Some translations indent each line of poetry to make it easier to read. The ULB does this with the poetry in 14:19-20.
Sometimes the names of places in Scripture are referred to by the name used during the time of the writer. For example, the location referred to as Dan was not yet known by that name because Dan had not yet come to live there. Moses, the author of Genesis, would have known this location as Dan.
Melchizedek was both a priest and a king. Because of this, he parallels the roles of Jesus. Melchizedek is an important figure in the book of Hebrews. (See: /WA-Catalog/en_tw?section=kt#priest)
Melchizedek worshiped the God Most High. This is probably a reference to the true and only God who created the heavens and the earth and came to be known as Yahweh. (See: /WA-Catalog/en_tw?section=kt#heaven)
१४: १ मा भएका ठाउँहरू स्वतन्त्र सहरहरू थिए ।
This phrase is used here to mark the beginning of a new part of the story. If your language has a way for doing this, you could consider using it here.
"दिनमा"
"तिनीहरू युद्ध गर्न गए" अथवा " तिनीहरूले युद्ध सुरु गरे" वा "तिनीहरूले युद्धको लागि तयारी गरे"
तिनीहरूका सेनाहरू तिनीहरूसँग थिए भन्ने जानकारीलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः यी पछिल्ला पाँच जना राजाहरू र तिनीहरूका सेनाहरू ... भेला भए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
४-७ पदमा भएका घटनाहरू ३ पद भन्दा अगाडि घटेको थियो । यो देखाउनलाई तपाईंको भाषामा तरिका हुनसक्छ ।
शायद तिनीहरूले तिनलाई कर तिर्न पर्थ्यो र तिनको सेनामा सेवा गर्नु पर्थ्यो । अर्को अनुवादः "तिनीहरू ... कदर्लाओमेरको अधीनमा बसेका थिए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
"तिनीहरूले तिनको सेवा गर्न इन्कार गरे" अथवा "तिनीहरूले तिनको सेवा गर्न छोडे"
अरू राजाहरूले विद्रोह गरेको कारण तिनीहरूले यसो गरे ।
यी मानिसहरूका समूहहरूका नामहरू हुन् ।
यी ठाउँहरूका नामहरू हुन् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)
This name in Hebrew is different from the name of Noah's son, which is spelled the same way in English.
यो वाक्यांशले पाठकहरूलाई एल-पारान कहाँ थियो भनेर बुझ्नलाई सहयोग गर्छ । आवश्यक परेमा यो वाक्य छुटाछुटै पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "एल-पारान । एल-पारान मरुभूमि नजिक छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-distinguish)
८ र ९ पदले १४:३ मा भनिएका कुरा दोर्याउँछ र राजाहरू एकसाथ लडाइँ गर्न आउँदा के भयो बताउँछ ।
"तिनीहरू" भन्ने शब्दले चार जना विदेशी राजाहरूलाई जनाउँछ जसले कनानको इलाकामा आक्रमण गर्दै थिए । तिनीहरूका नाम अम्रापेल, अर्योक, कदोर्लाओमेर र तिदाल थियो ।अर्को अनुवादः " तिनीहरू फर्के । र ... गए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-go)
यो वाक्यांशले कुन एमोरी मानिसहरू हारेका थिए भन्छ । त्यहाँ अरू ठाउँहरूमा बस्ने अरू एमोरी मानिसहरू पनि थिए ।
बेलाको सहरलाई सोअर पनि भनिन्थ्यो । यो जानकारीलाई वाक्यको अन्तिममा राख्न पनि सकिन्छ ।" र बेलाका राजा निस्के र युद्धको निम्ति तयार भए । बेलालाई सोअर पनि भनिन्छ ।"
"युद्धमा सामेल भए" अथवा "युद्ध गर्न आए" । "कोही अनुवादकहरूले ९ पदमा EN-UDB ले गरेझैँ सेनाहरूले लडेँ भन्न पनि सक्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
पाँच राजाहरू पहिले सूचीबद्ध भएका हुनाले केहि भाषाहरूले यसलाई "पाँच राजाका विरूद्ध चार राजा" भनेर अनुवाद गर्न रुचाउन सक्छन् ।
This word introduces background information about the valley of Siddim. Your language may have another way of introducing background information. (See: /WA-Catalog/en_tm?section=translate#writing-background)
"धेरै अलकत्राको धाप थियो।" तिनीहरू जमिनमा भएका प्वालहरू थिए जसमा अलकत्रा थियो ।
जमिनबाट निस्कने बाक्लो, टाँसिने, कालो तरलपदार्थ हो । ११:३ मा हेर्नुहोस् यसलाई कसरी अनुवाद गरिएको छ ।
यो राजाहरू र तिनीहरूका सेनाहरूका लागि लक्षणा हो । अर्को अनुवादः सदोम र गमोराका राजाहरू र तिनीहरूका सेनाहरू" (हेर्नुहोस्ः/WA-Catalog/en_tm?section=translate#figs-synecdoche)
