिकसँगको उहाँको करारप्रति विश्‍वासयोग्य हुन र भरोसायोग्य हुन छोड्नुभएको छैन" वा "मेरो मालिकप्रति विश्‍वायोग्य र भरोसायोग्य हुन छोड्नुभएको छैन" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

त्‍याग्‍नुभएको छैन

यो सकारात्मक रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "देखाउन जारी राख्‍नुहुन्छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-litotes)

मेरा मालिकका कुटुम्‍ब

"मेरा मालिकका परिवार" वा "मेरो मालिकका वंश"

translationWords

Genesis 24:28

ती कन्‍या गइन् र आफ्‍नी आमाका परिवारलाई सबै कुरा बताइन्‌

यहाँ, "परिवार" ले तिनको आमाको घरमा बस्‍ने सबै मानिसहरूलाई जनाउँछ । अर्कोअनुवादः "घरतिर गइन् र आफ्नी आमा र त्यहाँ भएका सबैलाई बताइन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

सबै कुरा

"भर्खरै भएका सबैकुरा"

Now

This word is used here to mark a break in the main story line. Here the author tells background information about Rebekah. The author introduces her brother, Laban, to the story. (See: /WA-Catalog/en_tm?section=translate#writing-background and /WA-Catalog/en_tm?section=translate#writing-participants)

जब उनले आफ्‍नी बहिनीको नाकमा नत्‍थ र हातमा बाला देखे...कुरा आफ्‍नी बहिनीबाट सुने

ऊ त्यस मानिसतिर दौडनअघि यी कुराहरू हुन आए । यसले लाबान किन त्यस मानिसतिर दौडँदैथियो भन्‍ने यसले बताउँछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-events)

"त्‍यस मानिसले मलाई यसो भन्‍यो" भन्‍ने कुरा आफ्‍नी बहिनीबाट सुने

यो अप्रत्यक्ष उद्धरणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जब उनले त्यस मानिसले उनको बहिनी रिबेकालाई के भनेको थियो भन्‍ने कुरा रिबेकाले भनेको सुने" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-quotations)

behold

"indeed." The word "behold" here adds emphasis to what follows.

translationWords

Genesis 24:31

Come

"Come in" or "Enter"

परमप्रभुका आशीर्वादी जन

"तपाईं जसलाई परमप्रभुले आशिष दिनुभएको छ"

तपाईं

यहाँ, "तपाईं" ले अब्राहामका सेवकलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-you)

किन बाहिरै उभिरहनुहुन्‍छ?

अब्राहामका सेवकलाई घरभित्र बोलाउन लाबानले यो प्रश्‍नको प्रयोग गरे । यो प्रश्‍नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तपाईं बाहिर बस्‍नु पर्दैन" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

So the man came to the house

The word "came" can be translated as "went." (See: /WA-Catalog/en_tm?section=translate#figs-go)

ऊँटहरूका भारीहरू झार्‍यो

यो काम कसले गर्‍यो भन्‍ने कुरा स्पष्‍ट छैन । यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "लाबानका सेवकहरूले ऊँटहरूका भारीहरू झारे" वा "ऊँटहरूबाट भारी झारीयो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

उँटहरूलाई पराल र दाना दिइयो...पानी पनि दिइयो

यो काम कसले गर्‍यो भन्‍ने कुरा स्पष्‍ट छैन । यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । यदि तपाईंले यसलाई कर्तृवाच्यमा लेख्‍नुहुन्छ भने विषयको रूपमा "लाबानका सेवकहरू" भनी प्रयोग गर्नुहोस् । अर्को अनुवादः "लाबानका सेवकहरूले ऊँटहरूलाई पराल र दाना दिए, र पानी प्रदान गरे" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

त्यस मानिस...निम्‍ति खुट्टा धुने पानी

"अब्राहामका सेवक र उनीसित भएका मानिसहरूका लागि खुट्टा धुन"

translationWords

Genesis 24:33

तिनीहरूले...राखिदिए

यहाँ, "तिनीहरू" भन्‍ने शब्दले लाबानको परिवारका सदस्यहरू वा घराना सेवकहरूलाई जनाउँछ ।

त्‍यसको सामु खानेकुरा पनि राखिदिए

"सेवकहरूलाई खाना दिए"

जबसम्‍म मेरो समाचार म भन्‍दिनँ तबसम्‍म

"मेरा वचनहरू बलेपछि" वा "म किन यहाँ छु भनेपछि"

तिनी एक ठुला मानिस भएका छन्‌

यहाँ, "तिनी" शब्दले अब्राहामले जनाउँछ ।

ठुला मानिस भएका छन्‌

"धेरै धनी भएका छन्"

