Genesis 5

Genesis 5:1

उत्पत्ति-५ मा के को विवरण छ ?

उत्पत्ति-५ मा आदमको वंशावलीको विवरण छ ।

मानिस जातिलाई कसको स्वरूपमा बनाइयो ?

मानिस जातिलाई परमेश्‍वरको स्वरूपमा बनाइयो ।

Genesis 5:2

परमेश्‍वरले मानिस जातिलाई के लिङ्गहरूमा सृष्टि गर्नुभयो ?

परमेश्‍वरले मानिस जातिलाई नर र नारी गरी सृष्टि गर्नुभयो ।

Genesis 5:5

आदम कति वर्ष बाचेँ ?

आदम ९३० वर्ष बाचेँ ।

Genesis 5:8

सेत कति वर्ष बाचेँ ?

सेत ९१२ वर्ष बाचेँ ।

Genesis 5:14

केनान कति वर्ष बाचेँ ?

केनान ९१० वर्ष बाचेँ ।

Genesis 5:20

येरेद कति वर्ष बाचेँ ?

येरेद ९६२ वर्ष बाचेँ ।

Genesis 5:24

परमेश्‍वरसँग हनोकको सम्बन्ध कस्तो थियो र उसलाई के भयो ?

हनोक परमेश्‍वरसँगै हिँड्थे र परमेश्‍वरले उनलाई लैजानुभयो ।

Genesis 5:29

लेमेकले आफ्नो छोरा नोआको बारेमा के भने ?

परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण मानिसहरूले गर्ने काम र हातका पिडादायी श्रमबाट नोआले मानिस जातिलाई विश्राम दिनेछ भनी लेमेकले भने ।

Genesis 5:32

नोआका छोराकहरू को-को थिए ?

नोआका छोराकहरू शेम, हाम र येपेत थिए ।