Beginning in 6:22, the author gives statements summarizing events he tells about again in the text that follows. In the next chapter, the author sometimes gives summary statements that introduce events for the first time. If these statements, and the surrounding events, are not carefully translated, readers can believe that the same events happened twice or three times instead of only one time. Translators should be careful not to give this impression.
This phrase is used here to mark the beginning of a new part of the story. If your language has a way for doing this, you could consider using it here.
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ। उदाहरण: "तिनीहरूका छोरीहरू जन्मिए" (हेर्नहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
अनुवादकहरूले यो भनेर पादटिप्पणी थप गर्न सक्नुहुन्छः यो स्पष्ट छैन कि यसले स्वर्गीय प्राणी वा मानव-जातिहरूलाई जनाउँछ । अर्को सन्दर्भमा, उनीहरू परमेश्वरले सृष्टि गर्नुभएका प्राणीहरू थिए ।" कसै कसैले यी शब्दहरूले स्वर्गदूतहरूलाई जनाउँछ भनी विश्वास गर्छन् जसले परमेश्वरको विरुद्ध विद्रोह गरे, त्यो दुष्ट आत्माहरू वा शैतानहरू हुन् । अरूहरूले यसले शक्तिशाली राजनितिक शासकहरूलाई जनाउन सक्छ भनी सोच्छन्, र अन्यहरूले यसले शेतका सन्तानहरूलाई जनाउन सक्छ भनी सोच्छन् ।
यहाँ परमप्रभुले आफ्नो बारेमा भन्दै हुनुहुन्छ र उहाँको आत्मा परमेश्वरको आत्मा हो ।
उनीहरूसँग भौतिक शरीरहरू छ जुन एक दिन मर्नेछ भनी यसले भन्छ ।
सम्भावित अर्थहरू हुन् १) मानिसहरूको सामान्य जीवनको आयु घटेर १२० हुनेछ। अर्को अनुवाद: "तिनीहरू १२० वर्षभन्दा बढी बाँच्नेछैनन्" वा २) १२० वर्षमा सबैजना मर्नेछन् । अर्को अनुवाद: "तिनीहरू १२० वर्ष मात्र बाँच्नेछन्" (हेर्नहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)
एकदम अग्लो, ठूलो मानिसहरू
"The giants were born because"
तपाईंले ६:२ मा गर्नु भएजस्तै यसलाई अनुवाद गर्नुहोस् ।
"ती राक्षसहरू धेरै पहिलेका शक्तिशाली ... मानिसहरू थिए " वा "ती धेरै पहिलेका छोराछोरीहरू शक्तिशाली ... योद्धाहरू बन्नको लागि हुर्किए"
लडाइँमा साहसी र विजयी ... मानिसहरू
प्रसिद्ध मानिसहरू
"इच्छा" वा "बानी"
लेखक हृदयको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो शरीरको सोच्ने भाग थियो। मानिसहरूको शरीरको सोच्ने भागको बारेमा बताउनलाई "हृदय" बाहेक अरू शब्द तपाईंको भाषामा प्रयोग गर्न सक्नुहुन्छ । अर्को अनुवाद: "तिनीहरूका भित्री, गुप्त विचार" (हेर्नहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
अर्को अनुवादः "उहाँ यसबारे धेरै धेरै दुःखि हुनुहुन्थ्यो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
यो कुनै भाषाहरूमा दुई वाक्यहरू बनाएर अनुवाद गर्नुपर्छ ।अर्को अनुवाद: "मैले मानव-जाति सृष्टि गरे । म तिनीहरूलाई नामेट पार्नेछु" (यहाँ हेर्नहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