उहाँले तिनलाई...दिनुभएको छ

"उहाँ" भन्‍ने शब्दले परमप्रभुलाई जनाउँछ ।

translationWords

Genesis 24:36

सामान्य जानकारी

अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।

मेरा मालिककी पत्‍नी साराले...तिनको निम्‍ति एक जना छोरो जन्माइन्

"छोरा जन्माईन्"

उनैलाई तिनले...दिएका छन्‌

"मेरा मालिकले आफ्ना छोरालाई...दिनुभएको छ"

मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्

"उसले भन्‍यो, मेरा मालिकले मलाई जे गर भन्‍नुहुन्छ त्यही गर्नु भनी मलाई शपथ खान लागउनुभयो"

कनानीहरूका छोरीहरूमध्‍ये

यसले कनानी महिलाहरूलाई जनाउँछ । अर्को अनुवादः "कनानी स्‍त्रीहरूबाट" वा "कनानीहरूबाट"

म अहिले बसेको देश

"जोमध्ये म बस्छु ।" यहाँ, "म" ले अब्राहाम र उनका परिवारका सबैजना र सेवकहरूलाई जनाउँछ । अर्को अनुवादः "जोमध्ये हामी बस्छौं" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

मेरा कुटुम्बहरूकहाँ

"मेरा आफ्नै वंशकहाँ"

translationWords

Genesis 24:39

सामान्य जानकारी

अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।

सायद त्‍यो स्‍त्री मेरो साथमा आउन मान्दिन होला

यो घट्न सम्भावित केही कुरा हो । अर्को अनुवादः "यदि त्यस स्‍त्रीले मसँग फर्कीआउन मानिन भने?" वा "यदि त्यस स्‍त्री मसँग फर्की आउन मानिन भने म के गर्नु?" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-hypo)

जुन परमप्रभुको सामुन्‍ने म हिँड्‌छु

परमप्रभुको सेवा गर्नुलाई अब्राहाम परमप्रभुको उपस्थितिमा हिँडेको रूपमा बताइएको छ । अर्को अनुवादः "जसको म सेवा गर्छु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

तेरो कार्य सफल हुनेछ

"उहाँले तेरो यात्रालाई सफल तुल्याउनुहुनेछ"

family line

"family"

तर तँ मेरो कुटुम्‍बकहाँ पुगिस् र तिनीहरूले तिनलाई दिएनन् भने तँ मेरो यस शपथबाट छुट्‌नेछस्‌

यो एउटा काल्पनिक अवस्था हो, जुन हुन्छ भनेर अब्राहामले सोचेका थिएनन् । सम्भावित अर्थहरू १) "मेरो शपथबाट स्वतन्‍त्र हुने केवल एकमात्र उपाय छः यदि तँ मेरो कुटुम्बहरूकहाँ आइस् र उनीहरूले तँलाई तिनी दिएनन् भने तँ मेरो शपथबाट मुक्त हुनेछस्" वा, २) पद ४० अनुसार, "यदि तँ मेरो बुबाको परिवारमा गएर केटी मागिस् भने तैँले मैले भनेको कुरा गर्नेछस् । यदि उनीहरूले तँलाई तिनी दिएनन् भने तैँले मसँग खाएको शपथबाट तँ स्‍वतन्‍त्र हुनेछस्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-hypo)

तँ मेरो यस शपथबाट छुट्‌नेछस्‌

"तैँले मसँग खाएको शपथबाट मुक्त हुनेछस्" । शपथ पुरा गर्न नपर्नुलाई कुनै व्यक्ति बाँधिएको बन्धनबाट स्वतन्‍त्र हुनको रूपमा बताइएको छ । अर्को अनुवादः "तैँले जे गर्नेछु भनी मसँग शपथ खाएको थिइस्, त्यो तैँले गर्नुपर्नेछैन" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

यदि तँ मेरो कुटुम्‍बकहाँ पुगिस् भने

भाषाहरूले आउनु र जानु शब्दलाई फरक तरिकाले प्रयोग गर्छन् । अर्को अनुवादः "यदि तँ मेरो कुटुम्बहरूको घरमा आइपुगिस् भने" वा "यदि तँ मेरो कुटुम्बहरूकहाँ गइस् भने" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-go)

translationWords

Genesis 24:42

सामान्य जानकारी

अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।

इनार

"कुवा"

