Genesis 27

Genesis 27 General Notes

Structure and formatting

Some translations indent each line of poetry to make it easier to read. The ULB does this with the poetry in 27:27-29 and in 27:39-40.

Special concepts in this chapter
Blessing

In the ancient Near East, a father's blessing was very important. This spoken blessing was legally binding. Jacob previously received the birthright from Esau and was guaranteed the double portion of land and money that was supposed to be inherited by the older son, Esau. In this chapter, Jacob tricks Isaac into giving him Esau's blessing. This means that he is to inherit the promises of the covenant Yahweh made with Abraham. (See: /WA-Catalog/en_tw?section=kt#bless, /WA-Catalog/en_tw?section=kt#birthright, /WA-Catalog/en_tw?section=kt#inherit, /WA-Catalog/en_tw?section=kt#promise and /WA-Catalog/en_tw?section=kt#covenant)

<< | >>

Genesis 27:1

तिनका आँखा कमजोर भएर

यसले अन्धो हुन लागेको कुरा यसरी बताउँछ कि मानौँ आँखा बत्ती थियो र त्यसको ज्योति झण्डै निभ्‍न लागेको थियो । अर्को अनुवाद: "ऊ लगभग अन्धो भयो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

उनले तिनलाई जवाफ दिए

"र एसावले जवाफ दिए"

म यहीँ छु

"म सुन्दै छु ।" २२:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस्।

तिनले भने

"त्यसपछि इसहाकले भने"

हेर्

"हेर्" भन्‍ने वाक्यांशले पछि हुन आउने कुरालाई जोड दिन्छ । अर्को अनुवाद: "ध्यानपूर्वक सुन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

मेरो मर्ने दिनको बारेमा मलाई थाहा छैन

यसले संकेत गर्छ कि इसहाकलाई आफू चाँडै नै मर्नेछ भनी थाहा छ । अर्को अनुवाद: "अब म कुनै पनि समयमा मर्न सक्छु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

मर्ने

यसले शारीरिक मृत्युलाई जनाउँछ ।

translationWords

Genesis 27:3

सामान्य जानकारी:

इसहाकले आफ्ना जेठा छोरा एसावलाई निर्देशन दिँदै छन् ।

तेरा हतियारहरू

"तेरा सिकार गर्ने सामानहरू"

तेरो ठोक्रो

ठोक्रो तीरहरू राख्‍ने वस्तु हो । अर्को अनुवाद: "तेरो तीरहरूको ठोक्रो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

मेरो निम्‍ति सिकार गर्

"मेरो निम्ति जंगली जनावारको सिकार गर्"

मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बनाई

"स्वादिष्‍ठ" शब्दले एकदम मिठो स्वाद भएको केही कुरालाई जनाउँछ । अर्को अनुवाद: "मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी मेरो लागि बनाई" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

आशिष्‌ दिऊँ

बाइबलिय समयमा, प्राय बुबाले आफ्नो छोराछोरीमाथि औपचारिक आशिष्‌ घोषणा गर्दथ्यो ।

translationWords

Genesis 27:5

Now

The word "now" shows a change of emphasis to Rebekah and Jacob. (See: /WA-Catalog/en_tm?section=translate#writing-background).

इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन्

"इसहाक तिनका छोरा एसावसँग बोल्‍दै गरेको रिबेकाले सुनिन्"

एसाव ... ल्‍याउन मैदानमा गए

रिबेकाले सुनेको कुराको कारण र एसाव जाँदा तिनी याकूबसँग बोलिरहेको कारण तिनी याकूबसँग बोले भन्‍ने कुरा देखाउन "त्यसैले जब" शब्‍दहरू थप्‍न सकिन्छ । अर्को अनुवादः "त्यसैले जब एसाव ... ल्‍याउन मैदानमा गए," (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#writing-connectingwords)

इसाकले आफ्नो छोरो एसावसँग ... रिबेकाले आफ्ना छोरो याकूबलाई

एसाव र याकूब दुवै जना इसहाक र रिबेकाका छोराहरू थिए । आमाबुबा छुटाछुटैले एउटा छोरालाई भन्दा बढी अर्को छोरालाई माया गर्थे भन्‍ने कुरा जोड दिन तिनीहरूलाई "इसहाकका ... छोरो" "रिबेकाका... छोरा" भनियो ।

हेर्

"हेर्" भन्‍ने वाक्यांशले के हुन आउने कुरालाई जोड दिन्छ । अर्को अनुवाद: "ध्यानपूर्वक सुन" (हेर्नुहोस्ः

