Genesis 19

Genesis 19 General Notes

Special concepts in this chapter
The evil desires of the Sodomites

The men of Sodom desired to forcibly have sexual relations with the angels who came to the city appearing as men. Such action is known as "rape." Their desire was viewed as especially evil because Lot was obligated to protect his guests at all costs, even that of sacrificing his own children for his guests. (See: /WA-Catalog/en_tw?section=kt#evil)

Hospitality

Hospitality, or being kind to a visitor, was very important in the Ancient Near East. Lot showed his guests loyalty by doing his utmost to protect them from the people of Sodom.

Important figures of speech in this chapter
Contrasts

It is probable that Abraham's faith and actions in chapter 18 are intended to contrast with the actions of the worldly Sodomites. (See: /WA-Catalog/en_tw?section=kt#faith)

<< | >>

Genesis 19:1

दुई स्वर्गदूतहरू

दुई मानिसहरू सदोमतिर गए भनेर उत्पति १८ ले भन्छ । उनीहरू साँच्चै स्‍वर्गदूतहरू थिए भनेर हामी यहाँ थाहा गर्छौं (हेर्नुहोस्ः

सदोमको मूल ढोका

"सदोम सहरको प्रवेशद्वार ।" सहरको वरिपरि पर्खाल थियो, र मानिसहरूलाई त्यसभित्र जानको लागि मूल-ढोका भएर जान पर्‍थ्यो । सहरमा यो अति महत्वपुर्ण ठाउँ थियो । महत्वपुर्ण मानिसहरूले प्रायः त्यहाँ समय बिताउँथे ।

मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे

उनले आफ्नो घुँडाहरू भुइँमा राखे र आफ्नो शिरले र नाकले भुइँ छोए ।

मेरा मालिक

स्‍वर्गदूतहरूका लागि लोतले प्रयोग गरेको यो एउटा आदरको भाषा हो ।

म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्

"कृपया आउनुहोस् र आफ्नो दासको घरमा बस्‍नुहोस्"

आफ्नो दासको घर

उनीहरूलाई आदर देखाउनको लागि लोतले आफैलाई उनीहरूका दासका रूपमा जनाउँछन् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-123person)

आफ्ना पाउ धुनुहोस्

यात्रा गरेपछि मानिसहरूले आफ्ना खुट्टा धुन मन पराउँथे ।

सबेरै उठेर

"सबेरै ब्यूँझेर"

हामी ... रात बिताउनेछौं

दुई स्वर्गदूतहरूले यो भन्दा उनीहरूले लोतलाई नभई, आफैलाई मात्र जनाईरहेका थिए । तिनीहरूमध्ये दुईले चोकमा रात बिताउने योजना बनाए । केही भाषाहरूले "हामी" को विशेष रूप प्रयोग गर्छन् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-exclusive)

सहरको चोक

यो सहरको सार्वजनिक, बाहिरी ठाउँ हो ।

उनीहरू तिनीसँगै ... प्रवेश गरे

"उनीहरू फर्के र तिनीसँगै ... गए"

translationWords

Genesis 19:4

उनीहरू सुत्‍नअगि

"लोतका घरमा भएका मानिसहरू सुत्‍नलाई ढल्किन अगाडी"

the men of the city, the men of Sodom

"the men of the city, that is, the men of Sodom" or just "the men of the city of Sodom"

त्यस घर

"लोतको घर"

जवान र वृद्द दुवै

"बालक देखि वृद्द सम्मका।" यसको अर्थ "सबै उमेरका मानिसहरू" हो, र यसले लोतको घर घेरिरहेका सदोमका मानिसहरूलाई जनाउँदछ ।

तिमीकहाँ आएका

"तिम्रो घरभित्र गएकाहरू"