म इनारको छेउमा उभिरहेछु

सेवकले परमेश्‍वरलाई उनले मागेको कुरा गरिदिनको लागि उनी उभिएको ठाउँतिर उहाँको ध्यानाकर्षण गरे ।

आउने स्‍त्रीलाई मैले ... भन्‍दा ... तिनले मलाई ... भनिन्

सेवकले फेरि आफ्‍नो अनुरोध बताउनतर्फ लागे, र त्यसले आउला की भनेर आसा गरेकी त्यो स्‍त्रीको बारेमा त्यसले भन्‍नुपर्ने तीनवटा कुरा थियो ।

पानी भर्न

"पानी लिन"

गाग्रो

तरल पदार्थहरू राख्‍न र खन्याउनको लागि माटोले बनेको ठिक्‍कको आकारको भाँडो । तपाईंले उत्पति २४:१४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

स्‍त्री त्यही होस्

सेवकले आफ्नो अनुरोध टुङ्‍ग्यायो ।

translationWords

Genesis 24:45

सामान्य जानकारी

अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।

मैले यी कुरा मनमनै

कसैले मनमनै प्रार्थना गर्नुलाई मनमनै बोल्‍नु भनिएको छ । "ह‍ृदय" शब्दले उनको विचार र उनको मनलाई जनाउँछ । अर्को अनुवादः "प्रर्थना गर्दै" वा "शान्तपुर्ण रूपमा प्रार्थना गर्दै" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor/WA-Catalog/en_tm?section=translate#figs-metonymy)

हेर्नुहोस्

"साँच्चै" वा "अचानक" । "हेर्नुहोस्" शब्दले हुन लागेको अचम्म लाग्दो सुचनातिर ध्यान दिनलाई हामीलाई सतर्क गराउँछ ।

गाग्रो

तरल पदार्थहरू राख्‍न र खन्याउनको लागि माटोले बनेको ठिक्‍कको आकारको भाँडो । तपाईंले उत्पति २४:१४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

इनारमा ओर्लेर

सेवक उभिएको ठाउँभन्दा उचाईमा होचो कुनै ठाउँमा इनार भएको हुनाले "ओर्लेर" भन्‍ने वाक्यांश प्रयोग गरियो ।

इनार

जमिनमा भएको खुल्‍ला ठाउँ जहाँबाट ताजा पानी निस्कन्छ ।

ऊँटहरूलाई पनि पानी पिउन दिइन्‌

"ऊँटहरूलाई पानी दिइन्"

translationWords

Genesis 24:47

सामान्य जानकारी

अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।

नाहोर र मिल्‍काका छोरा बतूएलकी छोरी

"मेरो बुबा बतूएल हुन् । उहाँको आमा-बुबा नाहोर र मिल्का हुनुहुन्छ"

नत्‍थ...बालाहरू

यस कथामा सबै वस्तुहरू सुनले बनेका थिए । तपाईंले उत्पति २४:२२ मा यसलाई कसरीअनुवाद गर्नुभयो हेर्नुहोस् ।

मैले आफ्‍नो शिर निहुराएर

यो परमेश्‍वरको अघि सम्मानको चिन्ह हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-symaction)

मलाई ठिक बाटोमा डोर्‍याउनुभएको थियो

"मलाई यहाँ ल्याउनुभयो"

मलाई...डोर्‍याउनुभएको थियो

सेवकले त्यस कारण परमेश्‍वरको आराधना गरेका थिए भन्‍ने देखाउनको लागि संयोजक शब्द "किनभने" प्रयोग गर्न सकिन्छ । अर्को अनुवादः किनभने परमप्रभुले मलाई डोर्‍याउनुभयो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#writing-connectingwords)

मालिककै भाइ

यसले अब्राहामको भाइ नाहोरको छोरा बतूएललाई जनाउँछ ।

translationWords

Genesis 24:49

सामान्य जानकारी

अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।

अब

"अब" ले "यो समयमा" भन्‍ने बुझाउँदैन, तर महत्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्नलाई यो प्रयोग भएको छ ।

अब तपाईंहरू मेरा मालिकसँग करारको विश्‍वासयोग्‍यता र भरोसायोग्य व्‍यवहार गर्नुहुन्‍छ भने मलाई भन्‍नुहोस्‌

उनीहरू कसरी करार विश्‍वासनियता र भरोसायोग्यता देखाउन सक्छन् भन्‍ने कुरालाई स्‍पष्‍ट रूपले लेख्‍न सकिन्छ । अर्को अनुवादः "यदि तपाईंहरूले रिबेकालाई मेरो मालिकको छोराकी पत्‍नी हुनलाई दिएर उहाँप्रति विश्‍वासयोग्य र भरोसायोग्य हुनुहुन्छ भने मलाई भन्‍नुहोस्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तपाईंहरू