तेरा पिताले ... 'सिकार मारेर मकहाँ ले र मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बना ताकि यो खाएर मेरो मृत्‍युअगि परमप्रभुको सामुन्‍ने तँलाई आशिष्‌ दिन सकूँ ।'

यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः तेरा पिताले एसावलाई भने "जंगली जनावारको सिकार गर्, र तिनलाई मनपर्ने स्‍वादिष्‍ठ मासु बनाउ ।" त्यसपछि इसहाकले तिनी मर्न अगि परमप्रभुको सामुन्‍ने एसावलाई आशिष्‌ दिनेछन् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/en_tm?section=translate#figs-quotations)

सिकार मारेर मकहाँ ले

"मकहाँ तैँलै सिकार गरेर मारेको जंगली जनावार ले"

मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बना

"मेरो लागि मलाई मनपर्ने स्‍वादिष्‍ठ मासु पका ।" तपाईंले २७:४ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस्।

परमप्रभुको सामुन्‍ने तँलाई आशिष्‌ दिन

"परमप्रभुको उपस्थितिमा तँलाई आशिष् दिन

मेरो मृत्‍युअगि

"आफू मर्न अगि"

translationWords

Genesis 27:8

सामान्य जानकारीः

रिबेका आफ्नो कान्छो छोरा याकूबसँग निरन्तर बोल्छिन्।

Now

This does not mean "at this moment," but is used to draw attention to the important point that follows.

मैले तँलाई दिएका आज्ञा मान्

अर्को अनुवादः "मेरो आज्ञा मान् र मैले जे भन्छु त्यो गर्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

म तेरा बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बनाउनेछु

"स्‍वादिष्‍ठ" शब्दले एकदम मिठो स्वाद भएको केही कुरालाई जनाउँछ । यस्तै वाक्य २७:३ म कसरी अनुवाद गरिएको थियो हेर्नुहोस्।

तैंले त्‍यो तेरा बुबाकहाँ लैजा

"त्यसपछि तेरो बुबाकहाँ लैजा"

ताकि तिनले यो खाएर, ... तँलाई आशिष्‌ देऊन्

"र तिनले खाएपछि, ... तँलाई आशिष्‌ दिनेछन्"

तिनले ... तँलाई आशिष्‌ देऊन्

"आशिष्‌" शब्दले बुबाले आफ्नो छोराछोरीमाथि औपचारिक आशिष्‌ घोषणा गरेको जनाउँछ ।

आफ्नो मृत्‍युअगि

"आफू मर्न अगि"

translationWords

Genesis 27:11

र मचाहिँ रौँ नभएको छु

"म चिल्‍लो छाला भएको मानिसह हुँ"

र उहाँको सामु म छली देखिनेछु

"र उहाँले मलाई झुटा सोच्‍नुहुनेछ" अथवा "उहाँलाई थाहा हुनेछ कि मैले उहाँलाई छल गर्दैछु"

मैले ममाथि आशिष्‌ होइन, सराप ल्याउनेछु

शापित वा आशिषित हुनुलाई यहाँ सराप र आशिष् कुनै व्यक्तिमाथि राखिएको वस्तुहरूझैँ बताइएको छ । अर्को अनुवाद: "त्यसपछि यसको कारणले गर्दा, उहाँले मलाई सराप दिनुहुनेछ र मलाई आशिष् दिनुहुने छैन" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords

Genesis 27:13

हे मेरो छोरो, जुनसुकै सराप भए पनि त्यो ममाथि नै परोस्‌

"तिम्रो सराप ममाथि परोस्, मेरो छोरो । शापित वा आशिषित हुनुलाई यहाँ सराप र आशिष् कुनै व्यक्तिमाथि राखिएको वस्तुहरूझैँ बताइएको छ ।"अर्को अनुवादः "मेरो छोरा, तिम्रो बुबाले तिम्रो सट्टा मलाई सराप देऊन् " (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

मेरो कुरा मान्

रिबेकाले आफूले भनिरहेको कुरा जनाउँनलाई तिनले "मेरो कुरा" भनिन् । अर्को अनुवादः "मैले भनेको कुरा मान" अथवा "मेरो आज्ञा पालन गर" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

ती मकहाँ ले

"पाठाहरू मकहाँ ले"

बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी तयार गरिन्‌

"स्‍वादिष्‍ठ" शब्दले एकदम मिठो स्वाद भएको केही कुरालाई जनाउँछ । यस्तै वाक्य २७:३ म कसरी अनुवाद गरिएको थियो हेर्नुहोस् ।

translationWords

Genesis 27:15

बाख्राका पाठाका छालाहरू तिनले याकूबका हात ... लगाइदिइन्

बाख्राका छालाहरूमा अझैँ पनि रौँ थियो । The goat skins still had the hair on them.

