नाओमिले रुथकोलगि एक आरामदायि ठाउँको चाहाना गरिन, त्यसको मतलब एक मानिस जसले उनको राम्रो ख्याल राखोस।
आफैलाई नुहाउन, तेल लगाउन र कपडा लगाउन भनिन्।
उनले तिनको खुट्टाबाट कपडा हटाएर तलपट्टि पल्टिनु पर्थे।
उनले नाओमिले गर्न भनेका सबैकुराहरु गर्नेछु भनेर भनिन।
एक स्त्री तिनको खुट्टामा सुतेको पाएपछि तिनि झस्के?
तिनले बोअजलाई तिनको कपडा फिँजाएर उनलाई ढाक्न भनिन, किनकि तिनी एक उद्दारक नातेदार थिए।
बोअजले रुथलाई आशिर्वाद दिए किनभने तिनले जवानलाई नभई बोअजलाई पछ्याएकि थिईन।
रुथले मागेका सबैकुराहरु उनले गरिदिने भनेर भने
त्याहाँ बोअज भन्दा पनि नजिकका अर्का एकजना उद्दारक नातेदार थिए।
यदि ति नजिकका उद्दारक नातेदारले रुथलाई छुटकारा दिनकोलागि ईच्छुक छन भने बोअज सो कुरामा सहमत हुनेछन। तर यदि तिनि ईच्छुक छैनन् भने, बोअज एक उद्दारक नातेदार बन्नेछन।
उनि अन्न कुट्टने खालमा आएकोकुरा कसैले थाहापाएको बोअजले चाहादैनथे।
तिनले उनलाई ६वटा जौँकानापहरु दिए।
त्यहि दिनको अन्ततिर तिनले त्यो समस्यालाई समाधान गरिदिएकाहुनेछन।