तिनीहरूसँग सुत्‍न

"तिनीहरूसँग सहवास गर्न ।" तपाईंको भाषामा यसलाई भन्‍ने अझै भद्र तरिका हुन सक्छ । अर्को अनुवादः "तिनीहरूलाई घनिष्‍ट रूपमा वा यौन रूपमा जान्‍न" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-euphemism)

translationWords

Genesis 19:6

आफू ... पछि

"उसको पछाडी" वा "ऊ त्यसद्वारा गएपछि"

#म ेरा भाइहरू, म बिन्ती गर्दछु "मेरा भाइहरू, म तिमीहरूसँग बिन्ती गर्छु"

मेरा भाइहरू

लोतले सहरका मानिसहरूले उनलाई सुन्‍छन् भन्‍ने आशमा उनीहरूसँग मैत्रीपुर्ण स्वभावमा बोले । अर्को अनुवादः "मेरा साथीहरू" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

दुष्‍ट काम नगर्नुहोस्

"अति दुष्‍ट काम नगर्नुहोस्" वा "यस्तो अति दुष्‍ट कुरा नगर्नुहोस्"

हेर्नुहोस्

"ध्यान दिनुहोस्" वा "यता हेर्नुहोस्"

सुतेका छैनन्

"सहवास नगरेका ।" तपाईंको भाषामा यसलाई भन्‍ने अझ भद्र तरिका हुन सक्छ । अर्को अनवादः "नजानेका" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-euphemism)

तपाईंहरूको नजरमा जे असल लाग्छ

"तपाईंहरूलाई जे ईच्छा लाग्छ" वा "तपाईंहरूलाई जे ठिक लाग्छ"

मेरो छतको छाँयामुनि

ती दुई मानिसहरू लोतको घरको पाहुनाहरू भएका हुनाले उनले तिनीहरूको रक्षा गर्नुपर्नेथियो । "छत" शब्द त्यो सम्पुर्ण घरको उपलक्षक हो र लोतले तिनीहरूले रक्षा गर्नुको एउटा रूपक हो । अर्को अनुवादः "मेरो घरभित्र ... मैले तिनीहरूको रक्षा गरेको परमेश्‍वर चाहनुहुन्छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-synecdoche and /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords

Genesis 19:9

पछि हट्

"छेउ लाग्" वा "हाम्रो बाटोबाट निस्कि"

यो यहाँ परदेशी भएर बस्‍न आएको थियो

"यो यहाँ बाहिरको मानिसको रूपमा आयो" वा "परदेशी यहाँ बस्‍न आयो"

यो

"लोत ।" मानिसहरू एक-अर्कासँग बोल्दैछन् । यदि यो तपाईंको भाषामा अस्पष्‍ट हुन्छ भने, EN-UDB मा जस्तै, तपाईंले मानिसहरूलाई लोतसँग बोल्न लगाउनसक्नुहुन्छ ।

and now

The speaker would not expect a foreigner to judge the people of that land. AT: "but even though he has no good reason to" (See: /WA-Catalog/en_tm?section=translate#figs-idiom)

हाम्रो न्यायकर्ता भएको छ

"अब के सहि र के गलत हो भनी हामीलाई भन्‍ने अधिकार त्यससँग छ भनी त्यसले ठान्छ" वा "तर हामीलाई जे गर्न मन लाग्छ त्यही गर्नबाट हामीलाई रोक्‍न त्यसलाई दिनेछैनौं" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

अब हामी

"किनभने तैंले हामीले जे गरिहेका छौं, त्यो गलत हो भन्दैछस्, हामी"

हामी तिनीहरूलाई भन्दा तँलाई नराम्रो व्यवहार गर्नेछौँ

लोतले उनीहरूलाई "अति दुष्‍ट काम नगर्नुहोस्" (उत्पति १९:७) भनेकोमा ती मानिसहरू रिसाएका छन्, त्यसैले तिनीहरू लोत पहिला डराएका भन्‍दा पनि बढी दुष्‍ट बन्‍ने धम्कि दिँदैछन् । अर्को अनुवादः "हामीले तिनीहरूसँग दुष्‍ट व्यवहार गर्नुभन्दा, तँसँग बढी दुष्‍ट व्यवहार गर्नेछौं" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