अनि आफूले तयार पारेका स्‍वादिष्‍ठ तरकारी र रोटी आफ्‍ना छोरा याकूबका हातमा दिइन्‌

"तिनले आफ्ना छोरा याकूबलाई आफूले तयार पारेका स्‍वादिष्‍ठ तरकारी र रोटी दिइन्"

translationWords

Genesis 27:18

इसहाकले भने

"र उनका पिताले जवाफ दिए" अथवा "इसहाकले जवाफ दिए" (EN-UDB)

Here I am

"Yes, I am listening" or "Yes, what is it?" See how you translated this in Genesis 22:1.

तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु

"तपाईंले मलाई जे गर् भन्‍नुभयो त्यो मैले गरे"

मैले ल्‍याएको सिकारको मासु

"सिकार" ले कसैले सिकार गरेर मारेको जंगली जनावारलाई जनाउँछ । २७:३ मा "सिकार" लाई कसरी अनुवाद गरिएको छ हेर्नुहोस् ।

translationWords

Genesis 27:20

तिनले भने

"याकूबले जवाफ दिए"

मकहाँ ल्याउनुभयो

परमेश्‍वरले यो हुन दिनुभयो भन्‍ने अर्थ दिने यो वाक्पद्धति हो । अर्को अनुवादः "सिकार गर्दा सफल हुन मलाई सहायता गर्नुभयो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

तँ मेरो छोरो एसाव होस्‌ कि होइनस्‌

"साँच्‍चै नै तँ मेरो छोरो होस् के"

translationWords

Genesis 27:22

याकूब आफ्‍ना पिताको नजिकै गए

"याकूब आफ्ना पिता इसहाक कहाँ आए"

सोर त याकूबको हो

इसहाकले याकूबको आवाजलाई याकूबसँग नै तुलना गर्दैछन् । अर्को अनुवाद: "तिम्रो स्वर याकूबको जस्तो छौ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

तर हातहरू त एसावकै हुन्‌

इसहाकले एसावको हात एसावसँग नै तुलना गर्दैछन् । अर्को अनुवादः "तर तिम्रा हातहरू एसावका हातहरू जस्तै छन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

translationWords

Genesis 27:24

इसहाकले सोधे

इसहाकले आफ्ना छोरालाई आशिष् दिन अगि यो प्रश्‍न सोधे। अर्को अनुवादः "तर पहिले इसहाकले प्रश्‍न सोधे" (EN-UDB)(हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-events)

तैँले शिकार गरेको मासु ... खानेछु

"शिकार" ले मानिसहरूले शिकार गरेर मार्ने जंगली जनावरलाई जनाउँछ । तपाईंले उत्पती २७:५ मा "शिकार" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

उनले पिए

"र इसहाकले त्यो पिए"

translationWords

Genesis 27:26

अनि इसहाकले तिनका लुगाहरूको गन्‍ध सुँघेर ... आशिष्‌ दिए

यो स्पष्‍ट पार्न सकिन्छ कि ती लुगाहरूको गन्ध एसावका लुगाहरू जस्तै थियो । अर्को अनुवादः "इसहाकले तिनका लुगाहरू सुँघे र त्यसको गन्‍ध एसावका लुगाहरू जस्तै थियो, त्यसैले इसहाकले तिनलाई ... आशिष् दिए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

he smelled

"Isaac smelled"

गन्ध

बास्‍ना

आशिष् दिए

"र त्यसपछि तिनले उनलाई आशिष् दिए ।" यसले बुबाले आफ्नो छोराछोरीमाथि औपचारिक आशिष्‌ घोषणा गरेको जनाउँछ ।

हेर, मेरो छोराको बास्‍ना

"हेर" भन्‍ने शब्द "यो साँचो हो" भन्‍ने अर्थ दिनलाई जोडदार बोलीको आंकडा को रूपमा प्रयोग गरिएको छ । अर्को अनुवादः "साँच्‍चै, मेरो छोराको गन्ध" (EN-UDB) (हेर्नुहोस्ः

