Genesis 29

Genesis 29 General Notes

Structure and formatting

This chapter records the conflict between Jacob's wives, Rachel and Leah. This account continues into the next chapter.

Special concepts in this chapter
Shepherds

Although the exact reasoning for the shepherds' unwillingness to give water to the sheep is unknown, it is probable they were being lazy. The actions of these shepherds contrast Jacob's actions.

Kissing

It was common in the ancient Near East for relatives to greet each other with a kiss. There was nothing sexual about this type of kissing.

Marriage

It was customary in the ancient Near East for a man to work for a woman's father in order to earn the right to marry her. It is unknown how common it was for a father to have his younger daughter marry before an older daughter. It was also sinful for Jacob to marry more than one wife. (See: /WA-Catalog/en_tw?section=kt#sin)

<< | >>

Genesis 29:1

पूर्वका मानिसहरू

यसको अर्थ हो पद्दन-आरामका मानिसहरू जुन चाहिँ कनान देशको पूर्वीय देश हो ।

and, behold, three flocks of sheep were lying there by it

The word "behold" marks the beginning of another event in the larger story. Your language may have a way of doing this.

किनकी त्‍यही इनारबाट

यस वाक्यांशले कथाबाट गोठालाहरूले कसरी बगालहरूलाई पानी खुवाए भन्‍ने बारे पृष्‍ठभूमिको जानकारीमा परिवर्तन भएको कुरा संकेत गर्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#writing-background)

तिनीहरूले ...पानी खुवाउँथे

"गोठालाहरूले ... पानी खुवाउँथे" अथवा " भेडाहरूको हेरचाह गर्नेहरूले पानी ...खुवाउँथे"

इनारको मुख

यहाँ "मुख"ले खुल्ला ठाउँ भन्‍ने जनाउँछ । अर्को अनुवादः "इनारको खोल्ने ठाउँबाट" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

translationWords

Genesis 29:4

याकूबले तिनीहरूलाई भने

याकूबले गोठालाहरूलाई भने"

मेरा भाइ

यो परदेशीहरूलाई अभिवादन गर्ने नम्र तरिका हो ।

नाहोरका छोरो लाबान

यहाँ "छोरा"ले पुरुष सन्तानहरूहरूलाई जनाउँछ । "नाहोरका नाति लाबान" सम्भावित अर्थ हो । (EN-UDB)

र हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन्‌

"अब हेर्नुहोस्! उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन्‌"

translationWords

Genesis 29:7

मध्य दिन भएको छ

"सूर्य अझै आकाशमा उच्च छ" (EN-UDB)अथवा "सूर्य अझै तेजले चम्किरेहेको छ"

भेडा-बाख्राहरूलाई जम्‍मा गर्ने

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "तिमीहरूद्वारा भेडा-बाख्राहरू जम्‍मा गरिने" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

जम्‍मा गर्ने

यसको अर्थ हो कि तिनीहरूलाई एकसाथ रातको लागि सुरक्षित बस्‍न बार भित्र जम्मा गर्नु हो । यसको पूरा अर्थ स्पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिनीहरूलाई चर्न देओ

"तिनीहरूलाई मैदानमा घाँस खान देओ"

हामी तिनीहरूलाई पानी खुवाउन सक्दैनौँ

"हामीले तिनीहरूलाई पानी खुवाउन पर्खनुपर्छ ।" यो समय अनुसार गरेको हुनुपर्छ, अनुमति अनुसार होइन ।

सबै बगालहरू जम्‍मा नभई

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "अरू गोठालाहरूद्वारा आफ्ना बगालहरू जम्‍मा नगरिन्जेल" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

इनारको मुख

यहाँ "मुख"ले खुल्ला ठाउँ भन्‍ने जनाउँछ । अर्को अनुवादः "इनारबाट" अथवा "इनारको खुल्ला ठाउँबाट" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

अनि हामी भेडाहरूलाई पानी खुवाउनेछौँ

"त्यसपछि हामी भेडाहरूलाई पानी खुवाउनेछौँ "

translationWords

Genesis 29:9

आफ्ना मामा

"आफ्नी आमाको दाई"

इनारको मुख

यहाँ "मुख"ले खुल्ला ठाउँ भन्‍ने जनाउँछ । अर्को अनुवादः "इनार" अथवा "इनारको खोल्ला ठाउँ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

translationWords

Genesis 29:11

याकूबले राहेललाई चुम्बन गरे

प्राचिन कालमा पूर्व नजिक, नातेदारलाई चुम्बनले अभिवादन गर्नु सामान्य हो । तथापि, यो पुरुषहरूबीच सामान्य रूपमा गरिन्छ । यदि तपाईंको भाषामा नातेदारलाई स्‍नेही भावमा गरिने अभिवादन छ भने त्यो प्रयोग गर्नुहोस् । यदि छैन भने जे उचित छ त्यही प्रयोग गर्नुहोस् ।