तिनीहरूले ती मानिसहरू र लोतको विरुद्धमा दबाब दिए, र ढोका भत्‍काउनको निम्ति नजिक आए

सम्भावित अर्थहरू १ (तिनीहरू ढोका भत्काउनलाई नजिक नपुगेसम्मै मानिसको, लोतको नजिक गए" वा २) तिनीहरूले लोतलाई शारीरिक रूपमा भित्तातिर वा घरको ढोकातिर धकेले र ढोका भत्काउनै लागेका थिए ।

मानिस ... लोत

लोतलाई जनाउने यो दुई तरिका हो ।

translationWords

Genesis 19:10

तर ती मानिसहरू

"तर लोतका दुई पाहुनाहरू" वा "तर ती दुई स्‍वर्गदुतहरू"

तर ती मानिसहरूले आफ्ना हात निकालेर ... सँग घरभित्र ताने र ढोका बन्द गरे

तपाईंको भाषाामा मानिसहरूले ढोका खोले भनेर थप्‍न आवश्‍यक हुन सक्छ । अर्को अनुवादः "ती मानिसहरूले ढोका धेरै परसम्म उघारे कि तिनीहरूले आफ्ना हात निकालेर ... ताने र ढोका बन्द गरे" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

लोतका पाहुनाहरूले ... मानिसहरू ... प्रहार गरी अन्धा बनाइदिए

"प्रहार गरी अन्धा बनाए" भन्‍ने वाक्यांश एउटा रूपक हो; पाहुनाहरूले शारीरिक रूपमा प्रहार गरेका थिएनन् । अर्को अनुवादः "लोतका पाहुनाहरूले ती मानिसहरूलाई अन्धा बनाए" वा "उनीहरूले तिनीहरूका द‍ृष्‍टि लिए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

जवान र वृद्ध दुवै

"सबै उमेरका मानिसहरू ।" सबै मानिसहरूलाई पाहुनाहरूले अन्धा बनाए भन्‍ने कुरालाई यस merism ले जोड दिन्छ । यसले उमेर भन्दा सामाजिक स्थितिलाई संकेत गर्दछ । अर्को अनुवादः "साना र ठूला दुवै" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-merism)

translationWords

Genesis 19:12

त्यसपछि ती मानिसहरूले ... भने

"त्यसपछि दुई मानिसहरूले भने" वा "त्यसपछि स्‍वर्गदूतहरूले भने"

के तिमीकहाँ अरू कोही छन्?

"के यो सहरमा तिमीहरूको परिवारको अरू कोही सदस्यहरू छन्?" वा "के यो ठाउँमा तिमीहरूको परिवारको अरू कोही सदस्यहरू छन्?"

यस सहरमा तिम्रा जो कोही छन्

"यस सहरमा बसेका तिम्रो परिवारको अरू कुनै सदस्यहरू"

नष्‍ट गर्न लागेका छौँ

यहाँ "हामी" शब्द विशेष हो । केवल दुई स्वर्गदुतहरूले मात्र सहर नष्‍ट गर्थे; लोतले यसलाई नष्‍ट गर्दैनथे । यदि तपाईंको भाषामा "हामी" को Exclusive form छ भने यहाँ प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-exclusive)

परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन्

यसलाई भिन्‍न शब्दमा व्यक्त गर्न सकिन्छ ताकी भाववाचक नाम "दोषहरू" क्रियाको रूपमा व्यक्त होस् । अर्को अनुवादः "यस सहरका मानिसहरूले दुष्‍ट कुराहरू गरिरहेका छन् भनी धेरै मानिसहरूले परमप्रभुलाई बताइरहेका छन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

translationWords

Genesis 19:14

लोत बाहिर गए

"त्यसैले लोतले घर छाडे"

