Genesis 7

Genesis 07 General Notes

Structure and formatting

In this chapter, the author continues his pattern of statements that summarize events already described, and of repeating events that have already happened. Again, careful translation is necessary so that readers do not think that the same events happened more than one time in the story. Special attention in this regard should be given to 7:5,10,13, and 17.

Special concepts in this chapter
Clean animals and birds

Noah sacrificed to Yahweh some of the "clean" animals and birds that he had with him (8:20). These were animals and birds that the Hebrew people would later consider to be fit to eat and to sacrifice to God. (See: /WA-Catalog/en_tw?section=kt#clean)

Water underneath and over the earth

The flood is presented as occurring because of rain pouring out of the sky and because of seawater rising from under the earth. This is because the ancient Hebrews pictured the earth as resting on top of the sea. They also pictured the sky as containing water above the earth that poured down through windows in the sky when God allowed it to rain. Translators should not try to change this picture in order to suit what readers believe about the world. (See: /WA-Catalog/en_tw?section=kt#heaven)

<< | >>

Genesis 7:1

सामान्‍य जानकारीः

नोआले जहाज बनाई, खाना सञ्‍चय गरी जहाजमा राखेपछि यस पुस्‍तकमा लेखिएका घटनाहरू घटेका हुन् ।

जहाजभित्र आओ....ल्‍याउनू

"जहाजभित्र प्रवेश गर् ... लानु" धेरै अनुवादहरूमा "जहाजभित्र जा ... लानु" (हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-go)

तँ

"तँ" शब्‍दले नोआलाई जनाउँछ । (हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-you)

तेरा सबै जहान

"तेरा सबै परिवार"

मेरा सामु .... धर्मी

यसको अर्थ परमेश्‍वरले नोआलाई धर्मी देख्‍नुभयो ।

यो पुस्‍तामा

यसले त्‍यस समयमा बाँचिरहेका सबै मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "अहिले बाँचिरहेका सबै मानिसहरूको बिचमा ।"

शुद्ध पशु

यी पशु परमप्रभुले उहाँका मानिसहरूलाई खान र बलिदानहरू चढाउन अनुमति दिनुभएको थियो ।

aअशुद्ध पशुहरू

यी पशुहरू परमप्रभुले उहाँका मानिसहरूलाई खान वा बलिदानहरू चढाउन अनुमति दिनुभएको थिएन ।

तिनीहरूको जातिलाई ... जीवित राख्‍न

"ताकि तिनीहरूका सन्‍तान होऊन् र .... जीवित रहन सकुन् " वा "ताकि जलप्रलयपछि जीवजन्‍तुहरू .... जीवित रहन सकून् ।"

translationWords

Genesis 7:4

चालिस दिन र चालिस रात

यो पूरा चालिस दिन थियो । यो पूरा अस्‍सी दिन थिएन । अर्को अनुवाद: "चालिस दिन र चालिस रात"

जीवित

यसले शारीरिक जीवन जनाउँछ ।

translationWords

Genesis 7:6

सामान्‍य जानकारी

पद ६-१२ दोस्रो पटक दोहोरिएको छ र उत्‍पत्ति-७:१-५ मा नोआ कसरी उनका परिवार र पशुहरूसँग जहाजभित्र प्रवेश गरे भन्‍ने कुरा विस्तृत रूपमा जानकारी दिन्‍छ । यो कुनै नयाँ घटना होइन ।

पृथ्वीमा.... हुँदा

"पृथ्‍वीमा ... आउँदा"

जलप्रलयको पानीको कारणले

"आउन लागेको लजप्रलयको पानीको कारणले" वा "जलप्रलयको पानीबाट उम्किन्"

translationWords

Genesis 7:8

सामान्‍य जानकारी

पद ६-१२ दोस्रो पटक दोहोरिएको छ र ७:१ मा नोआ कसरी उनका परिवार र पशुहरूसँग जहाजभित्र प्रवेश गरे भन्‍ने कुरा विस्तृत रूपमा जानकारी दिन्‍छ । यो कुनै नयाँ घटना होइन ।

शुद्ध ... पशुहरू

यी पशुहरू परमप्रभुले उहाँका मानिसहरूलाई खान र उहाँलाई बलिदानहरू चढाउन अनुमति दिनुभएको थियो ।

अशुद्ध पशुहरू

यी पशुहरू परमप्रभुले उहाँका मानिसहरूलाई खान र उहाँलाई बलिदानहरूको रूपमा चढाउन अनुमति दिनुभएको थिएन ।

जोडी-जोडी

एउटा भाले र एउटा पोथी गर्दै जोडी-जोडी पशुहरू जहाजभित्र पसे ।

It came about that

This phrase is used here to mark an important event in the story: the start of the flood. If your language has a way for doing this, you could consider using it here.