लेखक परमेश्वरले मानिसहरूलाई मारिरहनु भएको कुरा यसरी बताउँछन् कि मानौँ परमेश्वरले समतल सतहबाट धूलो हटाइ रहनुहुँदै थियो। अर्को अनुवाद: "म मानव-जातिलाई नाश गर्नेछु ... ताकि पृथ्वीमा कोही पनि मानिसहरू हुनेछैनन्" (हेर्नहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-distinguish)
"पूर्ण रूपमा नाश पार्नु" । यहाँ "नामेट पार्नु" लाई नकारात्मक अर्थमा प्रयोग गरिएको छ, किनभने मानिसहरूको पापको कारण परमेश्वरले तिनीहरूलाई नाश गर्ने बारे भन्दै हुनुहुन्छ ।
"परमप्रभुले नोआमाथि निगाहको दृष्टिले हेर्नुभयो" अथवा "परमप्रभु नोआसँग प्रसन्न हुनुहुन्थ्यो" (EN-UDB)
यसले नोआको कथा सुरु गर्छ, जुन अध्याय ९ जारी छ ।
"यो नोआको बारे विवरण हो"
तपाईंले ५:२२ मा गरे जस्तै यसलाई अनुवाद गर्नुहोस् ।
"नोआका ... तिन छोराहरू थिए" अथवा "नोआकी पत्नीका ... तिन जना छोराहरू थिए ।
अनुवादकहरूले तलका पादटिप्पणी थप्न सक्नुहुन्छः "छोराहरू आफ्ना जन्म अनुसार क्रमबद्ध रूपमा सूचीमा राखिएको छैन ।"
सम्भावित अर्थहरू हुन् १) पृथ्वीमा बस्ने मानिसहरू अथवा २) "पृथ्वी आफै नै" । ( हेर्नहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
मानिसहरूले गरिरहेको खराब कुराहरूलाई ती बिग्रेको भोजनझैँ भनिएको छ । अर्को अनुवाद: "बिग्रेको" अथवा "पूर्ण रूपमा खराब भएको" ( हेर्नहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
सम्भावित अर्थहरू हुन् १) "परमेश्वरको नजरमा अथवा ४:१६ मा भएजस्तै " परमप्रभुको उपस्थितिमा"
लेखकले हिंसाको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो भाँडोमा राख्न सकिने केही कुरा र पृथ्वीको भाँडोझैँ थियो । अर्को अनुवादः "र पृथ्वीमा धेरै नै हिंसालु मानिसहरू थिए" अथवा "किनभने त्यो एक अर्कालाई खराब कुराहरू गरेका मानिसहरूद्वारा भरिएको थियो" (हेर्नहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
यहाँ "हेर" शब्दले हुन आउने जानकारीतिर हामीलाई ध्यान दिन होशियार गराउँदछ ।
सम्भावित अर्थहरू हुन् १) सबै मानव-जाति वा २) मानव र जनावर लगायत सबै शारीरिक प्राणीहरू ।(हेर्नहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
व्यवहार एउटा मार्ग वा सडक भएजस्तै एउटा व्यक्तिकले कसरी व्यवहार गर्छ भनिएको छ । अर्को अनुवादः "परमेश्वरले चाहनुभएको मार्गमा जिउन छोडेका थिए" अथवा "दुष्ट चालमा व्यवहार गरेका थिए" (EN-UDB)(हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
६:११ मा जस्तै यी शब्दहरू अनुवाद गर्नुहोस् ।
"पृथ्वीका चारैतिर भएका मानिसहरू हिंस्रक छन्"
" म पृथ्वी र तिनीहरू दुवैलाई नष्ट गर्नेछु" अथवा "पृथ्वी नष्ट गर्दा म तिनीहरूलाई नष्ट गर्नेछु"
यसले जस्तै आँधीबेहरीमा पनि पानीमाथि तैरन सक्ने एउटा ठूलो बाकसलाई जनाउँछ । अर्को अनुवादः "एउटा ठूलो डुङ्गा" वा "एउटा नौका"
मानिसहरूलाई ठ्याक्कै यो कस्तो प्रकारको रूख हो भनेर थाहा छैन । "डुङ्गाहरू बनाउन प्रयोग गरिने काठ" अथवा "असल काठ"
"त्यसमा अलकत्रा लगाउनू" अथवा "त्यसमा अलकत्रा पोत्नु" । यो गर्नुको उद्देश्यलाई स्पष्ट पार्न सकिन्छः "यसलाई पानीबाट सुरक्षा दिनलाई" (EN-UDB)। (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