आफ्ना छोरीहरूलाई विवाह गर्न प्रतिज्ञा गरेका जुवाइँहरू

यस "आफ्ना छोरीहरूलाई विवाह गर्न प्रतिज्ञा गरेका मानिसहरू" वाक्यांशले ज्वाइँको अर्थ के हो भन्‍ने बुझाउँदछ । अर्को अनुवादः "तिनका छोरीहरूलाई विवाह गर्न लागेका मानिसहरू" वा "तिनका छोरीहरूका मङ्गेतर" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-parallelism)

जब झिसमिसे बिहान भयो

"घाम उदाउन अगाडी"

जाऊ

"अब जाऊ"

यस सहरको दण्डमा तिमी नष्‍ट हुनेछैनौ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "ताकि यस सहरका मानिसहरूलाई परमप्रभुले दण्ड दिनुहुँदा उहाँद्वारा तिमीहरू पनि नाश नहोऔ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

दण्डमा तिमी नष्‍ट हुने छैनौ

परमेश्‍वरले सहरका मानिसहरूला‌ई नाश गर्नुलाई एउटा व्यक्तिले धुलो बडारेकोजस्तै बताइको छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

यस सहरको

यहाँ "सहर" ले मानिसहरूलाई जनाउँदछ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

translationWords

Genesis 19:16

तर तिनले अलमल गर्न थाले

"तर लोत हिचकिचाए" वा "तर लोत निस्कन सुर-सार गरेन"

त्यसैकारण ती मानिसहरूले ... समाते

"त्यसैले ती दुई मानिसहरूले ... समाते" वा "ती स्वर्गदुतहरूले ... समाते"

तिनीप्रति दयालु हुनुहुन्थ्यो

"लोतप्रति दयालु हुनुहुन्थ्यो ।" परमप्रभुलाई "दयालु" को रूपमा वर्णन गरीएको छ, किनभने उहाँले तिनीहरूलाई नाश गर्नुको सट्टा, लोतको जीवन र उनका परिवारहरूलई बचाइरहनुभएको थियो । जब उहाँले सदोमका मानिसहरूले गरेका गलत कार्यहरूका लागि तिनीहरूलाई नाश गर्नुभएको थियो ।

जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले

"जब ती दुई मानिहरूले लोतका परिवारलाई बाहिर निकाले"

आफ्नो प्राण बचाउनको निम्ति भाग

यो तिनीहरू नमरून् भनेर भाग भन्‍ने एउटा तरिका हो । अर्को अनुवादः "भाग र आफ्नो ज्यान बचाउ !" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

पछाडि फर्की नहेर

"सहरमा" भनीने वाक्यांश बुझिन्छ । अर्को अनुवादः "सहरमा पछाडि फर्की नहेर" वा "सोदोममा पछडि फर्कि नहेर" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)

समतल ठाउँमा

यसको अर्थ यर्दन नदिको समतल ठाउँ हो । यसले यर्दन नदिको सामान्य क्षेत्रलाई जनाउँदछ ।

तिमीहरू नष्‍ट हुनेछैनौ

यो बुझिन्छ कि तिनीहरू सहरका मानिसहरूसँग नष्‍ट हुनेछैनन् । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "नत्रता परमेश्‍वरले तिमीहरूलाई सहरका अरू मानिसहरूसँगै नष्‍ट पार्नुहुनेछ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-ellipsis/WA-Catalog/en_tm?section=translate#figs-activepassive)

not swept away

नष्‍ट हुनेछैनौ परमेश्‍वरले सहरका मानिसहरूला‌ई नाश गर्नुलाई एउटा व्यक्तिले धुलो बडारेकोजस्तै बताइको छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

translationWords

Genesis 19:18

तपाईंका द‍ृष्‍टिमा तपाईंको दासले कृपा पाएको छ

कसैसँग प्रशन्‍न हुनुलाई "कृपा" कुनै वस्तु भएझैं बताईएको छ, जुन भेट्टाईएको छ । "द‍ृष्‍टि" एउटा लक्षणा पनि हो, जसले व्यक्तिको विचार वा सोचाईलाई प्रतिनिधित्व गर्दछ । अर्को अनुवादः "तपाईं मसँग प्रशन्‍न हुनुभएको छ" (EN-UDB) (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom and /WA-Catalog/en_tm?section=translate#figs-metonymy and /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

