Embalming was practiced in Egypt on very important people when they died. They removed the liquids from the body then wrapped it in an attempt to preserve the body from decay.
Joseph's character was so upright that Pharaoh's officials went with him to Canaan to bury Jacob. This was a very large funeral procession. He also learned lessons from earlier in his life and unified his family. (See: /WA-Catalog/en_tw?section=kt#upright)
__<< | __
अर्को अनुवाद : "तिनी शोकमा आफ्ना बुबामाथि लेटेर " ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-idiom)
"मरेका लाशहरूको ध्यान पुर्याउने गर्ने तिनका सेवकहरू"
"सुगन्धित लेप दल्नु" भनेको मृत शरीर गाड्नु अघि संरक्षण गर्ने एउटा विशेष तरिका हो । अर्को अनुवाद : " तिनको बुबाको शरीर गाड्नलाई तयार गर्न ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-euphemism)
यसको निम्ति ४० दिन लागेको थियो । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)
"७० दिन" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)
"तिनको शोक गर्ने दिन" वा "तिनको निम्ति रूने दिन"
यहाँ "भारदारहरू" ले फारोका दरवारका राजकीय अधिकारीहरूलाई जनाउँछ । अर्को अनुवाद : "योसेफले फारोका अधिकारीहरूसँग कुरा गरे ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
अर्को अनुवाद : "यदि मैले तपाईंबाट निगाह पाएको छु भने ।" वा "यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने ।" (EN-UDB) ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-idiom र /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
यसमा दुई वा तहको भनाइ छ । यसलाई अप्रत्यक्ष वाक्यमा लेख्न सकिन्छ । अर्को अनुवाद : "कृपा गरी फारोलाई भनिदिनुहोस् कि मेरा बुबाले मलाई शपथ खान लाउनुभयो कि उहाँको मृत्युपछि कनान देशमा उहाँ आफैले खनेर बनाउनुभएको उहाँको चिहानमा मैले उहाँलाई गाड्नेछु । कृपा गरी मलाई जानदिनु हुन भनी फारोलाई भन्नुहोस् र त्यसपछि म फर्केर आउनेछु।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/en_tm?section=translate#figs-quotations)
"म मर्दैछु ।"
मिश्रबाट कनान जाँदैछु भन्नु "जान" वाक्यांश प्रयोग गर्नु सामान्य कुरा हो ।
यसको अर्थ फारोका भारदारहरूले फारोसँग कुरा गरेर अहिले फारो योसेफलाई जवाफ दिदैँछन् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-explicit)
"तिमीले उनीसँग शपथ खान अनुसार"
मिश्रबाट कनान जाँदैछु भन्नु "गए" वाक्यांश प्रयोग गर्नु सामान्य कुरा हो ।
फारोका सबै प्रमुख व्यक्तिहरू अन्त्येष्टिमा सहभागी भए ।
यहाँ "घराना" ले फारोका राजकीय परिवार बुझिन्छ ।
यसलाई नयाँ वाक्यमा अनुवाद गर्न सकिन्छ: "मिश्रका ... योसेफका परिवारका, तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारकाहरू पनि तिनीसँगै गए ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-events)
यहाँ यसले रथहरूमा चढेका मानिसहरूलाई जनाउँछ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
"त्यो एउटा निकै ठुलो जमघट थियो ।"
यहाँ "तिनीहरू" शब्दले अन्त्येष्टिमा सहभागी भएकाहरूलाई जनाउँछ ।
सम्भावित अर्थहरू : १) "आताद" शब्दको अर्थ "काँडा" हुन्छ र यसले धेरै मात्रामा काँडाहरू उम्रिने ठाउँलाई जनाउँछ । वा २) यो खलाको मालिकको नाम पनि हुन सक्छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
"तिनीहरू अति दुःखी भए र तिनीहरूले निकै शोक गरे ।"
"७ दिन" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)
"आतादको खलामा" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
"मिश्रीहरूको शोक ठुलो रहेछ ।"
अनुवादकले "हाबिल-मिश्रइम नामको अर्थ 'मिश्रको शोक' हो ।" भन्ने पादटिप्पणी थप्न गर्न सक्छन् । ( हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)
#यसरी ... छोराहरू "यसरी याकूबका छोराहरू"
"यसरी याकूबले तिनीहरूलाई निर्देशन गरेबमोजिम"
"तिनका छोराहरूले तिनको लाश ... पुर्याए"
मक्पेला कुनै ठाउँ वा इलाकाको नाम थियो । उत्पत्ति-२३:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