"तपाईंहरू" शब्दले लाबान र बतूएललाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-you)

विश्‍वासनियता र भरोसायोग्यता

यी अमूर्त नामहरू "विश्‍वासयोग्य र भरोसायोग्य" को रूपमा लेख्‍न सकिन्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

होइन भने

यो बुझिएको जानकारीलाई स्पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तर यदि तपाईंहरू मेरो मालिकलाई पारिवार विश्‍वासनियता र भरोसायोग्यतासाथ व्यवहार गर्न तयारी हुनुहुन्‍न भने" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)

म दाहिने-देब्रे जता हुन्‍छ लागुँला

सम्भावित अर्थहरू, १) के गर्ने भनी निर्णय गर्नुलाई कुनै व्यक्ति शारीरिक रूपमा नै एक दिशाबाट अर्को दिशातर्फ फर्कने रूपमा बताइएको छ । अर्को अनुवादः "ताकी के गर्ने भनी म थाहा गर्नेछु" वा २) सेवकले उनी कतै अन्तैतिर यात्रा गर्नुपर्ने हो कि, सो थाहा गर्न चाहन्छन् । अर्को अनुवादः "ताकी म मेरो यात्रालाई निरन्तरता दिन सकुँ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor/WA-Catalog/en_tm?section=translate#figs-idiom)

translationWords

Genesis 24:50

बतूएल

उनी लाबान र रिबेकाका बुबा थिए

यो कुरा परमप्रभुबाट नै हुन्

"यी सबै परमप्रभुले नै हुन दिनुभएको हो"

हामी तपाईंलाई खराब अथवा असल केही भन्‍न सक्‍दैनौँ

परमेश्‍वरले गर्नुभएको कुरा खराब हो वा असल हो भनी निर्णय गर्ने अधिकार तिनीहरूसँग छैन भनी तिनीहरू भन्दैछन् । अर्को अनुवादः "परमप्रभुले गरिरहनुभएको कुरालाई न्याय गर्ने हिम्मत हामी गर्दैनौं" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

हेर्नुस्

"हेर्नुस" ले हुन लागेको कुरामा जोड दिन्छ ।

रिबेका तपाईँको सामुन्‍ने छे

"रिबेका यहाँ छे"

translationWords

Genesis 24:52

तिनीहरूका कुरा

"लाबान र बतूएलले भनेका कुराहरू"

भूइँमा निहुरेर

परमेश्‍वरको अघि निहुरिनु भनेको उहाँलाई आराधना गर्नु भन्‍ने कुरालाई देखाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-symaction)

सुन र चाँदीका गहनाहरू

"चाँदी र सुनका वस्तुहरू" वा "चाँदी र सुनले बनेका कुराहरू"

मूल्‍यवान्‌ उपहारहरू

"महंगा उपहारहरू" वा "बहुमुल्य उपहारहरू"

translationWords

Genesis 24:54

त्‍यो र त्‍यसका साथमा भएका मानिसहरू

अब्राहामका सेवक र उनीसँग भएका मानिसहरू"

तिनीहरूले त्‍यो रात त्‍यहीँ बिताए

"त्यस रात त्यहाँ सुते"

बिहान उठे

"भोलिपल्ट बिहान उठे"

मलाई बिदा दिनुहोस्‌

"मलाई निस्कन दिनुहोस् र फर्कन दिनुहोस्"

कम्तीमा पनि दस दिन

"कम्तीमा अझै दस दिन"

दस

"१०" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

त्‍यसपछि

"अनि"

translationWords

Genesis 24:56

यसले...भन्‍यो

"अब्राहामको सेवकले भन्यो"

तिनीहरूलाई

"रिबेकाको दाइ र आमालाई"

मलाई नअलमल्‍याउनुहोस्‌

"मलाई ढिलो नबानाउनुहोस्" वा "मलाई पर्खन नलगाउनुहोस्"

परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको

यहाँ, "बाटो" ले यात्रालाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले मेरो यात्राको उद्देश्यलाई सफल तुल्याउनुभएको छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

मलाई जान दिनुहोस्

"मलाई निस्कने अनुमति दिनुहोस्"

translationWords

Genesis 24:59

यसैकारण तिनीहरूले आफ्‍नी बहिनी रिबेकालाई...पठाइदिए

"त्यसैले परिवारले रिबेकालाई पठाए"