सम्भावित अर्थहरू हुन् १) तिनीहरूका केही सैनिकहरू अलकत्राको खाल्डोमा खसे अथवा २) राजाहरू आफै अलकत्राको खाल्डोमा खसे । किनभने १४:१७ भन्दछ कि सदोमका राजा अब्रामलाई भेट्न गएका थिए, पहिलो अर्थ अधिक सम्भव छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
"युद्धमा नमरेकाहरू र खाल्डोमा नखसेकाहरू"
"सदोम" र "गमोरा" शब्दहरू ती सहरहरूमा बस्ने मानिसहरूका लागि लक्षणा हुन् । अर्को अुनवादः "सदोम र गमोराका मानिसहरूको धन" अथवा "सदोम र गमोराका मानिसहरूको सम्पत्ति" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)
"तिनीहरूको खानपीन"
"तिनीहरू गए"
"अब्रामका भाइका छोरा" र "जो सदोममा बसोबास गरिरहेका थिए" यस वाक्यांशले लोतको बारेमा पहिले लेखिएका कुराहरू पाठकलाई स्मरण गराउँदछ । अर्को अनुवादः "तिनीहरूले लोतलाई पनि तिनका सबै सम्पत्तिसँगै लगे । लोत अब्रामका भाइका छोरा थिए र त्यस समयमा सदोममा बसोबास गरिरहेका थिए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-distinguish)
"एक जना मानिस लडाइँबाट उम्के र आए"
"अब्राम ... बसिरहेका थिए ।" यसले पृष्ठभूमिको जानकारी दिन्छ ।" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#writing-background)
"अब्रामले सन्धि गरेका मित्रहरू थिए" वा "अब्रामसँग शान्ति सम्झौता गरेका थिए"
यो सन्दर्भ अब्रामको भतिज लोतको बारे हो ।
"three hundred and eighteen trained men" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)
"लडाइँ गर्न तालिम पाएका मानिसहरू"
"अब्रामको घरानामा जन्मेका ।" तिनीहरू अब्रामका सेवकहरूका सन्तान थिए ।
"तिनीहरूलाई ... लखेटे
यो अब्रामको छाउनीभन्दा टाढा, उत्तरी कनानमा भएको सहर हो ।
सायद यसले यद्धको रणनीति बारे संकेत गर्छ । "अब्रामले मानिसहरूलाई विभिन्न समूहहरूमा विभाजन गरे र तिनीहरूले तिनीहरूका शत्रुहरूलाई छुटाछुटै दिशाहरूबाट आक्रमण गरे" (EN-UDB)
यसले सदोम र गमोराका सहरहरूबाट शत्रुहरूले चोरेका थोकहरूलाई जनाउँछ ।
"र लोतका सम्पत्ति जो शत्रुहरूले लोतबाट चोरेका थिए"
" साथै महिलाहरू र अन्य मानिसहरू जसलाई चार राजाहरूले कैद गरेका थिए ।
तिनी फर्कदै थिए भन्ने यो अस्पष्ट जानकारीलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "तिनी पहिले बसिरहेको ठाउँमा फर्किए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
यस राजालाई उल्लेख गरिएको यो पहिलो पटक हो ।
मानिसहरूले सामान्यत रोटी र दाखमद्य खाए । तपाईंले "रोटी" लाई ३:१७ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
राजा मल्कीसेदेकले अब्रामलाई आशिष् दिए ।
यसलाई कर्मवाच्यमा लेख्न पनि सकिन्छ । अर्को अनुवादः स्वर्ग र पृथ्वी सृष्टि गर्नु हुने सर्वोच्च परमेश्वरद्वारा अब्रामलाई आशिष् दिईएको होस्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)
यसले परमेश्वर बस्नुहुने ठाउँलाई जनाउँछ ।
"सर्वोच्च परमेश्वर, किनभने उहाँले दिनुभएको छ ।" "जसले सुम्पनुभएको छ" बाट सुरु भएको यस वाक्यांशले हामीलाई सर्वोच्च परमेश्वरको बारे अझ केही कुरा बताउँछ ।
यो परमेश्वरलाई प्रशंसा गर्ने तरिका हो । ९:२६ मा तपाईंले "धन्यको हौऊन्" लाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।
"तिम्रो अधीनमा" अथवा "तिम्रो शक्तिमा"
"मानिसहरू" भन्ने वाक्यांशले शत्रुहरूले कैद गरेका सदोमका मानिसहरूलाई संकेत गर्न सक्छ । अब्रामले लोतलाई छुडाउँदा तिनीहरूलाई नि छुडाए ।
मैले ... प्रतिज्ञा गरेको छु
"मैले जवान मानिसहरूले खाइसकेका कुरा मात्र म तपाईंबाट लिन्छु ।" अब्रामले आफ्नो लागि कुनै पनि कुरा लिन इन्कार गर्दै थिए, तर युद्ध पछि सदोम फर्कदाको यात्रामा सैनिकहरूले खाएका थिए भनी स्वीकार गरे ।
यस बयानको पूरा अर्थ स्पष्ट पार्न सकिन्छ । अर्को अनुवाद: "पुनःप्राप्त सम्पत्तिको भाग ती मानिसहरूका हुन जसले मलाई त्यो फिर्ता पाउनलाई सहयोग गरे ।" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)
यी मानिसहरू अब्रामका मित्रहरू हुन् (हेर्नुहोस्ः १४:१३) । किनभने तिनीहरू अब्रामका मित्रहरू हुन्, तिनीहरूले अब्रामको साथमा भएर लडाइँ लडे । यस बयानको पूरा अर्थ स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "मेरा मित्रहरू आनेर, एश्कोल र मम्रे" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)