यो कथा न्याकर्ताहरुको शासनकालमा घटेको थियो।
यहूदामा अनिकाल परेको कारणले उनि त्यहाँ गए।
नाओमिलाई बिधुवाबनाईछाडि, उनको मृत्यु भयो।
दुईवटा बुहारिहरुलाई नाओमिसंगै छोडि तिनिहरुको मृत्यु भयो।
उनले सुनिन कि येहोवेले यदूदाका मानिसहरुलाई भोजन दिनुभएकोछ।
उनले तिनिहरु आफ्नो आफ्ना माईतमा फर्केको चाहान्थिन।
उनले तिनिहरुले आफ्नालागी पतिहरु खोजेको चाहान्थिन।
उनले येहोवे उनको विरुद्दमा हुनुहुन्छ भनि विस्वास गर्दथिन।
तिनले भनिन्, किनभने तपाईं जहाँ जानुहुन्छ म त्यहीँ जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म त्यहीँ बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुन, अनि तपाईंका परमेश्वर मेरा परमेश्वर हुनुहुन्छ। तपाईं जुन ठाउँमा मर्नुहुन्छ म त्यहीँ मर्नेछु, र त्यहीँ नै गाड़िनेछु। मृत्युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्यवहार गरून्।
तिनले मृत्युसम्मै नाओमिसँग रहनेछु भनेर भनिनन्।
तिनि बेथलेहेमा फर्किईन।
उनले आफूलाई मारा भनेर बोलाउन माग गरिन (जसको अर्थ हो “तितो”), किनकि येहेवेले उनिसँग तितो व्यवहार गर्नुभएकोछ भनि तिनले ठान्दथिईन ।
योचाँहि जौँका फसल कटनिको सुरुवाति समय थियो।