सात दिनपछि

"सात दिनपछि" वा "सात दिन पछाडि"

पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो

यो अस्‍पष्‍ट जानकारी, "पानी पर्न लाग्‍यो"लाई स्‍पष्‍ट पार्न सकिन्‍छ । (EN-UDB) अर्को अनुवाद : "पानी पर्न लाग्‍यो र जलप्रलयको पानी पृथ्‍वीमा आयो ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 7:11

सामान्‍य जानकारी

पद ६-१२ दोस्रो पटक दोहोरिएको छ र ७:१ मा नोआ कसरी उनका परिवार र पशुहरूसँग जहाजभित्र प्रवेश गरे भन्‍ने कुरा विस्तृत रूपमा जानकारी दिन्‍छ । यो कुनै नयाँ घटना होइन ।

नोआको जीवनको छ सय वर्षको

"जब नोआ ६०० वर्षका थिए" (EN-UDB) (हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-ordinal)

दोस्रो महिनाको सत्रौँ दिनमा

मोशाले यस पुस्‍तक लेखेका कारण, उनले हिब्रु पात्रको दोस्रो महिना जनाएका हुन सक्‍छन् । तर यो अनिश्चित छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-hebrewmonths and /WA-Catalog/en_tm?section=translate#translate-ordinal)

on the same day

This refers to the specific day when the rain began. This phrase emphasizes how all of these major events happened quickly when the time arrived.

विशाल अगाधका मूलहरू फुटे

"जमिन भित्रबाट पृथ्‍वी सतहमा पानी बेग सित बढ्न लाग्‍यो"

विशाल अगाध

यसले समुद्रलाई जनाउँछ जुन जमिन भित्र छ भन्‍ने विचार गरिन्‍छ ।

आकाशका झ्यालहरू खुले

यसले झरीलाई जनाउँछ । यसले पृथ्‍वीमा पानी नपरोस् भनेर आकाशमाथि नै पानी रोक्‍ने छानाको रूपमा आकाशलाई वर्णन गर्छ । जब आकाशमा झ्‍यालहरू वा द्वारहरू खोलिए, त्‍यहाँबाट पानी आयो । अर्को अनुवाद : "आकाश उघ्रे" वा "आकाशमा द्वारहरू खुले"

पानी परिरह्‍यो

यदि तपाईंको भाषामा ठूलो झरीको लागि कुनै शब्‍द छ भने, त्‍यो यहाँ उपयुक्त हुनेछ ।

translationWords

Genesis 7:13

सामान्‍य जानकारी

पद १३-१८ तेस्रो पटक दोहोरिएको छ र ७:१ मा नोआ कसरी उनका परिवार र पशुहरूसँग जहाजभित्र प्रवेश गरे भन्‍ने कुरा विस्तृत रूपमा जानकारी दिन्‍छ । यो कुनै नयाँ घटना होइन ।

त्‍यही दिनमा

"सोही दिनमा" यसले झरी पर्न थालेको दिनलाई जनाउँछ । नोआले झरी पर्न अघि झट्टै के गरे भनी पद १३-१६ ले बताउँछ ।

जङ्गली जनावर ... पाल्‍तु पशु ... घस्रने जन्‍तु ...पक्षी

यी चार समुहहरूमा हरेक प्रकारका प्राणीहरू समावेश गरिएका थिए भनी देखाउन सूचीकृत गरिएका हुन् । यदि तपाईंको भाषामा सबै पशुहरूलाई सामूहगत गर्ने अरू कुनै तरिका छ भने, तपाईंले त्‍यो प्रयोग गर्न सक्‍नुहुन्छ वा तपाईंले यी समूहहरू प्रयोग गर्न सक्‍नुहुन्‍छ । तपाईंले उत्‍पत्ति १:२४ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

घस्रने जन्‍तु

यसले भूइँमा घस्रने प्राणीहरू जस्‍तै मुसाको प्रजाति, किरा-फट्‍याङ्ग्राहरू, छेपाराहरू र सर्पहरू जनाउँछ ।