परमप्रभुले आशिष्‌ दिनुभएको

यहाँ "आशिष्" शब्दले भन्छ कि परमप्रभुले खेतमा असल कुराहरू हुन दिनुभएको छ र त्यो फलदायी भएको छ । अर्को अनुवादः "परमप्रभुले एकदम उर्वर बनाउनु भएको छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

translationWords

Genesis 27:28

सामान्य जानकारीः

यो इसहाकको आशिष् हो। तिनले आफू एसावसँग बोलिरहेको सोचे, तर तिनी याकूबसँग बोलिरहेका थिए ।

तँलाई ... देऊन्

यहाँ "तँ" ले याकूबलाई जनाउँछ । तर यो आशिष् याकूबका सन्तानहरूलाई पनि हुनेछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-you/WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

आकाशको शीत

"शीत" रातको समयमा बोटमा पर्ने पानीको थोपा हो । यो अनुवादमा स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद: "आकाशबाटको रातको कुइरोले तेरो फसलमा पानी हाल्नलाई" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

पृथ्‍वीको प्रचुरता

पृथ्‍वी धनी भएझैँ यहाँ उर्बर भूमिको बारे भनिएको छ । अर्को अनुवादः "फसल उत्पादनको लागि असल माटो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

धेरै दाखमद्य र अन्‍न

यदि "दाखमद्य" र "अन्‍न" अस्पष्ट हुन्छ भने, यो अझ सामान्य रूपमा भन्‍न सकिन्छ । अर्को अनुवादः "धेरै खाने र पिउने कुरा" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 27:29

तेरो ... तँ

यहाँ यी सर्वनामहरूले याकूबलाई जनाउँछ । तर यो आशिष् याकूबका सन्तानहरूलाई पनि हुनेछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-you/WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

जाति-जातिहरूले ... दण्‍डवत्‌ गरून्‌

यहाँ "जातिहरू" ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "सबै जातिका मानिसहरूले ... दण्‍डवत्‌ गरून्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

दण्‍डवत्‌ गरून्‌

यसले कसैलाई नम्रपूर्वक आदर र सम्मान व्यक्त गर्न घोप्‍टो पर्नु भनेको हो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-symaction)

तेरा दाजुभाइहरूको मालिक बन्

"तेरा दाजुभाइहरूको मालिक बन्छ"

तेरा दाजुभाइहरू ... तेरी आमाका छोराहरू

इसहाकले याकूबलाई यो आशिष् प्रत्यक्ष रूपमा बोल्‍दै छ । तर, यो याकूबका सान्तानहरूलाई नि हो जसले एसावका सन्तानहरू र याकूबका हुन सक्ने अरू कुनै दाजुभाइहरूका सन्तानहरूमाथि शासन गर्नेछन् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गरून्‌

"र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गर्नेछन्"

तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन्

यो कर्तृवाच्यमा पनि भन्‍न सकिन्छ । अर्को अनुवादः "तँलाई सराप्‍नेहरू सबैलाई परमेश्‍वरले सराप देऊन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

तँलाई आशिष्‌ दिनेहरू सबैले आशिष्‌ पाऊन्‌

यो कर्तृवाच्यमा पनि भन्‍न सकिन्छ । अर्को अनुवादः " तँलाई आशिष्‌ दिनेहरू सबैलाई परमेश्‍वरले आशिष् देऊन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 27:30

आफ्‍ना पिता इसहाकको उपस्थितिबाट निस्‍केर गएका मात्र थिए

"आफ्‍ना पिता इसहाकको पालबाट भर्खरै मात्र निस्केका थिए"

स्‍वादिष्‍ठ तरकारी

"मलाई मनपर्ने मिठो मासु ." २७:४ मा यो कसरी अनुवाद गरिएको थियो हेर्नुहोस् ।

आफ्‍नो छोराले ल्‍याएको सिकार

यहाँ "आफ्नो छोराले" एसावले आफूले तायर पारेको खानाबारे बताउन एक विनम्र तरिका थियो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-123person)

तैँले शिकार गरेको मासु ... खानेछु

"शिकार" ले मानिसहरूले शिकार गरेर मार्ने जंगली जनावरलाई जनाउँछ । तपाईंले उत्पती २७:५ मा "शिकार" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मलाई आशिष्‌ दिनुहोस्‌

यसले बुबाले आफ्नो छोराछोरीमाथि घोषणा गर्ने औपचारिक आशिष्‌ जनाउँछ ।

translationWords

Genesis 27:32

उनलाई सोधे

"एसावलाई सोधे"