डाको छोडेर रोए

याकूब धेरै खुशी भएको हुनाले तिनी रोए । यो भनाइको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिनका बाबुको नातेदार

"तिनको बुबा सम्बन्‍धित"

translationWords

Genesis 29:13

आफ्ना भानिज

"आफ्नी बहिनीको छोरा"

अतिनलाई अँगालो हालेर

"तिनलाई अंकमाल गरेर"

तिनलाई ... चुम्‍बन गरे

प्राचिन कालमा पूर्व नजिक, नातेदारलाई चुम्बनले अभिवादन गर्नु सामान्य थियो । तथापि, यो पुरुषहरूबीच सामान्य रूपमा गरिन्छ । यदि तपाईंको भाषामा नातेदारलाई स्‍नेही भावमा गरिने अभिवादन छ भने त्यो प्रयोग गर्नुहोस् । यदि छैन भने जे उचित छ त्यही प्रयोग गर्नुहोस् ।

याकूबले लाबानलाई सबै कुरा बताइदिए

"त्यसपछि याकूबले राहेललाई भनेका सबै कुरा लाबानलाई बताइदिए"

मेरो हाड र मासु

यस वाक्यांशले तिनीहरू वंशगत सम्बन्‍धित छ भन्छ । अर्को अनुवादः "मेरो नातेदार" अथवा "मेरो परिवारको सदस्‍य" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

translationWords

Genesis 29:15

मेरा नातेदार ... तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र?

लाबानले यो प्रश्‍न तिनले याकूबलाई तिनको निम्ति काम गरे बापत ज्याला दिनुपर्छ भनी जोड दिन यो प्रश्‍न गर्छन् । यो प्रश्‍नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । यो करणमा पनि लेखिन सकिन्छ । अर्को अनुवादः "तिमी मेरो नातेदार भएतापनि मेरो निम्ति काम गरे बापत मैले तिमीलाई ज्याला दिनु पार्ने यो एकदम उचित कुरा हो ।" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion/WA-Catalog/en_tm?section=translate#figs-litotes)

Now Laban had

The word "now" is used here to mark a change from the story to background information about Laban and his daughters. (See: /WA-Catalog/en_tm?section=translate#writing-background)

लेआका आँखा धमिला थिए

सम्भावित अर्थहरू हुन् १) लेआका आँखा सुन्दर थिए" अथवा २) लेआका आँखा सादा थिए।

याकूबले राहेललाई प्रेम गरे

यहाँ "प्रेम"ले स्‍त्री र पुरुषबीचको मनोरम आकर्षणलाई जनाउँछ ।

translationWords

Genesis 29:19

त्‍यसलाई अर्को मानिसलाई दिनुभन्दा

"त्‍यसलाई अर्को मानिसलाई दिनुको सट्टा"

तिनलाई त्‍यो समय तिनलाई थोरै दिनजस्‍तो लाग्‍यो

"तर तिनलाई केही दिन लाग्यो"

राहेलप्रति तिनको प्रेमको कारण

"तिनीप्रति भएको उनको प्रेमको खातिर" अथवा "तिनीप्रति उनको प्रेमको कारण"

translationWords

Genesis 29:21

मैले सेवा गर्ने दिनहरू पुरा भएको हुनाले मलाई मेरी पत्‍नी दिनुहोस् ताकि म तिनीसँग विवाह गर्न सकूँ

यहाँ "दिनहरू"ले लामो समयको अवधिलाई जनाउँछ । " पुरा भएको" यो वाक्यांशलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । यो भनाइ स्‍पष्‍ट छ । उदाहरण "मलाई राहेल दिनुहोस् ताकि म तिनीसँग विवाह गर्न सकूँ, किनभने तपाईंको लागि मद्वारा सात वर्ष काम गरिएको छ!" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

भोज दिए

"विवाहको भोज तयार गरे ।" सम्भवतः भोज तयार गर्न लाबानले अरुहरूलाई लगाए । अर्को अनुवादः "विवाह भोज तयार गर्न अरूहरूलाई लगाए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

translationWords

Genesis 29:23

तिनीसँग सहवास गरे

यसले संकेत गर्छ कि अँध्यारो भएर याकूबले देख्‍न नसकेको कारण तिनी लेआसँग थियो भनी याकूबलाई थाहा भएन । यो भनाइको पूरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

लाबानले आफ्‍नी कमारी जिल्‍पालाई ... लेआकी कमारी हुनलाई दिए

यहाँ लेखकले लाबानले लेआलाई जिल्‍पा दिएको बारे पृष्‍ठभूमिको जानकारी दिन्छन् । सम्भवतः तिनले विवाह अगाडि लेआलाई जिल्‍पा दिए । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#writing-background)

जिल्‍पा

यो लेआकी कमारीको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

हेर्दा त लेआ पो रहिछन्‌

"याकूब लेआलाई तिनीसँग ओछ्‍यानमा देख्दा छक्क परे ।" आफूले देखेको कुरामा याकूब छक्क परे भन्‍ने कुरा "हेर्दा" शब्दले दर्साउँछ ।

तपाईंले मप्रति यो के गर्नुभएको?