तपाईंको दासले

लोतले आफैलाई "तपाईंको सेवक" भनेर सम्‍मान देखाउँदै थियो । अर्को अनुवादः "म, तपाईंको सेवकले" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-123person)

मेरो प्राण बचाउनको निम्ति ममाथि तपाईंहरूले ठुलो दया देखाउनुभएको छ

यो भावाचक नाम "दया" लाई "दयालु" पनि भन्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंले मेरो जीवन बचाएर मप्रति धेरै दयालु हुनुभएको छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-abstractnouns)

म पहाडहरूतिर भाग्‍न सक्दिनँ, किनभने ममाथि विपत्ति आइलाग्‍नेछ र म मर्नेछु

परमेश्‍वरले सहर नाश गर्नुहुँदा सदोमबाट धेरै टाढा पुग्‍न नसकिने कुरालाई यहाँ "विपत्ति" एउटा व्यक्ति जस्तै मानिएको छ, जसले लोतलाई खेदाउनेछ र भेट्टाउनेछ । अर्को अनुवादः "परमेश्‍वरले सदोमका मानिसहरूलाई नाश गर्नुहुँदा म र मेरो परिवार निश्‍चय नै मर्नेछौं, किनभने हाम्रो लागि सुरक्षितसाथ पुग्‍नलाई ती पर्वतहरू निकै टाढा छन्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-personification)

मेरो प्राण … भाग्‍न सक्दिन … आइलाग्‍नेछ र म मर्नेछु

यसले लोतका परिवार उसँगै मर्नेछ भन्‍ने बुझाउँदछ । अर्को अनुवादः "हाम्रो जीवन ... हामी भाग्‍न सक्दैनौं ... हामीमाथि आईपर्नेछ र हामी मर्नेछौं" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

मलाई त्यहाँ भाग्‍न दिनुहोस् (के त्यो सानोचाहिँ होइन र?), र मेरो जीवन बच्‍नेछ

सहर साँच्‍चै नै सानो छ भन्‍ने स्वर्गदुतहरूलाई सुचित गराउनको लागि लोतले यस्तो आलंकारिक प्रश्‍नको प्रयोग गरेका हुन् । अर्को अनुवादः "मलाई त्यहाँ भाग्‍न दिनुहोस् । यो कति सानो छ भन्‍ने देख्नुहुनेछ । यदि हामीलाई त्यहाँ जान दिनुभयो भने हामी बाँच्‍नेछौं । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

मलाई त्यहाँ भाग्‍न दिनुहोस्

लोतको पुर्ण अनुरोधलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः त्यो सहर नाश गर्नको सट्टा हामीलाई त्यहाँ भाग्‍न दिनुहोस्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

मेरो जीवन बच्‍नेछ

यसले लोत र उनको परिवार उसँगै बाँच्‍नेछ भन्‍ने बुझाउँदछ । यसलाई कर्तृवाच्यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "ताकी हामी बाँच्‍नेछौं" वा "ताकी हामी जीवीत रहनेछौं" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit/WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 19:21

म तिम्रो यो अनुरोध पनि पुरा गर्नेछु

"तिमीले आग्रह गरेको कुरा म गरीदिनेछु"

केही गर्न सक्दिनँ

यसलाई अझै स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "अरू सहरहरू नष्‍ट गर्न सक्दिन" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

