Genesis 5

Genesis 05 General Notes

Structure and formatting

This chapter provides the first of many lists of descendants in the Bible. This is not a simple list, because the author makes comments about each person. Translators should format this text in the way that is clearest in the project language. Many may choose to introduce each new person in a separate paragraph, as the ULB and UDB do.

<< | >>

Genesis 5:1

सामान्य जानकारी:

यो आदमका सन्तानहरूको सूचीको सुरुवात हो ।

आफ्नै स्वरूपमा

परमेश्‍वरले मानव-जातिलाई उहाँ जस्तै हुन बनाउनुभयो भनेर यो वाक्यांसले भन्दछ। यो पदमा परमेश्‍वरले कस्तो तरिकाले मानिसहरूलाई उहाँ जस्तै हुन बनाउनुभयो भनेर भन्दैन। परमेश्‍वरको शरीर छैन त्यसैले यसको अर्थ मानिसहरू उहाँजस्तै देख्‍नेछन् भन्‍ने होइन । अर्को अनुवाद: "साँच्‍चै नै हामी जस्तै हुन ।" १:२७ मा "हाम्रो स्वरूप अनुसार" लाई कसरी अनुवाद गरिएको छ हेर्नुहोस् । (हेर्नहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-pronouns)

उहाँले तिनीहरूलाई सृष्टि गर्नु हुँदा

यसलाई कर्मवाच्यमा लेख्‍‍न सकिन्छ । उदाहरण: "उहाँद्वारा तिनीहरू सृष्‍टि गरिन्दा ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 5:3

१३० ... आठ सय

अनुवादकहरूले संख्यामा "१३०" र "८००" वा शब्‍दमा "एक सय तीस" र "आठ सय" लेख्‍न सक्नुहुन्छ । ( यदि संख्यामा तीन वा तीन भन्दा बढी शब्दहरू छन् भने EN-ULB र EN-UDBले संख्या प्रयोग गर्छ; यदि अंकमा एउटा मात्र वा दुई वटा शब्दहरू छन् भने तिनीहरूले शब्द प्रयोग गर्छन् । (हर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-numbers)

तिनी ... छोरोको बुबा भए

"तिनको ... छोरो थियो "

आफ्नै स्वरूपमा

परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो भनी स्मरण गराउनलाई ती प्रयोग गरिन्छ । १:२७ मा तपाईंले त्यस्तै वाक्यांस कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शेत

तपाईंले ४:५ मा गरे जस्तै यो नामलाई अनुवाद गर्नुहोस् ।

तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए

"तिनीका अझ अरू धेरै छोराहरू र छोरीहरू थिए"

अनि तिनी मरे

यो वाक्यांस यस अध्यायभरि दोहोरिनेछ। "मरे" को लागि साधारण शब्द प्रयोग गर्नुहोस् ।

आदम ९३० वर्ष बाँचे

मानिसहरू धेरै लामो समयसम्म बाँच्‍ने बाँच्‍थे । "वर्ष" को लागि साधारण शब्द प्रयोग गर्नुहोस् । अर्को अनुवाद: "आदम जम्मा ९३० वर्ष बाँचे" ( हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

translationWords

Genesis 5:6

105 years

"one hundred and five years" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

तिनी एनोशको बुबा भए

यहाँ "बुबा" भनेको उनको वास्तविक बुबा हुन्, उनको हजुरबुबा होइन । अर्को अनुवाद: "तिनीको छोरा एनोश थियो ।"

एनोश

यो एउटा व्यक्तिको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

807 years

"eight hundred and seven years" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए

" र अरू धेरै छोराहरू र छोरीहरू थिए"

शेत ९१२ वर्ष बाँचे

"शेत जम्मा ९१२ वर्षसम्म बाँचे" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

र तिनी मरे

यो वाक्यांस यो अध्यायभरि दोहोरिनेछ। "मरे" को लागि साधारण शब्द प्रयोग गर्नुहोस् ।

translationWords

Genesis 5:9

सामान्य जानकारीः

उत्पत्ति ५:६-२७ मा भएको विवरण एउटै ढाँचामा छ । ५:६-८ मा भएका टिप्पणीहरू अनुसार अनुवाद गर्नुहोस् । ( हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names/WA-Catalog/en_tm?section=translate#translate-numbers)

ninety years

"90 years" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

815 years

"eight hundred and fifteen years" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