इसहाक बेसरी कामे

"इसहाक काम्‍न थाले"

सिकार मारेर

"सिकार" ले कसैले सिकार गरेर मारेको जंगली जनावारलाई जनाउँछ । "सिकार" लाई २७:५ मा कसरी अनुवाद गरिएको थियो हेर्नुहोस् ।

translationWords

Genesis 27:34

अत्‍यन्‍तै विह्वल भई चर्को सोरले रोए

एसावको दुःख कुनै तितो कुराको स्वाद जस्तै थियो । अर्को अनुवादः "ऊ चर्को सोरले रोए" (EN-UDB) (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

तैंले पाउने आशिष्‌ लग्यो

याकूबले जे एसावको थियो त्यो लगे भन्‍ने अर्थ दिने यो बोलीको आंकडा हो । अर्को अनुवाद: मैले तेरो सट्टा त्यसलाई आशिष् दिए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords

Genesis 27:36

त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन?

एसावले याकूबप्रति आफ्नो रिस जोड दिन यो प्रश्‍न गर्छ । अर्को अनुवादः "याकूब साँच्‍चै नै मेरो भाइको लागि सही नाम हो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

याकूब

अनुवादकहरूले पादटिप्पणी पनि थप्‍न सक्‍नु हुन्छ, जसले भन्छः "याकूब नाम को अर्थ हो 'त्यसले कुर्कुच्चा समात्छ ।' मौलिक भाषामा 'याकूब' नाम 'त्यसले छल गर्छ' भन्‍ने शब्द जस्तो पनि सुनिन्‍छ ।"

त्यसले ... आशिष् पनि लग्यो

यसले जन्‍म-अधिकारको बारेमा यसरी भन्छ कि मानौँ त्यो व्यक्तिले लान सक्ने सामान थियो । अर्को अनुवादः "त्यसले त्यसलाई दोब्‍बर अधिकार दिनलाई मलाई छल गर्‍यो जुन मैले पहिले जन्‍मेको छोराको रूपमा प्राप्‍त गर्नुपर्छ !" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो

यसले आशिष्‌को बारेमा यसरी भन्छ कि मानौँ त्यो व्यक्तिले लान सक्ने सामान थियो । अर्को अनुवादः "अहिले त्यसले मेरो सट्टा त्यसलाई आशिष् दिन तपाईंलाई छल गरेको छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन

एसावलाई थाहा थियो कि तिनका बुबाले याकूबलाई आशिष् दिनुभएको एउटै कुरा सँग तिनलाई आशिष् दिन सक्‍दैन । याकूबलाई आशिष् दिँदा इसहाकले नभनेका कुरा तिनको निम्ति कुनै भन्‍न बाँकी छ भनी एसाव सोध्दै छ ।

अब तेरो निम्‍ति म के गर्न सक्‍छु र, छोरो?

इसहाकले तिनको निम्ति गर्न सक्ने केही कुरा छैन भनी जोड दिन यो प्रश्‍न प्रयोग गर्छन् । अर्को अनुवादः "मैले तिम्रो निम्ति गर्न सक्‍ने केही कुरा छैन !" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

translationWords

Genesis 27:38

तपाईंसित मेरो निम्ति एउटै मात्र आशिष्‌ छैन र मेरा बुबा

यसलाई करणमा लेख्‍न पनि भन्‍न सकिन्छ । "मेरो बुबा, के तपाईंसँग मेरो निम्ति एउटा अर्को आशिष् छ"

translationWords

Genesis 27:39

sभने

"एसावलाई भने"

हेर्

यसले इसहाकले अब के भन्छ भन्‍ने कुरालाई जोड दिन्छ । अर्को अनुवादः "सुन" अथवा "मैले तँलाई भन्‍न लागेको कुरालाई ध्यान देऊ"

पृथ्‍वीको प्रशस्‍तताबाट बाहिरै

यो पृथ्‍वीको प्रजननको बारे बताउने figure of speech हो । अर्को अनुवादः "प्रजनन माटोबाट बाहिरै" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

आफ्नो ... तेरो

२७: ३९-४० मा यी सर्वनामहरूले याकूबलाई जनाउँछ, तर यो आशिष् याकूबका सन्तानहरूलाई पनि हुनेछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche).

