Genesis 10

Genesis 10 General Notes

Structure and formatting

This chapter begins a genealogical record. It also records the location of ancient people groups.

Special concepts in this chapter
Assyria and Nineveh

While these places may be located in the same area as the Assyria mentioned later in Scripture, they are not the same kingdom.

Other possible translation difficulties in this chapter
"Sons were born to"

This is an unusual phrase meaning "were sons of." (See: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

<< | >>

Genesis 10:1

यिनीहरू नोआका सन्तानहरू थिए

"यो नोआका छोराहरूको विवरण हो ।" उत्पत्ति ९‍ः१-११‍ः९ मा यो वाक्यले नोआका सन्तानहरूको विवरण प्रस्तुत गर्छ ।

translationWords

Genesis 10:2

यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्‍नो ... भूमितिर गए

"यावानका छोराहरू र सन्तानहरू छुट्टिएर ... समुद्रतट र टापूहरूमा सरे ।"

समुद्रतटवासी

यिनीहरूले समुद्रतट र टापूहरूमा बस्‍ने मानिसहरूलाई जनाउँछ ।

तिनीहरूको भूमि

"तिनीहरूको मातृभूमि ।" यी ती ठाउँहरू हुन् जहाँ मानिसहरू सरे र बसे ।

आ-आफ्‍नो भाषाअनुसार

"प्रत्येक मानिस समूहले त्यसको आफ्नै भाषा बोले" वा "मानिस समूहले तिनीहरूका भाषा अनुसार आफैहरूलाई विभाजित गरे ।"

translationWords

Genesis 10:6

मिश्रइम

मिश्रइम "मिश्र" को हिब्रु नाम हो ।

translationWords

Genesis 10:8

विजेता

सम्भावित अर्थहरू हुन् १) "शक्तिशाली योद्धा" २) "शक्तिशाली मानिस" ३) "शक्तिशाली शासक"

परमप्रभुको सामु

सम्भावित अर्थहरू हुन् १) "परमप्रभुको नजरमा" वा २) "परमप्रभुको सहायताद्वारा"

त्यसैले यसो भनियो

यसले उखानलाई प्रस्तुत गर्छ । तपाईको भाषाले उखान र भनाइहरूलाई बेग्लै तरिकाले प्रस्तुत गर्न सक्ला । अर्को अनुवाद‍ः "यही कारण मानिसहरू भन्छन्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#writing-proverbs)

सुरुका केन्द्रहरू

सम्भावित अर्थहरू हुन् १) तिनले विकास गरेको सुरुका केन्द्रहरू वा २) महत्त्वपूर्ण सहररू

translationWords

Genesis 10:11

तिनी ... अश्शूरतिर गए

"निम्रोद ... अश्शूरमा गए ।"

मिश्रइम ... बने

नोआका सन्तानको सूची जारी हुन्छ ।

मिश्रइम

मिश्रइम हामका छोराहरू मध्ये एक थिए । उनका सन्तान मिश्रका मानिसहरू बने । मिश्रइम "मिश्र" को हिब्रु नाम हो ।

translationWords

Genesis 10:15

यबूसी, एमोरी, गिर्गाशी

यी नामहरूले कनानबाट आएका मानिसहरूका ठूला समूहलाई जनाउँछ ।

translationWords

Genesis 10:19

सिमाना

"इलाका" वा "तिनीहरूका इलाकाका सिमाना"

सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म

आवश्यक परे दक्षिण दिशा स्पष्‍टसँग बताउन सकिन्छ । अर्को अनुवाद‍ः "उत्तरमा भएको सीदोन सहरदेखि दक्षिणमा गरारको नजिक भएको गाजा नगरसम्म" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म

आवश्यक परे "पूर्व" वा "केन्द्रीय क्षेत्र" स्पष्‍टसँग बताउन सकिन्छ । अर्को अनुवाद‍ः "त्यसपछि पूर्वमा सदोम, गमोरा, अदमा र सबोयीम नगरतिर, लाशासम्म" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

हामका छोराहरू यिनीहरू नै थिए

"यिनीहरू" शब्दले उत्पत्ति ६-१९ पदमा सूचीकृत गरिएका मानिसहरू र मानिस समूहलाई जनाउँछ ।

तिनीहरूका ... भाषाहरूअनुसार

"तिनीहरूका ... विभिन्‍न भाषाअनुसार विभाजित भएका"

तिनीहरूको भूमि

"तिनीहरूको मातृभूमि"

translationWords

Genesis 10:21

translationWords

Genesis 10:24

अर्पक्षेद

अर्पक्षेद शेमका छोराहरूमध्ये एक थिए ।

पेलेग

अनुवादकले यस्तो पादटिप्पणी थप्‍न सक्छन्ः "पेलेग नामको अर्थ 'विभाजन' हो ।"

पृथ्वी विभाजित भयो

यसलाई कर्मवाच्यमा बनाउन सकिन्छ । उदाहरणको लागिः "पृथ्वीका मानिसहरूद्वारा आफैलाई विभाजन गरियो" वा "पृथ्वीका मानिसहरू एक-अर्काबाट छुट्टिए" अथवा "परमेश्‍वरद्वारा पृथ्वीका मानिसहरू विभाजित गरियो" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

Genesis 10:26

योक्तान

योक्तान एबेरका छोराहरू मध्ये एक थिए । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)

All these

"These" here refers to the sons of Joktan.

Genesis 10:30

तिनीहरूका क्षेत्र

"तिनीहरूले अधीन गरेको भूमि" वा "तिनीहरू बसेको भूमि"

शेमका छोराहरू यिनीहरू नै थिए

"यिनीहरू" शब्दले शेमका सन्तानहरूलाई जनाउँछ (उत्पत्ति १०‍ः२१-२९)

translationWords

Genesis 10:32

वंशहरू यिनै थिए

यसले उत्पत्ति १०‍ः१-३१मा सूचीकृत गरिएका सबै मानिसहरूलाई जनाउँछ ।

अनुसार

"द्वारा सूचीकृत"

यी जातिहरूबाट नै जातिहरू छुट्टिए र ... पृथ्वीभरि गए

"यी वंशहरूबाट जातिहरू विभाजित भए र पृथ्वीभरि फैलिए" वा "यी वंशहरू एक-अर्काबाट विभाजित भए र पृथ्वीका जातिहरू खडा गरे"

जलप्रलयपछि

यसलाई सफासँग वा अझै स्पष्‍टसँग बताउन सकिन्छ । अर्को अनुवाद‍ः "जलप्रलयले पृथ्वीलाई नाश गरेपछि" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords