Ruth 1

Ruth 1:1

रूथको कथा यहूदी इतिहासको कुन समयमा घटेको थियो?

यो कथा न्याकर्ताहरुको शासनकालमा घटेको थियो।

एलिमेलेक किन आफ्नो परिवारसँग मोआबमा गए?

यहूदामा अनिकाल परेको कारणले उनि त्यहाँ गए।

Ruth 1:3

एलिमेलेकलाई मोआबमा के भएको थियो?

नाओमिलाई बिधुवाबनाईछाडि, उनको मृत्यु भयो।

Ruth 1:5

मेआबमा नाओमिका छोराहरुलाई के भयो?

दुईवटा बुहारिहरुलाई नाओमिसंगै छोडि तिनिहरुको मृत्यु भयो।

Ruth 1:6

नओमिले किन यहूदाममा फर्कने निर्णय गरिन?

उनले सुनिन कि येहोवेले यदूदाका मानिसहरुलाई भोजन दिनुभएकोछ।

Ruth 1:8

नाओमिले उनका दुई बुहारिहरु काहाँ गएको चाहान्थिन?

उनले तिनिहरु आफ्नो आफ्ना माईतमा फर्केको चाहान्थिन।

Ruth 1:9

नाओमिले उनका दुई बुहारिहरुले के खोजेको चाहान्थिन

उनले तिनिहरुले आफ्नालागी पतिहरु खोजेको चाहान्थिन।

Ruth 1:13

आफ्नो दुःखको मुलकारण नाओमिले कसलाई ठान्दथिन?

उनले येहोवे उनको विरुद्दमा हुनुहुन्छ भनि विस्वास गर्दथिन।

Ruth 1:16

जब रुथ नाओमिसंग बसिन, नाओमिसंग तिनले के प्रतिज्ञा गरिन?

तिनले भनिन्, किनभने तपाईं जहाँ जानुहुन्‍छ म त्‍यहीँ जानेछु। तपाईं जहाँ बस्‍नुहुन्‍छ म त्‍यहीँ बस्‍नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुन, अनि तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुन्छ। तपाईं जुन ठाउँमा मर्नुहुन्‍छ म त्‍यहीँ मर्नेछु, र त्‍यहीँ नै गाड़िनेछु। मृत्‍युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्‍यवहार गरून्‌।

Ruth 1:17

रुथले नाओमिसँम आफू कतिसमयसम्म रहनेछु भनेर भनिन्?

तिनले मृत्युसम्मै नाओमिसँग रहनेछु भनेर भनिनन्।

Ruth 1:19

कुन सहरमा नाओमि फर्किईन?

तिनि बेथलेहेमा फर्किईन।

Ruth 1:20

नाओमि र किन कुन नामले बोलाईएको चाहान्थिईन?

उनले आफूलाई मारा भनेर बोलाउन माग गरिन (जसको अर्थ हो “तितो”), किनकि येहेवेले उनिसँग तितो व्यवहार गर्नुभएकोछ भनि तिनले ठान्दथिईन ।

Ruth 1:22

वर्षको कस्तो समयमा नाओमि र रुथ बेथलेहेममा आईपुगे?

योचाँहि जौँका फसल कटनिको सुरुवाति समय थियो।