सोअर

अनुवादकहरूले "सोअर" नाउँ हिब्रू शब्दजस्तै सुनिन्छ, जसको अर्थ 'सानो' भन्‍ने हुन्छ" भन्‍ने पादटिप्पणी थप्‍न गर्न सक्दछन् । उत्‍पती १९:२० मा लोतले यो सहरलाई 'सानो' भने ।"

translationWords

Genesis 19:23

घाम उदाइसकेको थियो

"घाम पृथ्वीमाथि उदाइसकेको थियो ।" यो "पृथ्वीमाथि" भन्‍ने वाक्यांश EN-UDB मा भएजस्तै अस्पष्‍ट नै छोड्‍न सकिन्छ, जहाँ यसलाई अनुवाद गरीएको छैन । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

लोत सोअर पुग्‍दा

यसले लोतको परिवार उसँगै छ भन्‍ने बुझाउँदछ । अर्को अनुवादः "लोत र उसका परिवार सोअर पुग्दा" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो

यो "परमप्रभुले" भन्‍ने वाक्यांशले सहरमा गन्धक र आगो बर्साउने परमेश्‍वरको शक्तिलाई जनाउँदछ । अर्को अनुवादः "परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

गन्धक र आगो

एउटा वस्तुको वर्णन गर्नको लागि यी दुई शब्दहरू प्रयोग गरिएका छन् । अर्को अनुवादः "जलिरहेको गन्धक" वा "आगोको वर्षा" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-hendiadys)

ती सहरहरू

यसले मुख्यतया सदोम र गमोरालाई जनाउँछ, साथै अरू तीन नगरहरूलाई पनि जनाउँछ ।

ती सहरहरूका बासिन्दाहरू

"ती सहरहरूमा बसेका मानिसहरू"

translationWords

Genesis 19:26

तिनी नुनको ढिक्‍का बनिन्

"तिनी नुनको मूर्तिजस्तै बनिन्" वा "तिनको शरीर नुनको अग्लो ढुङ्गाजस्तै बन्यो ।" किनभने तिनले सहरतिर फर्केर नहेर्नु भन्‍ने स्वर्गदुतहरूका आज्ञा पालन नगरेकी हुनाले परमेश्‍वरले तिनलाई ढुङ्गे नुनबाट बनेको कुनै एक मुर्तिजस्तै तुल्याउनुभयो ।

behold

The word "behold" draws attention to the surprising information that follows.

भट्टीको धुवाँझैँ

धुवाँ धेरै मात्रामा थियो भन्‍ने कुरालाई यसले देखाउँछ । अर्को अनुवादः "धेरै ठूलो आगोबाटको धुवाँजस्तै" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-simile)

translationWords

Genesis 19:29

सामान्य जानकारी

पद २९ यस अध्यायको सारांश हो ।

उहाँले ... अब्राहामलाई सम्झनुभयो

परमेश्‍वरले लोतलाई किन बचाउनुभयो भन्‍ने कुरा यसले बताउँछ । "सम्झनु" भनेको "याद गर्नु" भन्‍ने एउटा तरिका हो । परमेश्‍वरले अब्राहामलाई बिर्सनुभयो भन्‍ने यसले बुझाउँदैन । यसको अर्थ उहाँले अब्राहामको बारेमा विचार गर्नुभयो र उनीमाथि दया देखाउनुभयो भन्‍ने हुन्छ । अर्को अनुवादः "परमेश्‍वरले अब्राहामको बारेमा सोच्‍नुभयो र उनीमाथि दया देखाउनुभयो" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-idiom)

त्यस विनाशको माझबाट बाहिर

"विनाशबाट टाढा" वा "खतराबाट टाढा"

translationWords

Genesis 19:30

लोत ... सोअरबाट पहाडहरूमा बसोबास गर्न गए

लोत पर्वतहरूको अग्‍ला उचाईहरूमा गएका हुनाले "बाट माथि" भन्‍ने वाक्यांश प्रयोग गरीएको छ ।

translationWords

Genesis 19:31

The firstborn ... the younger

Here "firstborn" and "younger" are nominal adjectives that refer to Lot's two daughters according to their birth order. AT: "Lot's first daughter ... Lot's last daughter" or "The older daughter ... the younger daughter" (See: /WA-Catalog/en_tm?section=translate#figs-nominaladj)