जात-जातअनुसार

ताकि प्रत्‍येक जनावरले आफ्‍नै प्रजातिजस्‍तै जन्‍माउनेछन् । तपाईंले यसलाई उत्‍पत्ति १:२४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

translationWords

Genesis 7:15

सामान्‍य जानकारी

पद १३-१८ तेस्रो पटक दोहोरिएको छ र उत्‍पत्ति ७:१-५ मा नोआ कसरी उनका परिवार र पशुहरूसँग जहाजभित्र प्रवेश गरे भन्‍ने कुरा विस्तृत रूपमा जानकारी दिन्‍छ । यो कुनै नयाँ घटना होइन ।

सबै प्राणीका जोडी-जोडी

यहाँ "प्राणी" ले पशुहरूलाई दर्शाउछ जनाउँछ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

जीवनको सास हुने

यहाँ "सास" ले जीवनलाई प्रतिनिधित्‍व गर्छ । अर्को अनुवाद : "जीवित" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

नोआकहाँ आएर

यहाँ "आएर" शब्‍दलाई "गएर"को रूपमा अनुवाद गर्न सकिन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-go)

प्राणीहरू सबैका

यहाँ "प्राणी"ले पशुहरूलाई जनाउँछ । अर्को अनुवाद : "हरेक प्रकारका जीव-जन्‍तुहरूका" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

त्यसपछि

यसको पूरा अर्थ स्‍पष्‍ट दिइन्‍छ । अर्को अनुवाद : "तिनीहरू जहाजमा पसिसकेपछि" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 7:17

सामान्‍य जानकारी

पद १३-१८ तेस्रो पटक दोहोरिएको छ र उत्‍पत्ति ७:१-५ मा नोआ कसरी उनका परिवार र पशुहरूसँग जहाजभित्र प्रवेश गरे भन्‍ने कुरा विस्तृत रूपमा जानकारी दिन्‍छ । यो कुनै नयाँ घटना होइन ।

the water increased

"the water became very deep." This happened during the forty days while the water kept coming.

र ... जहाजलाई ... उचाल्‍यो

"र यसले जहाजलाई ... तैरिने बनायो"

जहाजलाई जमिनबाट माथि उचाल्यो

"जहाजलाई जमिनमाथि उचालिने बनाउछ ।" वा "जहाज गहिरो पानीमाथि तैरियो ।"

translationWords

Genesis 7:19

पृथ्वीमा पानी चौपट्टै भरियो

"पानीले पूर्ण रूपमा पृथ्वीलाई ढाक्‍यो"

सात मिटर

"७ मिटर" उत्‍पत्ति ६:१५ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

translationWords

Genesis 7:21

चलहल गर्थे

"चलहल गर्थे" वा "घुमफिर गर्थे"

जमिनमा ठुलो सङ्ख्यामा बसोबास गर्ने सबै प्राणी

यसले जमिनमा ठूलो समुहमा चलहल गर्ने सबै प्राणीलाई जनाउँछ ।

जसले आ-आफ्ना नाकबाट जीवनको सास फेर्थे

यहाँ "नाक" ले सम्‍पूर्ण पशु वा मानव जातिलाई जनाउँछ । अर्को अनुवाद : "हरेक जसले सास फेर्थे ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

जीवनको सास

"सास" र "जीवन" शब्‍दहरूले मानव र पशुलाई जीवित राख्‍न सक्‍ने शक्‍तिलाई जनाउँछ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

मरे

यसले शारीरिक मृत्‍यु बुझाउँछ ।

translationWords

Genesis 7:23

यसरी मानव-जातिदेखि ... मासिए

यदि चाँहिएको खण्‍डमा यसलाई कर्तृवाच्‍यामा पनि लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "यसरी मानव-जातिदेखि ... नष्‍ट भए ।" वा "त्‍यरी जलप्रलयले हरेक जीवित प्राणीलाई पूर्ण रूपमा नाश पार्‍यो ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

तिनीहरू सबै नै...नष्‍ट गरिए

यसलाई कर्तृवाच्‍यामा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "परमेश्‍वरले तिनीहरू सबैलाई ... नाश गर्नुभयो ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

पृथ्‍वीबाट

"ताकि अब उप्रान्त तिनीहरू पृथ्वीमा नरहून् ।"

र तिनीसित ... हुनेहरू

"र तिनीसित ... हुने मानिसहरू र पशुहरू"

बाँचे

"बाँकी रहे" वा "बाँचे" वा "जीवित रहे" (EN-UDB)

translationWords