याकूब आफ्नो रीस र आघात पोख्‍न यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "म विश्‍वास गर्न सक्दिन कि तपाईंले मलाई यो गर्नुभयो!" यो आलङ्‍कारिक प्रश्‍न भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

मैले राहेलको निम्‍ति सेवा गरेको होइन र?

याकूब लाबानले तिनलाई छल गरेर पाएको चोट पोख्‍न यो प्रश्‍न गर्छन् । यो आलङ्‍कारिक प्रश्‍नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "मैले राहेललाई विवाह गर्न सात वर्ष तपाईंको सेवा गरे!" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

translationWords

Genesis 29:26

रीति हामीकहाँ छैन

"हाम्रो परिवारमा हामीले गर्न दिँदैनौँ"

यो छोरीसँग एक साता पुरा गर

"लेआसँग एक साता बिताउ"

र ... म तिमीलाई अर्की पनि दिनेछु

यसको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "र ... अर्को साता पछि हामी तिमीलाई राहेल पनि दिनेछौँ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords

Genesis 29:28

याकूबले त्‍यसै गरे, र लेआसँग एक साता पुरा गरे

"र याकूबले लाबानले भनेका कुरा गरे, र लेआसँग एक साता बिताए"

बिल्‍हा

यो राहेलकी कामारीको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

राहेलसँग पनि सहवास गरे

तिनीहरूको वैवाहिक सम्बन्ध थियो भन्‍नलाई यो नम्र तरिका हो । अर्को अनुवादः "याकूबले राहेलसँग पनि विवाह गरे" (EN-UDB) (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-euphemism)

राहेललाई बढी प्रेम गर्थे

यसले स्‍त्री र पुरुषबीचको मनोरम आकर्षणलाई जनाउँछ ।

translationWords

Genesis 29:31

लेआलाई प्रेम नगरिएको

यसलाई कर्तृवाच्यमा लेख्‍न पनि सकिन्छ । अर्को अनुवादः "याकूबले लेआलाई प्रेम गरेन" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

प्रेम नगरिएको

याकूबले राहेललाई लेआभन्दा बढी प्रेम गर्थे भनी जोड दिने यो एक अतियुक्ति गरिएको हो । अर्को अनुवादः "राहेललाई भन्दा कम प्रेम गर्थे" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-hyperbole)

त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो

परमेश्‍वरले लेआलाई गर्भवती हुन सक्‍ने तुल्याउनु भयो भनिएको छ मानौँ परमेश्‍वरले तिनको गर्भ खोल्दै हुनुहुन्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

सन्तान भएका थिएनन्

"गर्भवती हुन सकेकी थिइनन्"

लेआले गर्भवती भएर एक छोरो जन्माइन्

"लेआ गर्भवती भइन् र एउटा छोरो जन्माइन्"

त्‍यसको नाम रूबेन राखिन्

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "रूबेन नामको अर्थ हो 'हेर, एक छोरो ।" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

साँच्‍ची नै परमप्रभुले मेरो दु:ख देख्‍नुभएको छ

लेआले भावानात्मक चोट भोगिरहेकी थिइन् किनकी याकूबले उनलाई इन्कार गरेको थियो । "दुःख" भावाचक नाम क्रियाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले भोगिरहेको कुरा परमप्रभुले देख्‍नुभयो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

translationWords

Genesis 29:33

तिनी फेरि गर्भवती भइन्

"लेआले फेरि गर्भधारण गरिन्"

छोरा जन्‍माइन्‌

"छोरालाई जन्माइन्"

म प्रेमविहीन छु भनी परमेश्‍वरले सुन्‍नुभएको हुनाले

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "मेरो पतिले मलाई प्रेम गर्दैन भनी परमप्रभुद्वारा सुनिएको छ" ( हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

तिनले त्‍यसको नाउँ शिमियोन राखिन्‌

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "शिमियोन नामको अर्थ हो "सुन्‍नुभयो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

मेरा पति मप्रति आकर्षित हुनुहुनेछ

"मेरो पतिले मलाई अपनाउनेछ"

मैले उहाँको निम्‍ति तिन जना छोरा पाइसकेँ

"मैले उहाँको लागि तिन छोराहरू जन्माएँ"

त्‍यसको नाउँ लेवी राखियो

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "लेवी नामको अर्थ हो 'आकर्षित ।" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

translationWords

Genesis 29:35

तिनी फेरि गर्भवती भएर

"लेआले फेरि गर्भधारण गरेर"

छोरा जन्‍माइन्‌

"छोरालाई जन्माइन्"

त्‍यसको नाउँ यहूदा राखियो

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "यहूदा नामको अर्थ हो 'प्रशंसा ।" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

translationWords