सारा संसारको रीतिअनुसार

यहाँ, "संसार" ले मानिसहरूलाई जनाउँदछ । अर्को अनुवादः "सबैतिरका मानिसहरूले गरेजस्तै" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

मद्य पिउन लगाऔँ

तिनीहरूको लक्ष्य उनलाई मत्याउनु थियो भन्‍ने कुरालाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "ऊ नमातेसम्म मद्य पिउन लगाऔँ" (EN-UDB) वा "मद्यले मताऔँ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

हाम्रो बुबाको वंशलाई बिस्तार गर्न

यसले लोतलाई सन्तानहरू दिने बारेमा बताउँछ र उनको परिवार एउटा रेखा भएजस्तै तिनीहरूले त्यसलाई लम्ब्याउँदैछन् । अर्को अनुवादः "ताकी हामी बच्चा जन्माउनेछौं जो हाम्रो बुबाको सन्तान हुनेछन्" (EN-UDB)(हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

तिनी कहिले सुतिन् र कहिले उठिन् भन्‍ने उनलाई पत्तो नै भएन

"उनलाई यसको बारेमा केही थाहा थिएन" वा "तिनी उनीसँग सुतेकी थिइन् भन्‍ने उनलाई थाहा थिएन"

translationWords

Genesis 19:34

#उहाँलाई मद्य पिउन लगाऔँ ... र कहिले उठिन् भन्‍ने उनलाई पत्तो नै भएन उत्पति १९:३२-३३ मा तपाईंले यी वाक्यांशहरूलाई अनुवाद गर्नुभएको जस्तै अनुवाद गर्नुहोस्।

मद्य पिउन लगाऔँ

तिनीहरूको लक्ष्य उनलाई मत्याउनु थियो भन्‍ने कुरालाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "उहाँ नमातेसम्म मद्य पिउन लगाऔँ" (EN-UDB) वा "मद्यले मताऔँ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

हाम्रो बुबाको वंशलाई बिस्तार गर्न

यसले लोतलाई सन्तानहरू दिने बारेमा बताउँछ र उनको परिवार एउटा रेखा भएजस्तै तिनीहरूले त्यसलाई लम्ब्याउँदैछन् । अर्को अनुवादः "ताकी हामी बच्चा जन्माउनेछौं जो हाम्रो बुबाको सन्तान हुनेछन्" (EN-UDB)(हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metaphor)

तिनी कहिले सुतिन् र कहिले उठिन् भन्‍ने उनलाई पत्तो नै भएन

"उनलाई यसको बारेमा केही थाहा थिएन" वा "तिनी उनीसँग सुतेकी थिइन् भन्‍ने उनलाई थाहा थिएन"

translationWords

Genesis 19:36

आफ्ना बुबाबाट गर्भवती भइन्

"आफ्नो बुबाबाट गर्भवती हुनु" वा "आफ्नो बुबाको बच्चा गर्भधारण गर्नु"

उनी नै हुन्

"उनी हुन्"

वर्तमान समयका मोआबीहरू

"अहिले बाँचेका मोआबी मानिसहरू"

वर्तमान समयका

"वर्तमान समयका" भन्‍ने शब्दले उत्पतिका लेखक बाँचेको समयलाई जनाउँछ । लोतका परिवार बाँचेका र मरेका धेरै बर्षपछि लेखक जन्मे र यो लेखे ।

बेन-अमी

यो पुरूष नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

अम्मोनीहरू

"अम्मोनका सन्तानहरू" वा "अम्मोनका मानिसहरू"

translationWords