यो एउटा बाक्लो, टाँसिने वा चिल्लो तरलपदार्थ हो जसलाई मानिसहरूले काठको खाली ठाउँबाट डुङ्गा भित्र पानी नपरोस् भनेर डुङ्गाको बाहिर लगाउँछ ।
A cubit was a unit of measure, a little less than half a meter long. (See: /WA-Catalog/en_tm?section=translate#translate-bdistance)
"138 meters." You may use the Hebrew measuring units from the ULB or the metric units from the UDB or your own culture's units if you know how they compare to the metric units. You may also write a footnote that says: "Three hundred cubits is about 138 meters." (See: /WA-Catalog/en_tm?section=translate#translate-bdistance)
"twenty-three meters" (See: /WA-Catalog/en_tm?section=translate#translate-bdistance)
"fourteen meters" (See: /WA-Catalog/en_tm?section=translate#translate-bdistance)
हुनसक्छ यो चुच्चो वा छड्के परेको छानो थियो । जहाजभित्र भएका सबैथोकलाई पानीबाट बचाउनु नै यसको उदेश्य हो ।
A cubit was a little less than half a meter long. See how you translated this in Genesis 6:15. (See: /WA-Catalog/en_tm?section=translate#translate-bdistance)
"तल्लो तला, बीचको तला, र माथिल्लो तला" अथवा "भित्र तीन तला" (EN-UDB)
"भुईं" वा "तल्ला"
परमेश्वरले जे भन्न लाग्नुभएको थियो त्यो कुरा उहाँले गर्नुहुनेछ भन्ने कुरामा जोड दिनको लागि उहाँले यो भन्नुभयो । "ध्यान देऊ" अथवा "मैले जे भन्दै छु त्यो सुन"
"मैले पृथ्वीमा जलप्रलय पठाउन लागेको छु" अथवा "मैले बाढी आउने तुल्याउन लागेको छु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-go)
यहाँ "प्राणी" ले मानवहरू र जनावरहरू सहित सबै शारीरिक प्राणीहरूलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
यहाँ "सास"ले जीवन जनाउँछ । अर्को अनुवादः "जो जिउँछ" (हेर्नहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
"तँ र म बिच करार बाँध्नेछु"
नोआ सँग
"तँ तेरा छोराहरू, तेरी पत्नी र तेरा छोराहरूका पत्नीहरू जहाजभित्र प्रवेश गर्नेछौ ।" कुनै अनुवादले भन्छ "तँ तेरा छोराहरू, तेरी पत्नी र तेरा छोराहरूका पत्नीहरू जहाजभित्र जानेछौ ।"
"तैँले जहाजभित्र दुइ-दुइ वटा सबै किसिमका जीवित प्राणी ल्याउनू पर्छ"
परमेश्वरले सृष्टि गर्नुभएको जनावर
६:११ मा जस्तै यी शब्दहरू अनुवाद गर्नुहोस् ।
"of each different kind"
यसले साना जन्तुहरूलाई जनाउँछ जो जमिनमा चहलपहल गर्छन् । (EN-UDB)
यसले हरेक किसिमका चरा र जनावरबाटका दुइ-दुइ वटालाई जनाउँछ ।
"ताकि तैंले तिनीहरूलाई जीवित राख्न सक्नेछस्"
यसले नोआलाई जनाउँछ र यो एक वचन हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-you)
"खानेकुरा जुन मानिसहरू र जनावरहरूले खान्छन्"
यी दुवै वाक्यहरूले एउटै अर्थ दिन्छ । दोस्रो वाक्यले पहिलोलाई वर्णन गर्छ र नोआले परमेश्वरका आज्ञा पालन गरेको कुरालाई जोड दिन्छ । यी समान्तर वाक्यहरू एउटै वाक्यमा मिलाउन सकिन्छ । अर्को अनुवादः (यसैले परमेश्वरले नोआलाई आज्ञा गर्नुभएको सबैकुरा उनले गरे" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-parallelism)