Ruth 2

Ruth 2:1

नओमिका मृत्यु भएका पति र बोअजका बिचमा के सम्बन्ध थियो?

बोअज नाओमिका पतिका एक नातेदार थिए।

Ruth 2:2

रूथ पहिलो पटक शिलाबाला बटुल्न बाहिर निस्किँदा, रूथले शिलाबाला बटुल्ने क्रममा कसलाई पछ्याउनेछु भनेर भनिन्?

जसको निगाहामा उनिमाथि हुनेछ उसैलाई तिनले पछ्याएकिहुनेछिन।

Ruth 2:4

बोअजले आफ्ना कामदारहरुलाई कस्तो अभिवादन दिए?

उनले भने “येहोवे तिमिहरुसँग रहुन”।

Ruth 2:5

बोअजले रुथकोबारेमा के जान्न चाहान्थे?

तिनले उनि को हुन भनेर जान्न चाहान्थे

Ruth 2:8

शिलाबाला बटुल्ने सम्बन्धमा बोअजले रुथलाई कस्तो सल्लाहा दिए?

उनले रुथलाई उनको खेतलाई नछाड्नु, तर यहि बसेर र उनका महिला कामदारहरुसँगै काम गर्नु भनि सल्लाहा दिए।

Ruth 2:10

बोअजबाट निगाहापुर्ण सुझाब पाएपछि रुथले बोअजलाई कस्तो प्रश्न गरिन?

उनिले बोअजलाई सोधिन किन उनि तिनको निगाहापात्र भईन?

Ruth 2:11

रुथकोबारेमा बोअजले कस्तोखालको असल कुरा सुनेका थिए?

रुथले आफ्नो माईतिघर छाडेर नाओमिलाई पछ्याएको कुरा तिनले सुनेकाथिए।

Ruth 2:12

कसको पखेटामुनि रुथले शरण पाएकोकुरा बोअजले भने?

रुथले येहोवेको पखेटामुनि शरण पाएकिथिईन।

Ruth 2:15

खानाकोसमय पछि काममा फर्किदा, कस्तो अतिरिक्त निगाहा रुथले बोअजबाट पाईन?

तिनले रुथलाई मुठ्ठाहरुबाट अन्न बटुल्ने अनुमति दिए।

Ruth 2:16

बोअजले रुथलाई के गर्न आफ्ना कामदारहरुलाई भने

तिनले अन्न काट्नेहरुलाई मुठ्ठाहरुबाट रुथकोलागि अन्न झारिदिन आदेश दिए।

Ruth 2:19

जब नाओमिले रुथले धेरै अन्नहरु ल्याएको देखिन, तब रुथलाई उनले के प्रश्न गरिन?

त्यो दिनमा रुथले अन्न कहाँबाट बटुलेको हो सोधिन?

Ruth 2:20

जब बोअजले रुथलाई सहयोगरि गरेको कुरा नाओमिले सुनिन, तब, बोअजकोलागी तिनले कस्तो आशिषको कामना गरिन?

उनिले भनिन, “यहोवेले तिनलाई आशिष दिनुभएकोहोस”।

Ruth 2:22

किन नाओमिले बोअजका स्त्री कामदारहरुसँग काम गर्न रुथकोलागि असल हुन्छ भन्ठानिन्?

यसो गर्नाले, रुथबाट अन्यकुनै खेतलाई हानिपुग्नेछैन।

Ruth 2:23

बाकिँरहेका अरु जौँहरुलाई रुथले के गरिन?

रूथले बोअजका कामदारहरुसँग अन्न बटुलिन र नाओमोसँगै बसिन।