आकाशको शीत

"शीत" रातको समयमा बोटमा पर्ने पानीको थोपा हो । यो अनुवादमा स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद: "आकाशबाटको रातको कुइरोले तेरो फसलमा पानी हाल्नलाई" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तैंले आफ्‍नो तरवारको बलले जीविका चलाउनेछस्

यहाँ "तरवार" ले हिंसालाई जनाउँछ । "तैँले लुट्नेछस् र बाँच्‍नको लागि जे चहिएको छ त्यो पाउनको लागि मानिसहरूलाई मार्नेछस्" (EN-UDB) (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

त्‍यसको जुवा तेरो काँधबाट हल्‍लाएर फ्‍याँक्‍नेछस्‌

यसले कुनै व्यक्तिको मालिक भएको कुरा यसे‍री बताउँदछ कि मानौँ त्यो व्यक्तिले जुवा कता लग्‍नुपर्छ भनी त्यसको मालिकको नियन्त्रणमा त्यो व्यक्ति छ । अर्को अनुवादः "तैँले आफैलाई त्यसको नियन्त्रणबाट स्वतन्त्र गर्नेछस्" (EN-UDB)(हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords

Genesis 27:41

एसावले हृदयमा भने

यहाँ "हृदय" ले एसाव आफैँलाई जनाउँछ । अर्को अनुवादः "एसावले आफैँलाई भने" (EN-UDB)(हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

मेरा पिताको शोकको बेला नजिकै छ

परिवारको सदस्‍य मर्दा व्यक्तिको शोक गर्ने दिनहरूको संख्‍यालाई यसले जनाउँछ ।

तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो

यहाँ "कुरा" ले एसावले जे भने त्यो कुरालाई जनाउँछ । यसलाई कर्तृवाच्यमा पनि भन्‍न सकिन्छ । अर्को अनुवादः "कसैले रिबेकालाई एसावको युक्तिको बारेमा बताए" (हेर्नुहोस्ः: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

हेर्

"सुन्" अथवा "ध्यान दे"

आफ्‍नो चित्त बुझाएको छ

" आफैलाई राम्रो महसुस गराउँदै छ"

translationWords

Genesis 27:43

Now

This does not mean "at this moment," but is used to draw attention to the important point that follows.

लाबानकहाँ भागेर जा

"छिट्टै यहाँबाट निस्की र लाबानकहाँ जा"

केही दिन

"केही समय अवधिको लागि"

तेरो दाजुको रिस नमरुञ्‍जेल

"तेरो दाजु शान्त नभइञ्‍जेलसम्म"

until your brother's anger turns away from you

No longer being angry is spoken of as if the anger turns to a different direction away from the person. AT: "until he is no longer angry with you" (See: /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

मैले एकै दिनमा तिमीहरू दुवै जनालाई किन गुमाउने?

रिबेकाले आफ्नो चिन्तालाई जोड दिन यो प्रश्‍न गर्छे । अर्को अनुवादः "म तिमीहरू दुवै जनालाई एकैदिनमा गुमाउन चाहदिन !" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

मैले एकै दिनमा तिमीहरू दुवै जनालाई ... गुमाउने

यदि एसावले याकूबलाई मार्छ भने , त्यसपछि तिनीहरूले एसावलाई हत्याराको रूपमा मार्नेछन् भनी यसले संकेत गर्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

मैले ... गुमाउने

उनका छोराहरू मर्ने कुरालाई जनाउने यो भद्र तरिका हो । /WA-Catalog/en_tm?section=translate#figs-euphemism)

translationWords

Genesis 27:46

मेरो जीवननै हैरान भइसक्‍यो

एसावले बिहे गरेको हित्ती स्‍त्रीको बारे रिबेका कति दुखित छे भनी जोड दिन तिनले बढाईचढाई गर्दैछिन् । अर्को अनुवादः "म एकदमै दुखित छु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-hyperbole)

हित्तीका छोरीहरू

"यी हित्ती स्‍त्रीहरू" अथवा "हित्तीका सन्तानहरू"

यस देशका स्‍त्रीहरूजस्तै

"देशका स्‍त्रीहरू" वाक्यांशले त्यहाँका स्थानीय स्‍त्रीहरू भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः " ती स्‍त्रीहरू जस्तै जो यस देशमा बस्छन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

मेरो लागि मेरो जीवनको के फाइदा हुन्‍छ र?

यदि याकूबले हित्ती स्‍त्रीसँग विवाह गरे भने रिबेका कति दुखित हुन्छे भनेर जोड दिन यो प्रश्‍न प्रयोग गर्छे ।अर्को अनुवादः "मेरो जीवन भयानक हुनेछ!" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

translationWords