यो हेब्रोन सहरको अर्को नाम थियो । यो अब्राहामको मित्र मम्रे जो त्यहाँ बसोबास गर्थ्यो उसको नामबाट राखिएको हुन् सक्छ । उत्पत्ति-१३:१८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
यो मानिसको नाम हो । "हित्ती"को अर्थ "हित्तीको सन्तान" हो । उत्पत्ति-२३:८ मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
"योसेफ मिश्र फर्के ।"
"तिनीसँग आएका सबै"
अर्को अनुवाद : "यदि साँच्चै योसेफ हामीहरूसँग अझैँसम्म रिसाएर" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
कसैले आफूलाई गरेको खराबीको बदला आफै लिनुलाई यदि कुनै व्यक्तिले अर्को व्यक्तिले पाउनु पर्ने कुरा दिनु भन्न सकिन्छ । अर्को अनुवाद : "हामीले तिनलाई गरेका खराबीको बदला लिन चाहन्छन् ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metaphor)
यसमा दुई र तीन तहको भनाइ छ । यसलाई अप्रत्यक्ष वाक्यमा लेख्न सकिन्छ । अर्को अनुवाद : मर्नुभन्दा अगि तपाईंका बुबाले हामीले तपाईंलाई गरेका खराबी क्षमा दिन तपाईंलाई भन्नु भनी हामीलाई आज्ञा दिनुभएको थियो ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/en_tm?section=translate#figs-quotations)
याकूब सबै दाजुभाइका पिता थिए । तिनका बुबा याकूबले भनेका कुरा योसेफले सुन्नुपर्छ भन्ने जोड दिन यहाँ तिनीहरूले "तपाईंका बुबा" भन्छन् । अर्को अनुवाद : "हाम्रा पिता मर्न अघि उहाँले भन्नुभयो ।"
"तिनीहरूले तिमीलाई गरेका खराबीको लागि ।"
यसको अर्थ "यही समयमा" भन्ने होइन तर यो आउन लागेको महत्त्वपूर्ण कुरामा ध्यानाकर्षन गर्नलाई प्रयोग गरिएको छ ।
"तपाईंका बुबाका परमेश्वरका दासहरू" भनेर दाजुभाइहरूले तिनीहरू आफैलाई संकेत गर्दै छन् । यसलाई प्रथम पुरूषमा लेख्न सकिन्छ । अर्को अनुवाद : "कृपा गरी हामीहरू हाम्रा बुबाका परमेश्वरका दासहरूलाई क्षमा गर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-123person)
"जब तिनले यो खबर सुने योसेफ रोए"
तिनीहरूले आफ्ना शिर जमिनतिर निहुराए । यो योसेफप्रति नम्रता र आदरको चिन्ह हो । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-symaction)
योसेफले तिनका दाजुभाइलाई ढाडस दिनलाई यो प्रश्न गर्छन् । अर्को अनुवाद : "म परमेश्वरको स्थानमा छैन" वा "म परमेश्वर होइन" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-rquestion)
"तपाईंहरूले मेरो विरुद्धमा खराबी गर्ने सोच बनाउनुभयो"
"परमेश्वरले त्यसैद्वारा भलाइ गर्ने सोच बनाउनुभयो"
"त्यसैले भयभीत नहुनुहोस्"
"तपाईंहरू र तपाईंहरूका बालबच्चालाई प्रयाप्त मात्रामा भोजन छ कि भनेर म सँधै निश्चत गर्नेछु"
"तिनले तिनीहरूसँग विनम्रतासँग बोलेर तिनीहरूलाई ढाडस दिए"
"११० वर्ष" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-numbers)
"एफ्राइमको छोराछोरीहरू र नातिनातिनासम्म" (EN-UDB)
यो योसेफको नातिको नाम हो । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#translate-names)
यो भावको अर्थ योसेफले यी माकीरका बालबच्चा आफ्नै बालबच्चाको रूपमा अपनाए भन्ने हुन्छ । यसको अर्थ योसेफबाट तिनीहरूले विशेष उत्तराधिकार पाउनेछन् । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-idiom)
उत्पत्ति-५०:२४ मा "तिमीहरू" ले योसेफका दाजुभाइहरूलाई जनाउँछ, तर यो तिनीहरूका सन्तानहरू भनेर बुझाउन पनि प्रयोग हुन्छ । ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
अर्को अनुवाद : "यस देशबाट निकालेर तिमीहरूलाई त्यस देशमा लैजानुहुनेछ ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-events)
"one hundred and ten years" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)
"सुगन्धित लेप दल्नु" मृत शरीर गाड्नु अघि संरक्षण गर्ने एउटा विशेष तरिका हो । पद ५०:१ मा "सुगन्धित लेप दल्नु"लाई तपाईंले कसरी अनुवाद गर्नुभएको छ, हेर्नुहोस् ।
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवाद : "तिनीहरूद्वारा तिनलाई ... राखियो ।" ( हेर्नुहोस् : /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
"सन्दुकमा" यो मरेको व्यक्तिलाई राख्ने बाकस हो ।