Genesis 14

Genesis 14:11

सिद्दीमको बेँसीमा राजाहरुका युद्धको परिणामस्वरूप सदोममा के भयो ?

सोदोमका सबै मालसामानहरू लगियो, र लोत र तिनका सबै मालसामान पनि लगियो ।

Genesis 14:12

सिद्दीमको बेँसीमा राजाहरुका युद्धको परिणामस्वरूप सदोममा के भयो ?

सोदोमका सबै मालसामानहरू लगियो, र लोत र तिनका सबै मालसामान पनि लगियो ।

Genesis 14:14

जब लोतलाई लगिएको कुरा अब्रामलाई सुनाइयो तब उनले के गरे ?

तिनीहरूलाई पछ्याउन अब्रामले उनका ३१८ तालीम प्राप्त मानिसहरूलाई भेला गरे ।

Genesis 14:15

अब्रामले राजाहरूसँग कुन ठूलो सहरको नजिक युद्ध गरे र त्यो युद्धको परिणाम के भयो ?

अब्रामले दमस्कसदेखि उत्तरका राजाहरूसँग युद्ध गरे र उनले सम्पत्तिहरु, लोत र अरु मानिसलाई फिर्ता ल्याए ।

Genesis 14:16

अब्रामले राजाहरूसँग कुन ठूलो सहरको नजिक युद्ध गरे र त्यो युद्धको परिणाम के भयो ?

अब्रामले दमस्कसदेखि उत्तरका राजाहरूसँग युद्ध गरे र उनले सम्पत्तिहरु, लोत र अरु मानिसलाई फिर्ता ल्याए ।

Genesis 14:17

जब अब्राम फर्के उनले कुन दुई वटा राजाहरूलाई भेटे ?

जब अब्राम फर्के उनले सदोमका राजा र शालेमका राजा मल्कीसेदेकलाई भेटे ।

Genesis 14:18

जब अब्राम फर्के उनले कुन दुई वटा राजाहरूलाई भेटे ?

जब अब्राम फर्के उनले सदोमका राजा र शालेमका राजा मल्कीसेदेकलाई भेटे ।

परमेश्‍वरसँगको मल्कीसेदेकको सम्बन्ध के थियो ?

मल्कीसेदेक सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए ।

जब मल्कीसेदेकले अब्रामलाई भेटे तब उनले आफूसँग के ल्याए ?

जब मल्कीसेदेकले अब्रामलाई भेटे तब उनले रोटी र दाखमद्य आफूसित ल्याए ।

Genesis 14:19

मल्कीसेदेकले अब्रामलाई के भने ?

मल्कीसेदेकले अब्रामलाई आशिष् दिए र सर्वोच्‍चका परमेश्‍वरलाई धन्यवाद चढाए ।

Genesis 14:20

मल्कीसेदेकले अब्रामलाई के भने ?

मल्कीसेदेकले अब्रामलाई आशिष् दिए र सर्वोच्‍चका परमेश्‍वरलाई धन्यवाद चढाए ।

मल्कीसेदेक अब्रामसित बोलेपछि अब्रामले के गरे ?

अब्रामले मल्कीसेदेकलाई सबै कुराको दशांश दिए ।

Genesis 14:21

सदोमका राजाले अब्रामलाई के प्रस्ताव राखे ?

यदि अब्रामले मानिसहरू राजालाई दिए भने सबै थोक उनले राख्‍न पाउने भनी सदोमका राजाले प्रस्ताव राखे ।

Genesis 14:22

अब्रामले किन कुनै पनि सम्पत्ति लिन चाहेनन् ?

अब्रामले आफ्नो हात सर्वोच्‍च परमेश्‍वरतिर उचालेका थिए र सदोमको राजाले उनलाई धनी बनाए भनेको उनले चाहदैनथे ।

Genesis 14:23

अब्रामले सदोमको राजाको प्रस्तावलाई कसरी प्रतिक्रिया दिए ?

अब्रामले जवान मानिसहरूले खाएका र उनीसँग गएका मानिसहरूका भाग बाहेक उनलाई कुनै पनि सम्पत्ति चाहिदैन भने ।

अब्रामले किन कुनै पनि सम्पत्ति लिन चाहेनन् ?

अब्रामले आफ्नो हात सर्वोच्‍च परमेश्‍वरतिर उचालेका थिए र सदोमको राजाले उनलाई धनी बनाए भनेको उनले चाहदैनथे ।

Genesis 14:24

How did Abram respond to the king of Sodom's offer?

Abram said that he did not want any of the possessions, except what the young men had eaten and the share for the men that went with him.