आफ्‍नी बहिनी

रिबेका लाबानकी बहिनी थिइन् । अर्को अनुवादः "तिनीहरूका आफन्त" वा "लाबानकी बहिनी"

तिनकी सेविका

यसले रिबेका बालकै हुँदा तिनलाई खुवाएकी, तिनको हेरचाह गरेकी र अझै तिनको सेवा गर्ने महिला सेविकालाई बुझाउँछ ।

हाम्री बहिनी

रिबेका आफ्नो परिवारमा सबैको बहिनी थिइनन् । तर उनीहरूले तिनलाई माया गर्थे भनी देखाउनको लागि उनीहरूले यसो भन्थे । अर्को अनुवादः "हाम्री प्यारी रिबेका"

तिमी हजारौँ हजारका आमा होऊ

यहाँ, "आमा" ले पुर्खालाई जनाउँछ । अर्को अनुवादः "तिमी लाखौं मानिसहरूका आमा हुनु" वा "तिम्रो अति धेरै सन्तानहरू होऊन्"

हजारौँ हजार

यसको अर्थ अति धेरै सङ्‍ख्या वा अनगिन्ती भन्‍ने हुन्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)

तिम्रा सन्‍तानले तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरका प्रवेशद्वारहरू कब्‍जा गरून्‌

सेनाहरूले तिनीहरूका शत्रुहरूका सहरहरूका मूल‍-ढोका तोड्नेछन् र मानिसहरूमाथि विजय हासिल गर्नेछन् । अर्को अनुवादः "तिम्रा सन्तानहरूले आफूलाई घृणा गर्नेहरूलाई पूर्ण रूपमा पराजय गराउन सकुन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

translationWords

Genesis 24:61

रिबेका उठिन् र तिनका सहेलीहरूसँग ऊँटहरूमा चढे

"अनि रिबेका र तिनका सहेलीहरू गए र ऊँटहरूमाथि चढे"

रिबेकालाई लिएर त्‍यो नोकर आफ्‍नो बाटो लाग्‍यो

"यसरी अब्राहामको सेवकले रिबेकालाई लिएर ऊ जहाँबाट आएको थियो, त्यतैतिर गयो"

अब

यस शब्दले कथामा परिवर्तनको अंकन गर्दछ । यसले पत्‍नी खोजिरहेका सेवकको बारेमा बताउँदै थियो, र अब यसले इसहाकको बारेमा बताउनेछ ।

#बेअर-लहै-रोइ यो नेगेवमा भएको एउटा पानीको कुवाको नाम हो । तपाईंले उत्पति १६:१४ यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

translationWords

Genesis 24:63

इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्‍केका थिए

"एक साँझ इसहाक विचार गर्नको लागि खेतमा निस्के" । यो सेवक र रिबेकाले धेरै लामो दुरीको यात्रा गर्नुपर्ने भएकोले उनीहरूले घर छोडेको धेरै समयपछि भएको हुनपर्छ ।

उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे

"हेर्नुहोस्" शब्दले हुन लागेको अचम्म लाग्दो सुचनातिर ध्यान दिनलाई हामीलाई सतर्क गराउँछ । "उनले माथि हेर्दा, ऊँटहरूलाई देख्‍दा उनी अचम्‍मित भए"

रिबेकाले...हेर्दा

"रिबेकाले माथि हेरिन्"

ऊँटबाट ओर्लिन्

"तिनी झट्टै ऊँटबाट ओर्लिन्"

रिबेकाले घुम्‍टो हालेर आफ्‍नो अनुहार छोपिन्‌

"त्यसैले तिनले आफ्‍नो मुहार घुम्टोले छोपिन्" । यो तिनले विवाह गर्न लागेको मानिसप्रति देखाउने सम्मानको चिन्ह हो । यसको पूर्ण अर्थलाई स्पष्‍ट सकिन्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-symaction/WA-Catalog/en_tm?section=translate#figs-explicit)

घुम्टो

कुनै व्यक्तिको टाउको, काँध र मुहार छोप्‍न प्रयोग हुने कपडाको एक टुक्रा

translationWords

Genesis 24:66

इसहाकले रिबेकालाई...लगे, अनि तिनी उनकी पत्‍नी भइन्

यी दुवै वाक्यांशले अब्राहामले रिबेकालाई विवाह गरे भन्‍ने अर्थ दिन्छ । . अर्को अनुवादः " रिबेकालाई विवाह गरे" वा "तिनलाई उनकी पत्‍नीको रूपमा लिए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-doublet)

इसहाकले सान्‍त्‍वना पाए

यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः " रिबेकाले इसहाकलाई सान्त्वना दिइन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords