Genesis 10

Genesis 10:5

अन्‍नतः नोआका सन्तानहरू जलप्रलय पछि पृथ्वीमा जातिहरूमा फैलिए, जब तिनीहरू फैलिए प्रत्येक जातिको आफ्नै के थिए ?

जब जातिहरू फैलिँदै गए, प्रत्येक जातिको आफ्नै भाषा थियो ।

Genesis 10:9

निम्रोद, हामका सन्‍तानलाई के भनेर चिनिन्‍थ्यो ?

निम्रोद, परमेश्‍वरका सामु शक्तिशाली शिकारी भनेर चिनिन्‍थ्यो ।

Genesis 10:10

शिनार देशमा, निम्रोदको पहिलो मुख्‍य सहर कुन थियो ?

शिनारको मुख्‍य सहर बाबेल थियो ।

Genesis 10:11

शिनार देशको थप अरू कुन क्षेत्रमा निम्रोदले सहरहरू विकास गरे ?

निम्रोदले अश्शूरमा पनि सहरहरू बनाए ।

Genesis 10:15

कनान, नोआका कुन सन्‍तानका छोरा थिए ?

कनान, हामका सन्‍तान थिए ।

Genesis 10:20

अन्‍नतः नोआका सन्तानहरू जलप्रलय पछि पृथ्वीमा जातिहरूमा फैलिए, जब तिनीहरू फैलिए प्रत्येक जातिको आफ्नै के थिए ?

जब जातिहरू फैलिँदै गए, प्रत्येक जातिको आफ्नै भाषा थियो ।

Genesis 10:25

शेमका सन्‍तान, पेलेगका समयमा के भयो ?

पेलेगका समयमा पृथ्वी विभाजित भयो ।

Genesis 10:31

#अन्‍नतः नोआका सन्तानहरू जलप्रलय पछि पृथ्वीमा जातिहरूमा फैलिए, जब तिनीहरू फैलिए प्रत्येक जातिको आफ्नै के थिए ?

जब जातिहरू फैलिँदै गए, प्रत्येक जातिको आफ्नै भाषा थियो ।

Genesis 10:32

जलप्रलयपछि पृथ्वीमा फैलिएका जातिहरू कहाँबाट आए ?

नोआका छोराहरूका वंशहरूबाट जातिहरू फैलिए ।