Genesis 24

Genesis 24:2

अब्राहामले आफ्नो सबैभन्दा पुरानो नोकरलाई के गर्नको लागि शपथ खान लगाए ?

अब्राहामले आफ्नो सबैभन्दा पुरानो नोकरलाई इसहाकको निम्ति आफ्ना नातेदारहरूबाट पत्‍नी ल्याईदिन शपथ खान लगाए ।

Genesis 24:3

Genesis 24:4

Genesis 24:5

अब्राहामले आफ्नो नोकरलाई इसहाकसँग के नगर्नू भनी जोड दिए ?

अब्राहामले आफ्नो नोकरलाई इसहाकलाई आफू आएको देशमा फर्काइ नलैजानू भनी जोड दिए ।

Genesis 24:6

Genesis 24:12

परमेश्‍वरले इसहाकको निम्ति चुन्‍नुभएको स्‍त्री देखाइदिनुहोस् भनेर अब्राहामको नोकरले परमेश्‍वरलाई के गरिदिनुहोस् भने ?

त्यस नोकरले भने जुन स्‍त्रीलाई उनले तिम्रो गाग्रो ढल्काइ मलाई पानी पिउन देउ भन्दा त्यसै गर्नेछिन् र ऊँटहरूको लागि पनि पानी दिने प्रस्ताव गर्नेछिन् भने परमेश्‍वरले इसहाकको निम्ति रोज्‍नुभएको स्‍त्री त्यही नै हुनेछिन् ।

Genesis 24:13

Genesis 24:14

Genesis 24:15

अब्राहामसँग रिबेकाको के सम्बन्ध थियो ?

रिबेका अब्राहामका भाइ नाहोरको नातिनी थिइन् ।

Genesis 24:17

अब्राहामको नोकरले पिउनको लागि पानी माग्दा रिबेकाले के गरिन् ?

रिबेकाले त्यस नोकरलाई पिउनको लागि पानी दिइन् ।

Genesis 24:18

अब्राहामको नोकरले पिउनको लागि पानी माग्दा रिबेकाले के गरिन् ?

रिबेकाले त्यस नोकरलाई पिउनको लागि पानी दिइन् ।

Genesis 24:19

रिबेकाले त्यस नोकरलाई पिउनको लागि पानी दिएपछि के भनिन् ?

रिबेकाले त्यस नोकरलाई पिउनको लागि पानी दिएपछि भनिन् "म तपार्इंका ऊँटहरूका निम्ति पनि पानी तिनीहरूले पिई नसकुञ्‍जेल उघाइदिन्छु" ।

Genesis 24:26

रिबेका अब्राहामसँग सम्बन्धित भएको सुनेपछि र उनको परिवारसँग रात बिताउन पाउने थाहा भएपछि ती नोकरले के गरे ?

ती नोकरले परमप्रभुको आराधना गरे र उहाँलाई धन्यको भने चढाए ।

Genesis 24:27

Genesis 24:29

Who was Rebekah's brother?

Laban was Rebekah's brother.

Genesis 24:31

लाबानले के गरे जब उनले अब्राहामको नोकरलाई भेटे ?

लाबानले अब्राहामको नोकरलाई बस्‍नको लागि आफ्नो घरमा बोलाए ।

Genesis 24:33

अब्राहामको नोकरले आफू खान अघि के गर्न जोड दिए ?

अब्राहामको नोकरले खाना खानुअघि आफू किन आएको हो भनेर बताउन जोड दिए ।

Genesis 24:40

परमप्रभुले त्यस नोकरको बाटो सफल गराइदिनुहुन्छ भनेर अब्राहामले कसरी बताए ?

परमप्रभुले त्यस नोकरको कार्य सफल गराइदिन आफ्ना दूत पठाइदिनुहुन्छ भनेर अब्राहामले बताए ।

Genesis 24:47

रिबेका अब्राहामसँग सम्बन्धित भएको थाहा पाएपछि त्यस नोकरले उनलाई के दिए ?

रिबेका अब्राहामसँग सम्बन्धित भएको थाहा पाएपछि त्यस नोकरले उनलाई सुनले बनेका नाकको लागि नत्थ र हातका लागि बालाहरू दिए ।

Genesis 24:50

रिबेकाको सन्दर्भमा लाबान र बतूएललाई के गर्न चाहनुहुन्छ भनेर अब्राहामका नोकरले सोध्दा, उनीहरूले कसरी जवाफ दिए ?

लाबान र बतूएलले त्यस नोकरलाई रिबेकालाई लगेर जानुहोस् भनी भने ताकि उनी अब्राहामकी बुहारी हुन सकूँन् ।

Genesis 24:51

Genesis 24:52

लाबान र बतूएलको जवाफ सुनेपछि अब्राहामको नोकरले के गरे ?

ती नोकरले भूइँमा निहुरेर परमप्रभुलाई दण्डवत गरे अनि रिबेका तथा उनकी दाजु र आमालाई उपहारहरू दिए ।

Genesis 24:53

Genesis 24:54

अर्को बिहान उठेपछि रिबेकाका दाजु र आमाले त्यस नोकरले के गरेको चाहे ?

अर्को बिहान उठेपछि, उनीहरूले त्यस नोकरले उनीहरूसँग कम्तिमा दश दिन बिताएको चाहे ।

Genesis 24:55

When they arose the next morning, what did Rebekah's brother and mother want the servant to do?

When they arose the next morning, they wanted Abraham's servant to stay with them for at least ten more days.

Genesis 24:56

अब्राहामको नोकरले उनी तुरुन्तै जानुपर्छ भनी बताए, तब रिबेकाले के गर्न चाहेको बताईन् ?

रिबेकाले उनी नोकरसँग जान चाहेको बताईन् ।

Genesis 24:57

अब्राहामको नोकरले उनी तुरुन्तै जानुपर्छ भनी बताए, तब रिबेकाले के गर्न चाहेको बताईन् ?

रिबेकाले उनी नोकरसँग जान चाहेको बताईन् ।

Genesis 24:58

अब्राहामको नोकरले उनी तुरुन्तै जानुपर्छ भनी बताए, तब रिबेकाले के गर्न चाहेको बताईन् ?

रिबेकाले उनी नोकरसँग जान चाहेको बताईन् ।

Genesis 24:60

रिबेका अब्राहामको नोकरसँग निस्कदा उनको परिवारले उनलाई के आशिष् दिए ?

रिबेकाको परिवारले उनी हजारौँ हजारको आमा होउन् र उनको सन्तानले तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरका प्रवेशद्वारहरू कब्जा गरून् भनी आशिष् दिए ।

Genesis 24:63

रिबेका इसहाकको घरमा आइपुग्दा उनी के गर्दै थिए ?

इसहाक बाहिर ध्यान गर्दै थिए ।

Genesis 24:64

रिबेकाले के गरिन् जब उनले इसहाकलाई देखिन् ?

जब रिबेकाले इसहाकलाई देखिन्, उनी ऊँटबाट ओर्लिन् र घुम्टोले आफूलाई छोपिन् ।

Genesis 24:65

रिबेकाले के गरिन् जब उनले इसहाकलाई देखिन् ?

जब रिबेकाले इसहाकलाई देखिन्, उनी ऊँटबाट ओर्लिन् र घुम्टोले आफूलाई छोपिन् ।

Genesis 24:67

अब्राहामको नोकरले आफूले गरेका सबै कामहरू बताएपछि इसहाकले के गरे ?

इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालमा लागे र रिबेकालाई आफ्नी पत्‍नीको रूपमा लिए ।