905 years

"nine hundred and give years" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

translationWords

Genesis 5:12

सामान्य जानकारीः

उत्पत्ति ५:६-२७ मा भएको विवरण एउटै ढाँचामा छ । ५:६-८ मा भएका टिप्पणीहरू अनुसार ती अनुवाद गर्नुहोस् । ( हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names/WA-Catalog/en_tm?section=translate#translate-numbers)

seventy years

"70 years" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

840 years

"eight hundred and forty years" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

910 years

"nine hundred and ten years" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

translationWords

Genesis 5:15

सामान्य जानकारीः

उत्पत्ति ५:६-२७ मा भएको विवरण एउटै ढाँचामा छ । ५:६-८ मा भएका टिप्पणीहरू अनुसार ती अनुवाद गर्नुहोस् । ( हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names/WA-Catalog/en_tm?section=translate#translate-numbers)

translationWords

Genesis 5:18

सामान्य जानकारीः

उत्पत्ति ५:६-२७ मा भएको विवरण एउटै ढाँचामा छ । ५:६-८ मा भएका टिप्पणीहरू अनुसार ती अनुवाद गर्नुहोस् । ( हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names/WA-Catalog/en_tm?section=translate#translate-numbers)

translationWords

Genesis 5:21

तिनी मेतूशेलहको बुबा भए

"तिनीको छोरो मेतूशेलह थियो"

मेतूशेलह

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)

हनोक ... परमेश्‍वरसँगै हिँडे

कसैसँग हिँड्नु भनेको तिनीसँग नजिकको सम्बन्धमा रहनु भन्‍ने कुराको लागि रूपक हो । अर्को अनुवाद: "हनोक ... परमेश्‍वरसँग नजिकको सम्बन्धमा थियो" अथवा "हनोक ... परमेश्‍वरसँगको मेलमा जिए । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए

" तिनीका धेरै छोराहरू र छोरीहरू थिए"

Enoch lived 365 years

"Enoch lived three hundred and sixty-five years." Enoch lived a total of 365 years. (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

र तिनी गए

"तिनी" भन्‍ने शब्दले हनोकलाई जनाउँछ । अब तिनी पृथ्वीमा थिएन ।

किनकी परमेश्‍वरले तिनलाई लानुभयो

यसको अर्थ हो कि परमेश्‍वरले हनोकलाई (परमेश्‍वर) आफैसँग रहनलाई लानुभयो ।

translationWords

Genesis 5:25

सामान्य जानकारीः

उत्पत्ति ५:६-२७ मा भएको टिपोट एउटै ढाँचामा छ । ५:६ मा भएका टिप्पणीहरू अनुसार अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names/WA-Catalog/en_tm?section=translate#translate-numbers)

लेमेक

यो लेमेक ४:१८ मा भएको लेमेख भन्दा अर्कै हो ।

translationWords

Genesis 5:28

182 years

"one hundred and eighty-two years" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

एउटा छोरोको बुबा भए

"एउटा छोरा थियो"

नोआ

अनुवादकहरूले यस्तो पादटिप्पणी थप्‍न सक्नुहुन्छ जसले भन्छः "यो नाम हिब्रु शब्द जस्तो सुनिन्छ जसको अर्थ हो 'विश्राम' ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names).

हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट

लेमेकले काम कति धेरै गाह्रो थियो भनी जोड दिन यही कुरा दुई पल्ट भन्छन् । अर्को अनुवाद: "हाम्रा हातद्वारा गरिएका धेरै गाह्रो कामहरूबाट" (यहाँ हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-doublet/WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

translationWords

Genesis 5:30

595 years

"five hundred and ninety-five years" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

लेमेक ७७७ वर्ष बाँचे

"लेमेक जम्मा ७७७ वर्ष बाँचे" ( हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

translationWords

Genesis 5:32

तिनी ... बुबा भए

"तिनीका आफ्नै छोराहरू थिए।" यसले हामीलाई भन्दैन कि छोराहरू एकै दिनमा जन्मिए या छुटाछुटै वर्षमा ।

शेम, हाम र येपेत

यी छोराहरू आ-आफ्नो जन्म अनुसार क्रमबद्ध रूपमा नराखिएको हुन सक्छ । जेठोचाहिँ को हो भन्‍ने बारे असहमति छ । यसलाई यस्तो तरिकामा अनुवाद नगर्नुहोस् जसले उनीहरूको उमेर अनुसार क्रमबद्ध रूपमा राखेको हो भनी संकेत गर्छ ।

translationWords